मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमक नगर प्रमुख र उपप्रमुखमा गठबन्धन विजयी

दमक पोष्ट by दमक पोष्ट
२०७९ जेष्ठ ६, शुक्रबार २२:१९
in कोशी प्रदेश, समाचार
0
दमक नगर प्रमुख र उपप्रमुखमा गठबन्धन विजयी
170
SHARES
530
VIEWS
Spread the love

दमक – झापाको दमक नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनले जितेको छ । आज विहान घोषित अन्तिम परिणाम अनुसार नगरप्रमुखमा गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार भएका राप्रपाका राम थापा र उपप्रमुखमा नेपाली कांग्रेसकी रेगिना भट्टराई प्रसाई निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस,राप्रपा, माओवादी केन्द्र,जनता समाजवादी पार्टीसहितको गठबन्धनबाट उम्मेदवार हुनुभएका थापाले आफना प्रतिद्धन्दी नेकपा एमालेकी गीता अधिकारी र उपप्रमुखमा भट्टराईले एमालेकै उम्मेदवार अम्बिका प्रसाद खनाललाई पराजित गरेका हुन् । निर्वाचित थापा १७ हजार ५ सय २५ मत ल्याउदै विजयी भए भने उप्रमुख भट्टराईले १७ हजार ७२ मत प्राप्त गरि विजयी भईन् ।

उनीहरुका प्रतिद्धन्दी उपप्रमुखका उम्मेदवार एमालेकी अधिकारीले १६ हजार ९६६ र खनालले १६ हजार ५७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशवराज पन्तले बताए ।

नवनिर्वाचित प्रमुख राप्रपा प्रदेश १ का अध्यक्ष र तीन वटा चुनावमा प्रमुखमा पराजित हुदैआएको थिए भने उनीसंग पराजित भएकी अधिकारी नगरपालिकाकी निर्वतमान उपप्रमुख तथा एमालेकी केन्द्रीय सदस्य हुन् ।

१० वटा वडा रहेको नगरपालिकामा वडा न ४ कांग्रेसका पूण्यप्रसाद दाहाल, वडा न १० मा राजेन्द्र भण्डारी, वडा न ७ मा राप्रपाका भिमप्रसाद पौडेल र नेकपा एमालेबाट दमक १ मा हरि न्यौपाने, २ मा प्रजाजति सापकोटा, ३ मा नविन बराल, ६ मा टेकबहादुर थापा, ८ मा दिपेश दाहाल र दमक ९ मा कुवेर भट्टराई वडाध्यक्षमा निर्वाचित भएको निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमाले बाहेकका पार्टीले करिव २७ बर्ष पछि स्थानीय सरकारको नेतृत्व जित्न सफल भएको छ । दमकमा कुल मतदाता ५८ हजार २ सय ८१ मध्ये निर्वाचनमा भने ६८.५५ प्रतिशत अर्थात ३९९४३ मत खसेको थियो ।


Spread the love
Previous Post

बिर्तामोडको नगर प्रमुखमा प्रसाई र उपप्रमुखमा संग्रौला विजयी

Next Post

कमल-४ को अध्यक्षमा भट्टराई सहित एमालेको प्यानलै विजयी

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७९ जेष्ठ ६, शुक्रबार २२:१९
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७९ जेष्ठ ६, शुक्रबार २२:१९
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०७९ जेष्ठ ६, शुक्रबार २२:१९
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०७९ जेष्ठ ६, शुक्रबार २२:१९
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०७९ जेष्ठ ६, शुक्रबार २२:१९
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०७९ जेष्ठ ६, शुक्रबार २२:१९
Next Post
कमल-४ को अध्यक्षमा भट्टराई सहित एमालेको प्यानलै विजयी

कमल-४ को अध्यक्षमा भट्टराई सहित एमालेको प्यानलै विजयी

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!