मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकमा आठौँ दमक फुड फेस्टिवल आयोजना हुने

दमक पोष्ट by दमक पोष्ट
२०७८ चैत्र १३, आईतवार ११:४७
in कोशी प्रदेश, मनोरन्जन, समाचार
0
दमकमा आठौँ दमक फुड फेस्टिवल आयोजना हुने
165
SHARES
516
VIEWS
Spread the love

दमक । झापाको दमकमा आठौँ दमक फुड फेस्टिवल आयोजना हुने भएको छ ।

आज आइतबार दमकको दमक फर्न पार्कमा गरिएको पत्रकार सम्मेलनमा आठौँ दमक फुड फेस्टिवल चैत २३ गते देखि २९ गतेसम्म दमक–७ पशुहाटमा हुने उक्त फेस्टिवलका कार्यक्रम संयोजक भूपेन्द्र प्रसाद न्योपाने बताएका छन् ।

उक्त फुट फेस्टिवलमा दमक क्षेत्रको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि आन्तरिक, धार्मिक, पर्यटकीय तथा स्थानीय जातजातिय परिकारको प्रचारप्रसार गरी दमक क्षेत्रलाई आन्तरिक पर्यटन भित्र्याउने लक्ष्यले होटल व्यवसायी संघ दमकले आयोजना गर्ने लागेको होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगालले जानकारी दिनुभयो ।

उक्त फेस्टिेवलको मूख्य आर्कषणहरु दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद बिक्री, चिया प्रदर्शनी, ख्यातिप्राप्त कलाकारहरुद्धारा दैनिक साङ्गीतिक कार्यक्रम, स्थानिय भेषभूषा झल्कने विभिन्न साँस्कृतिक कार्यक्रम, होटल तथा रेष्टुरेन्टहरु, विभिन्न जातजातिको खानाको परिकारको स्टलहरु, बेकरी तथा आइसक्रिमहरु, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु समेत रहेन बताइएको छ ।

त्यस्तै फेस्टिवलमा लगभग ५० लाखको कारोवार हुने अनुमान गरिएको छ भने १ लाख भन्दा बढी दर्शकले अवलोकन गर्नै र ५० भन्दा बढी स्टलहरु राखिने होटल व्यवसायी संघ दमकका अध्यक्ष दंगालले जानकारी दिनुभयो ।


Spread the love
Previous Post

दमकमा दक्षिण कोरियाको लोकप्रिय मदिरा ‘सान सोजु’ को आधिकारिक विक्रेता के एन साराङ्ग सप्लायर्सको शुभारम्भ

Next Post

दमक गोल्डकप: आर्मीलाई ४-० ले पाखा लगाउँदै मानेभञ्ज्याङ सेमिफाईनलमा

सम्बन्धित समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७८ चैत्र १३, आईतवार ११:४७
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७८ चैत्र १३, आईतवार ११:४७
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७८ चैत्र १३, आईतवार ११:४७
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७८ चैत्र १३, आईतवार ११:४७
सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।
समाचार

सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।

२०७८ चैत्र १३, आईतवार ११:४७
म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।
समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।

२०७८ चैत्र १३, आईतवार ११:४७
Next Post
दमक गोल्डकप: आर्मीलाई ४-० ले पाखा लगाउँदै मानेभञ्ज्याङ सेमिफाईनलमा

दमक गोल्डकप: आर्मीलाई ४-० ले पाखा लगाउँदै मानेभञ्ज्याङ सेमिफाईनलमा

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!