झापा – झापाको श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लि. को सेवा केन्द्र कन्काई नगरपालिका शाखा कार्यालय लक्ष्मीपुर सेवा केन्द्रको लागि निम्न लिखित पदहरुमा कर्मचारी आवश्यकता भएकोले मेहनती, ईमान्दार तथा काम गर्न इच्छुक भएका योग्यता पुगेका नेपाली नागरिकबाट हस्तलिखित निवेदन साथै हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित यस संस्थाको कार्यालयमा आएर दरखास्त दिन आह्वान गरिन्छ ।
पद – कार्यालय सहायक
आवश्यक पद संस्था: १ जना
पद – बजार प्रतिनिधि
आवश्यक पद संख्या – केही
तलब स्केलः संस्थाको नियम अनुसार
उमेर– दरखास्त दिने अन्तिम दिन सम्म १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको
निवेदन दस्तुर : रु ५०० ।
आवेदन दिने अन्तिम मिति : २०७८ फागुन २३ गते ।
परिक्षा तथा अन्र्तवार्ता : मिति २०७८ फागुन २४ गते ।
नोटः अन्य संस्थाको कार्य अनुभव भएको तथा मोटर साइकलरस्कुटरको चालक अनुमति पत्र भएको कर्मचारीलाई पहिलो प्राथमिकता दिइनेछ ।
थप जानकारीका लागि–पदपूर्ति समिति, श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लि. केन्द्रिय कार्यालय वितामोर्ड, झापा फोन नं. ०२३–५३१८५६, ५५०९७०, ९८१६९४००५५, ९८०४९१६९०१, ९८४२६२९५६५
Discussion about this post