मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कुइनो ठोक्किंदा करेन्ट लागेझैं किन हुन्छ ?

दमक पोष्ट by दमक पोष्ट
२०७८ फाल्गुन १८, बुधबार २०:३३
in स्वास्थ्य
0
कुइनो ठोक्किंदा करेन्ट लागेझैं किन हुन्छ ?
163
SHARES
509
VIEWS
Spread the love

एजेन्सी । आफ्नो कुइनो कुनै वस्तुमा ठोक्किंदा करेन्ट जस्तै झट्काको महसुस तपाईंले पनि धेरैपटक गर्नुभएकै होला । तर आखिर यस्तो किन हुन्छ ?  भन्ने बारेमा चाहिं सायदै सोच्नुभएको होला ।

कुइनो जोडसँग ठोक्किंदा कहिलेकाहीँ करेन्टको ठूलै झट्का लागेझैं अनुभव हुन्छ भने कहिलेकाही काउकुति जस्तो पनि लाग्दछ । वास्तवमा यस्तो करेन्ट कुइनोको हड्डीमा पैदा हुन्छ ।

विज्ञका अनुसार कुइनो हुँदै फैलिएको यो हड्डी ह्युमेरस हो । त्यसलाई फन्नी बोन्स पनि भनिन्छ । यो हड्डी काँधदेखि कुहिनासम्म फैलिएको हुन्छ । जब उक्त हड्डी कुनै वस्तुसँग ठोक्किन्छ तब हामीलाई करेन्टको झट्का महसुस हुन्छ ।

कुइनोको यो भाग हुँदै अल्नार नामक स्नायु पनि गएको हुन्छ । उक्त स्नायुकै कारण हड्डी ठोक्किएसँगै झट्काको अनुभूति मस्तिष्कबाट प्राप्त हुने गर्दछ । यो स्नायु सुसुम्नाबाट निस्किएर काँध हुँदै औंलासम्मै पुग्दछ । जब कुहिनोमा चोट लाग्दछ यो स्नायुमा रहेका न्युरोनहरूले मस्तिष्कसम्म त्यसको सूचना पूराउँदछन् । यसले करेन्ट जस्तो झट्का पैदा गर्दछ ।

हाम्रो शरीरमा हड्डी तथा स्नायुहरुलाई सुरक्षित राख्नका लागि आमरुपमा बोसोको एक पत्र जम्मा हुन्छ । बोसोको उक्त पत्रभन्दा माथि छाला हुन्छ ।

छाला र बोसोको पत्रले ठाकिएको कारणले जब हाम्रो कुइनो कुनै चिजसँग ठोक्किन्छ तब अल्नर स्नायुमा तीव्र झट्का लाग्दछ । सोही कारण हामीलाई करेन्ट, काउकुति, दुखाई वा तीव्र झनझनाहट जस्तो महसुस हुन्छ ।


Spread the love
Previous Post

नेप्से परिसूचक बुधबार उच्च अंकले गिरावट

Next Post

बुद्धले सुरु गर्‍यो पोखरा–धनगढी सिधा हवाई सेवा

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७८ फाल्गुन १८, बुधबार २०:३३
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७८ फाल्गुन १८, बुधबार २०:३३
सामाजिक सन्जालको पक्षमा जेन जि प्रदर्शनको क्रममा १९ जनाको ज्यान गयो,३५० घाईते ।
कोशी प्रदेश

सामाजिक सन्जालको पक्षमा जेन जि प्रदर्शनको क्रममा १९ जनाको ज्यान गयो,३५० घाईते ।

२०७८ फाल्गुन १८, बुधबार २०:३३
जङ्गली हात्तिको आक्रमणमा परेकी दमककी सुनिता राईको मृत्यु ।
कोशी प्रदेश

जङ्गली हात्तिको आक्रमणमा परेकी दमककी सुनिता राईको मृत्यु ।

२०७८ फाल्गुन १८, बुधबार २०:३३
लागू औषध ट्रमाडोल सहित बिर्तामोडबाट राजेन्द्र पन्धाक पक्राउ ।
कोशी प्रदेश

लागू औषध ट्रमाडोल सहित बिर्तामोडबाट राजेन्द्र पन्धाक पक्राउ ।

२०७८ फाल्गुन १८, बुधबार २०:३३
मृगौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत (प्रधान मन्त्री ओलि)।
जीवनशैली

मृगौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत (प्रधान मन्त्री ओलि)।

२०७८ फाल्गुन १८, बुधबार २०:३३
Next Post
बुद्धले सुरु गर्‍यो पोखरा–धनगढी सिधा हवाई सेवा

बुद्धले सुरु गर्‍यो पोखरा–धनगढी सिधा हवाई सेवा

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!