मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकमा विद्युतीय स्कुटीको विक्री शुरु

दमक पोष्ट by दमक पोष्ट
२०७८ फाल्गुन १६, सोमबार २१:०९
in कोशी प्रदेश, समाज
0
दमकमा विद्युतीय स्कुटीको विक्री शुरु
164
SHARES
512
VIEWS
Spread the love

दमक – झापाको दमकमा पहिलोपटक विद्युतीय स्कुटरको विक्री शुरु भएको छ । सिटौला इन्टरप्राइजेजले आजदेखि दमक ५ संगमस्वीट्स छेउमा कार्यालय स्थापना गरेर विद्युतीय स्कुटर र साईकलको विक्री शुरु गरेको हो ।

उक्त व्यवसायिक गृहको आज दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले उद्घाटन गरिन् । उनले उद्घाटनका क्रममा विद्युतीय स्कुटी र साईकल वातावरणमैत्री भएकाले यसको प्रयोगमा हामीसवैले जोड दिनुपर्ने औल्याईन् ।

भारतमा निर्मित पियूर कम्पन्नीको विद्युतीय स्कुटर र साईकल विक्री शुभारम्भ कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पियूर कम्पन्नीका नेपाल प्रमुख अशोक खड्गी लगायतले व्यवसायिक सफलताको शुभकामना गरेका थिए ।

दमकका लागि आधिकारिक विक्रेता सिटौला इन्टरप्राईजेजका सञ्चालक निशा सिटौलाका अनुसार इन्धन नचाहिने उक्त स्कुटी फूल चार्ज गरेपछि १२० किलोमिटर कुदुने क्षमता रहेको छ । दुई मोडलका उक्त स्कुटीको मूल्य २ लाख ४९ हजार र २ लाख ६० हजार रहेको छ । शोरुम उद्घाटनका अवसर पारेर स्कुटी ग्राहकहरुलाई लक्षित गरि ८ हजार सम्म छुटको समेत व्यवस्था गरिएको उनले बताईन् ।

इन्टरप्राईजेजले स्कुटी खरिद गर्न चाहनेका लागि एक्सचेन्ज , फाइनान्सको समेत व्यवस्था गरिएको सञ्चालक गंगा सिटौलाले बताए ।

शोरुम शुभारम्भ कार्यक्रममा दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङ, दमक जेसीजका अध्यक्ष सन्जीव बराल,दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, कांग्रेस क्षेत्रीय सचिव मुकुन्द उप्रेती ,विभिन्न संघसंस्था,व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।


Spread the love
Previous Post

बालक यागेन्द्र कटुवालले उपचार पाए

Next Post

आईएमईको होस्टेमा हैँसे अफर : दैनिक, साप्ताहिक र बम्पर उपहारको व्यवस्था

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७८ फाल्गुन १६, सोमबार २१:०९
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७८ फाल्गुन १६, सोमबार २१:०९
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७८ फाल्गुन १६, सोमबार २१:०९
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७८ फाल्गुन १६, सोमबार २१:०९
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७८ फाल्गुन १६, सोमबार २१:०९
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७८ फाल्गुन १६, सोमबार २१:०९
Next Post
आईएमईको होस्टेमा हैँसे अफर : दैनिक, साप्ताहिक र बम्पर उपहारको व्यवस्था

आईएमईको होस्टेमा हैँसे अफर : दैनिक, साप्ताहिक र बम्पर उपहारको व्यवस्था

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!