दमक – आमूल परिवर्तन मसिह पार्टी नेपालको प्रथम महाधिवेशन चितवनमा फागुन २५ गते हुने भएको छ ।
‘ विस्वास, योग्य, र इमानदारी राजनीतिक नेताको साथ आधुनिक नेपाल निर्माण गर्न एक होऔं ´ भन्ने नाराको साथ प्रथम ऐतिहासिक रास्ट्रिय महाधिवेशन चितवनको नारायणी किनारमा हुने भएको छ।
प्रथम महाधिवेशन आयोजनाको संयोजकमा पार्टीको केन्द्रीय उपाध्यक्ष शुसिला वेगा चयन हुनु भएको छ । महाधिवेशनबाट एक केन्द्रीय कार्यसमिति निर्माण हुने आमूल परिवर्तन मसिह पार्टी नेपालका अध्यक्ष भरत गिरीले जानकारी दिए ।














Discussion about this post