मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

पाँचथरको बरभञ्जाङमा आगलागी हुँदा करिब १ करोड ९० लाख बराबरको क्षति (फोटो फिचर)

दमक पोष्ट by दमक पोष्ट
२०७८ पुष २२, बिहीबार १९:१५
in कोशी प्रदेश, फोटो फिचर, समाज
0
पाँचथरको बरभञ्जाङमा आगलागी हुँदा करिब १ करोड ९० लाख बराबरको क्षति (फोटो फिचर)
181
SHARES
567
VIEWS
Spread the love

जयकुमार राई, पुष २२, २०७८, पाँचथर । पाँचथरको फालेलुङ-६, को बरभञ्जाङमा बुधबार राती आागलागि भएको छ । उक्त आगलागीमा ३ घर र ६ वटा पसल जलेर नष्ट हुदाँ रु १ करोड ९० लाख बराबरको क्षति भएको छ ।

बुधबार राती १०ः४० बजे बरभञ्जाङका जीत बहादुर मेङ्याङ्बो लिम्बूको घरमा विद्युत् चुहावट भई घरबाट आगलागी सुरु भएको थियो । पाँचथर फालेलुङ गाउँपालिका ६, का जित बहादुर मेङ्याङ्बो लिम्बुको काठले बनेको घरमा संचालनमा आएको दूध डेरि, किराना पसल लगायत नगद रु ७ लाख त्यसैगरी नेपाली काँग्रेस फालेलुङ गाउँपालिका वडानम्बर ६, को कार्यालयको फर्निचर, कागज पत्र समेत जली नष्ट हुदाँ रु ५७ लाख बराबरको क्षति भएको छ, भने सोही ठाउँमा बस्ने रामजित राईको घर जलेर नष्ट भएको हो । सोही स्थानका धर्म केरुङको किराना पसल, टेलर्स समेत जलेको हो । आइएमई मनि ट्रान्सफर शाखा कार्यालय , किराना पसल, कम्प्युटर सेन्टर, फेन्सी पसल, अलैची गोदाम गरी लगभग १ करोड ९० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।

फिदिमबाट गएको दुइवटा दमकल, स्थानियबासी, रेडक्रस, नेपाल प्रहरी,सशस्त्र प्रहरीबलको सहयोगमा मध्यराती १ बजे आगो पुर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

गाउँपालिकाबाट आगलागी पिडितहरुकालाई आज विहिबार सामान्य बस्नको सिरक, डस्ना, खाद्यान्न सामाग्रीहरु लगायतका बस्तुहरु वितरण समेत गरिएको स्थानीय राज कुमार इसारा राईले जानकारी दिनुभएको छ ।


Spread the love
Previous Post

अफगानिस्तानमा भारी हिमपात र वर्षापछि सङ्कटकालको घोषणा

Next Post

पर्सामा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७८ पुष २२, बिहीबार १९:१५
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७८ पुष २२, बिहीबार १९:१५
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७८ पुष २२, बिहीबार १९:१५
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७८ पुष २२, बिहीबार १९:१५
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७८ पुष २२, बिहीबार १९:१५
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७८ पुष २२, बिहीबार १९:१५
Next Post
पर्सामा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

पर्सामा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!