मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

चिया खेती अध्यन भ्रमणको नाममा आर्थिक अनियमितता

दमक पोष्ट by दमक पोष्ट
२०७८ कार्तिक २७, शनिबार १७:४७
in समाचार
0
चिया खेती अध्यन भ्रमणको नाममा आर्थिक अनियमितता
164
SHARES
511
VIEWS
Spread the love

रामेछाप । लिखुपिके गाउँपालिकामा चिया खेती अध्ययन गर्न छुट्याइएको बजेटमा वडाध्यक्षले परिवार घुमाएर खर्च गरेर
विकास बजेटमा जनप्रतिनिधिको ‘मनोमानी’ भएको जन गुनासो रहेको छ ।
झण्डै २ दशक स्थानीय निर्वाचन नहुँदा जनताले विकास निर्माणका काम लथालिङ्ग भएको महसुस गरे ।
करिब चार वर्ष अघि गाउँगाउँमा सिंहदरबारको नारा दिएर स्थापना भएको स्थानीय तहमा जनप्रनिनिधि आएपछि विकास र सरकारी सेवा प्रभावकारी हुने जनतामा आशा थियो । तर सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नं. १ मा जनताको त्यो आशा निराशामा परिणत भएको छ ।
आर्थिक बर्ष २०७७/२०७८ मा लिखुपिके गा. पा. वडा नं १ मार्फत उक्त वडाका जनतालाई चिया खेतिमा अग्रसर गराउने उद्धेश्यले चिया खेती अध्ययन भ्रमणका लागी विनियोजित वजेट १ लाख ७० हजार रुपैंया सोही वडाका जनप्रतिनिधीले आफुुखुशी पारीवारीक भ्रमण गरेरै सकाएका छन । लिखुपिके गाउँपालिका वडा नं. १ मा चिया खेती अध्ययनका लागि छ्ट्याएको १ लाख ७० हजार वडाअध्यक्ष ङवाङ ल्हक्पा शेर्पा, सदस्यहरु मिङमार गेल्जे शेर्पा र लेन्डु शेर्पाको परिवारले लुम्बिनी र इलाम लगायतका ठाउँमा परिवारीक भ्रमणमा खर्च गरेका हुन् ।
केही दिन अघि वडा अध्यक्षले सामाजिक संजाल मार्फत विनियोजित बजेट अनुसार योजना सम्पन्न भएको जानकारी गरएका छन । तर विनियोजित बजेटमा कूषकहरुलाई कुनै जानकारी नगराइ जनप्रतिनिधीले आफनो श्रीमती र छोराको भ्रमण गरएको सोही वडाका स्थानिय पेम्बा शेर्पाको आरोप छ ।
स्थानीयहरुले कृषकका लागि छुट्याइएको बजेटमा वडाका जनप्रतिनिधीहरुले आफुुखुुशी पारिवारीक भ्रमणमा खर्च गरेको भन्दै आक्रोश पोखेका छन ।
नेताहरु सरकारी बजेट लिएर विदेश भ्रमण,उपचार खर्च गरेको त हामीले सुन्दैै र देख्दै आएको छौ । तर सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका जनप्रतिनिधीहरुले यसलाई प्रमाणित गरेका छन् ।
वडाध्यक्षले गाउँको विकास,समृद्धिका लागि विनियोजित बजेट मार्फत कृषकलाई उत्साहगर्न अध्ययन भ्रमणमा लैजानु पर्ने हो । तर उनीहरुले घरपरिवारकै सदस्यलाई मात्र लिएर घुमाए पछि अहिले वडाध्यक्ष र युवाहरुबीच सामाजिक सञ्चालमा वादप्रतिवाद चलेको छ ।
युवाहरुले फेसबुक लगायतका सामाजिक सञ्जालमा जनप्रतिनिधिको चर्काे विरोध गरेका छन् । यस विषयमा वडाध्यक्ष ङवाङ ल्हक्पा शेर्पासँग कुराकानी गर्दा उनले १ लाख ७० हजारले पनि नपुगेर साढे २ लाख खर्च भएको बताए ।
उनले घरपरिवारका सदस्यलाई लिएर गएको भएपनि तीन जना कृषकलाई लिएको दाबी गरे । जम्मा ९ जना घुम्न गएको मध्ये तीन जना कृषक र अरु परिवारका सदस्य रहेको वडाध्यक्ष पनि स्वीकार्छन ।
तर उनले लुम्बिनी पुगेर खिचिएको फोटोमा भने कोही पनि कृषक भ्रमणमा गएको देखिदैन । बरु वडा सदस्य मिङमर गेल्जे शेर्पाले ओखलढुङगा निवासी आफ्नी सालीलाई भ्रमणमा सहभागि बनाएका थिए ।
एकजना स्थानीय युवा पनि सहभागि छन्, जसको यो भ्रमणमा कुनै साइनो छैन । उनी पनि वडाध्यक्षकै भतिज रहेको स्थानीयहरु बताउँछन् । यद्यपी उनीहरुले महिला र दलित वडा सदस्यलाई भने छुटाएका छन् ।
यसको जवाफमा वडाध्यक्ष शेर्पाले आफु जनप्रतिनिधि भएपछि परिवार पनि घुमाउन पाउनु ठोकुवा गरे ।
यस बाहेक वडाध्यक्षले एकबर्ष पहिला निर्माण गर्नु पर्ने वडा कार्यालय समेत निर्माण नगरेको भन्दै विरोध हुँदै आएको छ । शुरु वातदेखि नै आफ्नै घरमा वडा कार्यालय राखेका वडाध्यक्षले जग्गा नपाएको भन्दै पायक नपर्ने ठाउँमा भव ननिर्माण गर्ने तयारी थालेका छन् ।
स्थानीयहरुले सबैको पायक पर्ने ठाउँमा वडा कार्यालय राख्न माग गरे पनि वडाध्यक्षले जग्गा नपुगेको भन्दै अन्तै सारेको स्थानीयको आरोप छ ।
एक स्थानीयले बताए अनुसार, वडाअध्यक्षले आवश्यक प्रक्रिया नपुु¥याइ आफ्ना नजिकका आफन्तलाई वडा कार्यालय र स्वास्थ्य सेवा कर्मचारी नियुक्त गरेका छन् ।
त्यति मात्र नभएर विकास निर्माणका योजनामाहरुमा पनि आफ्नै परिवारका सदस्यहरु उपभोक्ता समितिमा राख्ने गरेका छन् ।
अर्का एक स्थानीयका अनुसार वडा कार्यालयले गाउँमा हुुने अनावश्यक होहल्ला तथा जाँड,रक्सी, जुुवा, तास जस्ता सामाजिक विकृती को न्युनिकरणमा जोड दिनुुको सट्टा लकडाउनको समयमा गाउँका युवाहरु जम्मा भई जाडँ रक्सी सेवन गरी होहल्ला गर्ने, जुुवा, तास खेल्ने अखडा वडा कार्यालय बनेको र उक्तकार्यमा वडा अध्यक्ष स्वयं संलग्न भई विकृतिको प्रोत्साहन गरेको आरोप लगाएका छन ।
वडाध्यक्षले वडाका महिला सदस्य,दलित सदस्य तथा अन्य जनप्रतिनिधीको कुुरालाइ वेवास्ता गरी आफुुखुुशी निर्णय तथा योजना कार्यान्वयन गर्दै आएको गुनासो पनि छ ।


Spread the love
Tags: अध्यन भ्रमणचिया खेती
Previous Post

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए शपथ

Next Post

कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

सम्बन्धित समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०७८ कार्तिक २७, शनिबार १७:४७
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०७८ कार्तिक २७, शनिबार १७:४७
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०७८ कार्तिक २७, शनिबार १७:४७
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०७८ कार्तिक २७, शनिबार १७:४७
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०७८ कार्तिक २७, शनिबार १७:४७
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०७८ कार्तिक २७, शनिबार १७:४७
Next Post
कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!