मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा

Laxmi Nepal by Laxmi Nepal
२०८२ फाल्गुन २६, मंगलवार १४:१८
in समाचार
0
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
182
SHARES
570
VIEWS
Spread the love

झापा÷झापाको दमक क्षेत्रमा पछिल्लो समय होटल तथा आतिथ्य व्यवसायमा लगानी बढ्दै गएको देखिएको छ । यसैक्रममा दमक नगरपालिका–४ स्थित मावा पुल नजिकै एक सुबिधासम्पन्न होटल सञ्चालनमा आएको छ । झापाली युवा व्यवसायी टिका बस्नेतले करिब साढे तीन करोड रुपैयाँको लगानीमा होटल कोजी होम सञ्चालनमा ल्याउनुभएको हो ।
नयाँ होटल सञ्चालनमा आएपछि स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै दमक क्षेत्रको होटल व्यवसाय थप सक्रिय बन्दै गएको छ । व्यवसायी बस्नेतका अनुसार होटलमा हाल १५ वटा व्यवस्थित कोठा रहेका छन् । यहाँ बसोबासका लागि आवश्यक आधारभूत सुविधासँगै खानपानको पनि राम्रो व्यवस्था गरिएको छ ।
होटलमा स्वच्छ तथा पारिवारिक वातावरणमा सेवा प्रदान गर्ने लक्ष्यका साथ सञ्चालन सुरु गरिएको बस्नेतले बताउनुभयो । होटलमा अहिलेनै केही स्थानीय युवायुवतीले रोजगारी पाईसकेका छन् भने आगामी दिनमा सेवा विस्तारसँगै थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
विशेषगरी पूर्व–पश्चिम राजमार्ग नजिक पर्ने भएकाले यात्रु तथा पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो । दमक हुँदै यात्रा गर्ने आन्तरिक पर्यटक तथा व्यापारिक प्रयोजनका लागि आउने पाहुनालाई सहज बसोबास उपलब्ध गराउने उद्देश्यले होटल स्थापना गरिएको सञ्चालकको भनाइ छ ।
होटलमा बसोबास र खानपान सुविधासँगै आधुनिक सेवाहरू पनि विस्तार गर्ने तयारी गरिएको छ । विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै होटल परिसरमा ई–भेहिकलका लागि चार्जिङ स्टेशन स्थापना गर्ने काम समेत भइरहेको बताइएको छ । यसले यात्रुहरूलाई थप सुविधा प्रदान गर्ने विश्वास गरिएको छ ।
स्थानीय व्यवसायीहरूका अनुसार पछिल्लो समय दमकमा व्यापार, सेवा र आवाससँग सम्बन्धित पूर्वाधार विस्तार हुँदै गइरहेको छ । नयाँ–नयाँ होटल, रेष्टुरेन्ट तथा सेवा केन्द्रहरू खुल्न थालेपछि आर्थिक गतिविधि समेत बढ्दै गएको छ ।
यसैबीच, मावा पुल आसपासको क्षेत्रमा सुबिधासम्पन्न होटल सञ्चालनमा आएपछि स्थानीय स्तरमा आर्थिक गतिविधि बढ्नुका साथै रोजगारीका अवसरहरू पनि विस्तार हुने अपेक्षा गरिएको छ । स्थानीय बासिन्दाहरूले पनि नयाँ लगानीले क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।


Spread the love
Previous Post

प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी

Next Post

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना सकियो ।

सम्बन्धित समाचार

झापाको  भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।
समाचार

झापाको भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।

२०८२ फाल्गुन २६, मंगलवार १४:१८
रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।
समाचार

रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।

२०८२ फाल्गुन २६, मंगलवार १४:१८
पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।
समाचार

पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।

२०८२ फाल्गुन २६, मंगलवार १४:१८
सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८२ फाल्गुन २६, मंगलवार १४:१८
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८२ फाल्गुन २६, मंगलवार १४:१८
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८२ फाल्गुन २६, मंगलवार १४:१८
Next Post
समानुपातिकतर्फ एक करोड सात लाख मत गणना सकियो ।

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना सकियो ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!