दमक : प्याब्सन दमकको आयोजना तथा किड पावर नेपाल को सहजिकरणमा २ दिने सुरक्षा र आत्मारक्षा सिप सम्बन्धि अभ्यासकर्ताहरुको तालिम सम्पन्न भएको छ । २७ र २८ गते दमकको सिदार्थ स्कुलमा आयोजना गरिएको तालिममा ५२ जना शिक्षकशिक्षिकाले तालिम लिएका थिए । किट पावार नेपाल कि नेपाल प्रतिनिधि सुस्मा पोख्रेलले उक्त तालिमको सहजिकरण गर्नु भएको हो ।















Discussion about this post