मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

झापामा बिप्लव सि ले बिताएका एक हप्ता माटोको उपहार देखि स्वागतका लागि गरिएका झाकि सम्म ।

झापामा बिप्लव सि. ले गरेका कामका एकहप्ते सान्दर्भिक चर्चा ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ चैत्र ७, बिहीबार ११:०९
in Banner News, कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बिचार, मधेस प्रदेश, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
झापामा बिप्लव सि ले बिताएका एक हप्ता माटोको उपहार देखि स्वागतका लागि गरिएका झाकि सम्म ।
177
SHARES
554
VIEWS
Spread the love

  झापा/ कम्युनिष्ट पार्टीको एउटा पिलरको रुपमा चिनिएका हक्की र निडर नेता, विकल्पको राजनीतिक मियो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ चैत १ गते काठमाडौंबाट चन्द्रगढी विमानस्थल हुँदै झापा ओर्लिए ।

झापा पार्टीका झापा इञ्चार्ज सुमन सी लगायतका नेताहरुले महासचिव विप्लबको स्वागत गरेका थिए ।

नेता विप्लव चैत ६ गतेसम्म झापामा रहेर पार्टी कार्यकर्ता तथा विभिन्न सामाजिक ब्यात्तित्वसँगको भेटघाटमा करिव एकहप्ता झापामा उनले बिताएका थिए  ।

राजाबादीहरुको चलखेल झापामा बढेको र यहीबाट प्रतिगमनको चलखेल भइरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुझाई छ ।

प्रतिगमनकारी षडयन्त्रको विरुद्ध र अग्रगमनको पक्षमा माहोल बनाउन समेत नेता विप्लब झापा आएको हुनसक्ने अनुमान अरु पार्टीका नेताहरुदेखि सर्वसाधारण समेतले पनि गरिरहेका छन् ।

एकहप्ता झापा बसेर झापाबाट फर्किदा विप्लवले झापालीले प्रदान गरेको महेशपुरको माटो उपहार लिएर काठमाण्डौ फर्किएका छन् ।

यो उपहारमा पाएको माटोको सदुपयोग विप्लवले कसरी गर्छन् त्यो भने हेर्न बाँकी नै छ ।

विप्लवले के के गरे झापामा ?

पार्टीका झापा इञ्चार्ज सुमन सीका अनुसार नेता विप्लवले मेचीपारी महेशपुरका बासिन्दासँग भेटघाट र छलफल, सीमा अनुगमन तथा भ्रमण, झापाकै गौरादहका पुराना कम्युनिस्टहरुसंग अन्तरक्रिया, रात्रीकालिन भेटघाटका क्रममा उनलाई स्थानीय पहिचान झल्किने झांकीले  स्वागत गरेका थिए ।

उनले जनयुद्दका घाईते योद्धा सिक्सम संग भेटघाट गरेका थिए ।

यस्तै पूर्व जनमुक्ति सेनाहरुको अवस्थाको बारेमा जानकारी लिएका थिएभने शहिदपरिवारको अवस्थाबारे जानकारी लिए ।

समाजवादी मोर्चाको आयोजनामा भएको कार्यक्रमलाई उनले सम्बोधन गरे ।

यसैगरी ब्यवसायीहरुसंग भेटघाट, छलफल, राजनतिक अन्तरक्रिया, पार्टीका जिल्ला समिती सदस्यहरुलाई संक्षिप्त प्रशिक्षण, बृद्धाश्रममा रहेका झापा बिद्रोहकालिन योद्धा बिष्णु प्रधानसंग समेत नेता विप्लवले भेटेका थिए,

भने सुकुमबासीहरुको समस्या र अवस्थाबारे जानकारी लिएको इन्चार्ज सुमनले बताए ।

महासचिवले दिनु भएको यो समयप्रति  बिप्लव निकट कार्यकर्ता  तथा अन्य पार्टिका शुभचिन्तकहरुले खुशी ब्यक्त गरेका छन  ।

साथै प्रदेश इन्चार्ज आदरणीय कमरेड दिपेश सी, को भुमिका प्रती आभार प्रकट गरेका छन  ।

साथै भ्रमणलाई सानदार र सफल बनाउन भूमिका पूरा गर्ने कमरेडहरु अर्जुन सी, दिपक सी, शुवास सी, बिगुल सी, उमेश सी, प्रशान्त सी लगायत जिल्ला समितिका सबै कमरेडहरु र सहभागी सबैमा अभार ब्यक्त गर्दछौं ।’

इन्चार्ज सुमनले फेसबुक स्टाटसमा समेत लेखेका छन् ।


Spread the love
Previous Post

टेकु प्रहरीले रु २५ करोड १ लाख भन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ ।

Next Post

गड मोदर स्कुलले मनायो १२ औ वार्सिक उत्सव ।

सम्बन्धित समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८१ चैत्र ७, बिहीबार ११:०९
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८१ चैत्र ७, बिहीबार ११:०९
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८१ चैत्र ७, बिहीबार ११:०९
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८१ चैत्र ७, बिहीबार ११:०९
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८१ चैत्र ७, बिहीबार ११:०९
नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।
समाचार

नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।

२०८१ चैत्र ७, बिहीबार ११:०९
Next Post
गड मोदर स्कुलले मनायो १२ औ वार्सिक उत्सव ।

गड मोदर स्कुलले मनायो १२ औ वार्सिक उत्सव ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!