मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

फालेलुङ्गमा बनाईएको ५ शैय्याको हस्पिटल ४५ कोठे पालिका प्रशासनिक भवन उद्घान ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ फाल्गुन १८, आईतवार १०:०८
in Banner News, कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, प्रदेश समाचार, रोचक, शेयर बजार, समाचार, समाज, सूचना प्रबिधि, स्वास्थ्य
0
फालेलुङ्गमा बनाईएको ५ शैय्याको हस्पिटल ४५ कोठे पालिका प्रशासनिक भवन उद्घान ।
183
SHARES
572
VIEWS
Spread the love

१८ फाल्गुण २०८१

फालेलुङ गाउँपालिकामा आज देखि ५सैया अस्पताल र ४५ कोठे पालिकाको प्रशासनिक भवन उटघाटन स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको हस्तबहुलीबाट सम्पन्न भएको छ।

उक्त कार्यक्रममा पुर्व गाउँ पालिका अध्यक्ष सन्च कुमार केरुङ्गले नमिलेको काम चाहिँ जनप्रतिनिधिले गर्नुपर्छ।मिलेको काम त कर्मचारीले गर्ने हो।नमिले मिलाउदै जानु भन्ने मेरो अनुरोध पनि जनप्रतिनिधिहरुलाई रहेको बताउनु भएको छ।

जिल्ला सिडियो बिष्णु प्रसाद अधिकारीले यो पालिका सिकिमसंग नजिक रहेको र यो पालिकाले अरु पालिकालाइ पनि पाल्न सक्ने बताउनु भयो।

फाल्गुनन्द गाउँ पालिका अध्यक्ष बृजहाङ्ग आङदेम्बेले समृद्ध सम्मुनत पालिका बनाउनु हुनेछ भन्नेमा आफू बिश्वस्त रहेको बताउनु भयो।

हिलिहाङ गाउँ पालिका अध्यक्ष समर अधिकारीले
स्वास्थ्य मन्त्री इनर्जेटिक मन्त्री हुनुहुन्छ। हामीले उहाँ जतिको मन्त्री पाउनु हाम्रो लागि गौरवको बिषय भएको बताउनु भएको छ।

पुर्ब
माननीय सीता थेबेले फालेलुङ्को विकटता सिंहदरबारले प्रत्येक्ष देखेको छ।अब सिंहदरबारले सहयोग गर्नेछ भन्नेमा आफू बिश्वस्त रहेको बताउनु भयो।

नेपाली काङ्ग्रेस झापा जिल्ला सभापति देउमान थेबेले बिकेन्द्रीत गरेर संघको अधिकार गाउँ-गाउँ मा ल्याएको बताउनुभयो।

स्वास्थ्य जनसंख्या मन्त्री प्रदिप पौडेलले मौलिकता झलकाउने भवन र बस्तुहरु हुनुपर्ने थियो त्यसले छुट्टै पहिचान दिनेथ्यो तर पनि ठिक्कै छ।मैले सक्ने र गर्नुपर्न कुरा म यो पालिकाको लागी गर्न तयार छु ।त्यसको लागि जति बेला पनि आफुलाइ सम्झन सक्ने बताउनु भएको छ।

त्यस्तै पौडेलले आज धुलो खाइदै आयो अब जादा पनि त्यही धुलो खादै जाने हो तर अब अर्को पटक आउदा यो बाटो कालो पत्रे हुनुपर्छ यस विषयमा मेरो ध्यानाकर्षण भएको छ।म संघमा यो कुरा राख्छु पालिकाको आम जनताहरु आश्वस्त रहनुहोला।अब म यहाँ बाट काठमाडौ पुगेपछी आफुले डाक्टर पठाउने काम गर्ने बताउनु भयो।

कार्यक्रमको सभापतित्व गाउपालिका अध्यक्ष वीर बिक्रम थाम्सुहाङ्ले गर्नु भएको थियो भने पालिका उपाध्यक्ष महेन्द्र हाङ जबेगुले स्वागत मन्तव्य राख्नु भएको थियो।

त्यस्तै कार्यक्रमको प्रमुख अतिथी स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गर्नु भएको थियो भने विशेष अतिथिमा फाल्गुनन्द गाउँ पालिका अध्यक्ष बृजहाङ्ग आङ्देम्बे,हिलिहाङ गाउँपालिका अध्यक्ष समर अधिकारी, जिल्ला समन्वय समितिको प्रमुख,जिल्ला सिडियो,पुर्ब माननीय सीता थेबे,पुर्ब पालिका अध्यक्ष सन्च कुमार केरुङ्ग ,वडा अध्यक्ष लगायत विभिन्न राजनैतिक दलको प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

कार्यक्रम संचालन गाउँपालिका शिक्षा शाखा कृष्ण रिमालले गर्नु भएको थियो।


Spread the love
Previous Post

अमेरिकामा ट्रमसङ्ग भएको तनाव लगत्तै युक्रेनी रास्ट्रपति बेलायत पुगे ।

Next Post

अमेरिकामा युक्रेन रास्ट्रपतिको समर्थन मा प्रदर्शन ।

सम्बन्धित समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८१ फाल्गुन १८, आईतवार १०:०८
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८१ फाल्गुन १८, आईतवार १०:०८
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८१ फाल्गुन १८, आईतवार १०:०८
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८१ फाल्गुन १८, आईतवार १०:०८
सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।
समाचार

सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।

२०८१ फाल्गुन १८, आईतवार १०:०८
म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।
समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।

२०८१ फाल्गुन १८, आईतवार १०:०८
Next Post

अमेरिकामा युक्रेन रास्ट्रपतिको समर्थन मा प्रदर्शन ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!