मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्याब्सन झापाको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित

Laxmi Nepal by Laxmi Nepal
२०८१ पुष २९, सोमबार १०:१८
in समाचार
0
प्याब्सन झापाको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित
198
SHARES
620
VIEWS
Spread the love

२८ पौष २०८१ बिर्तामोड, प्याब्सन झापाको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित भएका छन् । प्याब्सन झापाको १४औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा १७६ मत प्राप्त गरी कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागी जनार्दन ढकाल र छत्रबहादुर कार्कीको उम्मेदवारी परेकोमा ढकालले १०८ मत प्राप्त गरेका थिए भने कार्कीले १७६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भए ।त्यस्तै प्याब्सन झापाको बरिष्ठ उपाध्यक्षमा हरिकृष्ण पाठक १८९ मत प्राप्त गरी बिजयी भए भने उनका प्रतिष्पर्धी उत्तम खनालले ९५ मत प्राप्त गरे। उपाध्यक्षमा टीआर गौतम १२२ मत ल्याएर बिजयी हुँदा उनका प्रतिस्पर्धीहरू बदीराम राईले ९६ मत र भवानी पाठकले ६१ मत प्राप्त गरे। त्यस्तै सचिवमा लक्ष्मीप्रसाद उप्रेतीले १६९ मत प्राप्त गरी बिजयी हुँदा उनका प्रतिष्पर्धी रूद्र सिटौलाले ११४ मत प्राप्त गरे। त्यसैगरी कोषाध्यक्षमा अमृतकुमार तिम्सिनाले १४९ मत प्राप्त गरी बिजयी भए भने उनका प्रतिष्पर्धी जनार्दन मैनालीले १३६ मत प्राप्त गरे l सहसचिवद्वयमा जीवन शिवाकोटीले १७० मत, बिनोद सुब्बा १६८ मत प्राप्त गरी बिजयी भए भने उनीहरुका प्रतिष्पर्धी डम्बर रुचालले १३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत अमृत बहादुर बुढाथोकीले बताए। कूल मतदाता ३०९ जना रहेकोमा २८९ जनाको मत खसेको थियो भने २० जना अनुपस्थित रहेको उनले बताए।यसअघि प्याब्सन झापाका खुल्ला सदस्यहरू सुमन शर्मा जमरकट्टेल, देवेन्द्र हुमागाई, कुलबहादुर श्रेष्ठ, मोहन थापा, कल्पना थापा, प्रेमकुमार ओझा, कुमार राया निर्विरोध निर्वाचित भएका थिए ।त्यस्तै पालिका भूगोलतर्फ बाट जिल्लासदस्यहरू गणेश कुमार श्रेष्ठ, सूर्यबहादुर कटुवाल, युवराज बराल, गोपाल ढुंगेल, भोजकुमार कार्की, सन्तोष सुब्बा, दीपेन्द्र सुब्बा, अनुप राय निर्विरोध निर्वाचित भएका थिए।त्यसैगरी महाधिवेशन प्रतिनिधि डिल्लीप्रसाद चापागाई, श्रवण पोखरेल, गीताराज खड्का, चन्द्रप्रकाश राई, ईश्वरी श्रेष्ठ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अमृत बहादुर बुढाथोकीले बताए।


Spread the love
Previous Post

गौरिगन्ज जसपा अध्यक्षमा गुरुदेव सिंह ।

Next Post

तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि निरन्तर प्रयास गरिरहेको छु : प्रचण्ड ।

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८१ पुष २९, सोमबार १०:१८
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८१ पुष २९, सोमबार १०:१८
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८१ पुष २९, सोमबार १०:१८
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८१ पुष २९, सोमबार १०:१८
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८१ पुष २९, सोमबार १०:१८
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८१ पुष २९, सोमबार १०:१८
Next Post
तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि निरन्तर प्रयास गरिरहेको छु : प्रचण्ड   ।

तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि निरन्तर प्रयास गरिरहेको छु : प्रचण्ड ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!