१८ जेस्ठ २०८१ बुटवल ।
बुटवलमा खृस्टियन युथक्लव रुपन्देहिले मङलबार अत्यधिक गर्मी बढेकोले स्वतस्फुर्त रुपले मोहि पानी दिन बितरण गरेको छ ।
बटोमा हिड्ने पैदल यात्री गाडि चालक अटो चालक लगायतलाई डि.हाईड्रेट र गर्मीको तातो हावा बाट हुन सक्ने खतराबाट बचाउनका लागि मङ्गलबार मोहि पानी बितरण गरिएको हो ।
मोहि स्वास्थ्यका लागि पनि नाभकारी हुने भएकोले सबै सर्बसाधारणहरुले खुशी हुँदै मोहि पानी पिउदै खृस्टियन युथ क्लव रुपन्देहिको यस्ता किसिमको सामाजिक कृयक्लावको प्रसङ्सा गरेका थिए ।
उनिहरुले आउने दिनहरुमा पनि यस्ता खाले प्रससनिय सामाजिक गर्नका लागि सुझाव दुएका थिए ।युथ क्लव सचिव सन्तोष चौधरि समेतको संयोजक्त्वमा भएको कर्यक्रममा क्ल्वका अध्यक्ष होम बहादुर गलामिले उक्त कार्यक्रम मोहि बितरण गरेर शुरुवात गरेका थिए ।
कार्यक्रममा विभिन्न चर्चका पास्टरहरु जवानहरु र क्लवका सकृय सदस्यहरुको सहभागिता रहेको क्लवका कोशाध्यक्ष हिराब रेग्मिले जानकारि गराएका गराए ।
मङलबार मध्यान्ह १२ बजे देखि शुरुभएको कार्यक्रम दिउँसो ३ बजे सम्ममा करिव १५०० जनाको सहभागित रहेको थियो ।
Discussion about this post