मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

क्लासि मोडेल युनिभर्सको उपाधि प्रवीणलाई

Laxmi Nepal by Laxmi Nepal
२०८१ जेष्ठ ६, आईतवार २२:०२
in Banner News
0
क्लासि मोडेल युनिभर्सको उपाधि प्रवीणलाई
216
SHARES
676
VIEWS
Spread the love

दमक जेठ ६, इन्डोनेसियाको बालिमा सम्पन्न भएको क्लासि मोडेल इन्टरनेसनलमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका प्रवीणले क्लासि मोडेल युनिभर्सको उपाधि जितेका छन् ।

विभिन्न २० भन्दा बढी देशका पुरुष मोडलहरूको सहभागिता भएको प्रतियोगिता मे १५ देखि सुरु भएर १९ मा सम्पन्न भएको हो ।

विभिन्न चरणहरु पार गर्दै नेपाललाइ चिनाउन सफल भएको इन्डोनेसियाबाट विजेता पाठक बताउछन् । उनले विभिन्न देशका मोडलहरुलाइ बुद्ध नेपालमा जन्मिएका हुन भन्दै बुद्धको सानो आकृति बाडेका थिए । सन्सारलाइ शान्तिको देश नेपाल हो भनेर चिनाउन सफल भएको बताए ।

त्यस्तै उनले अन्य दुइ उपाधि पनि हात पारेका छन् । उनले सबै भन्दा वढि पोइन्ट ल्याएर मस्ट पपुलर अवार्ड र बेस्ट फर्मर ड्रेसको उपाधि समेत हात पारेका छन् । बिजेता भए पस्चात एक भिडियो मार्फत खुशी साट्दै सबैलाइ धन्यवाद प्रकट गरेका छन् ।

यस अघि मिस्टर नेपालमा पनि मस्ट पपुलर अवार्ड ल्याउन सफल भएका थिए भने मिस्टर हेरिटेजको उपाधि हासिल गरेका थिए।

दमक स्थाइ घर भएका पाठक इन्जिनियर हुन भने विभिन्न संघ सस्थामा आवद्ध भइ सामाजिक सेवामा समर्पित व्यक्ति हुन्  भने राजनीतिक तथा शैक्षिक व्यक्तित्व पनि हुन ।

 

 


Spread the love
Previous Post

नेपाल टेलिकमले भन्यो फ्रीक्वेन्सी प्राप्त भए फाईभ जि सेवा दिन तयार छौ ।

Next Post

हावाहुरी सङ्गै चट्याङ्ग पर्दा उदयपुरमा करोडौको क्षती ।

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०८१ जेष्ठ ६, आईतवार २२:०२
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०८१ जेष्ठ ६, आईतवार २२:०२
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०८१ जेष्ठ ६, आईतवार २२:०२
सरकारले फेसबुक, द्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।
Banner News

सरकारले फेसबुक, द्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।

२०८१ जेष्ठ ६, आईतवार २२:०२
प्रेस बिज्ञपति ।
Banner News

प्रेस बिज्ञपति ।

२०८१ जेष्ठ ६, आईतवार २२:०२
भारतिय शीर्ष व्यवसायि समुदायले नेपाली व्यवसायी बलध्वज लिम्बुलाई मलेशियामा सम्मान गर्यो ।
Banner News

भारतिय शीर्ष व्यवसायि समुदायले नेपाली व्यवसायी बलध्वज लिम्बुलाई मलेशियामा सम्मान गर्यो ।

२०८१ जेष्ठ ६, आईतवार २२:०२
Next Post
हावाहुरी सङ्गै चट्याङ्ग पर्दा उदयपुरमा करोडौको क्षती ।

हावाहुरी सङ्गै चट्याङ्ग पर्दा उदयपुरमा करोडौको क्षती ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!