मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

आदीवासी ज्ञान सम्बन्धि योङ इन्डिजिनिष्ट लिगको ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०८० फाल्गुन ११, शुक्रबार ०९:४४
in राजनीति
0
आदीवासी ज्ञान सम्बन्धि योङ इन्डिजिनिष्ट लिगको ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
204
SHARES
636
VIEWS
Spread the love

अविन मेयाङ्गवो, ११  फागुन, काठमाडौ / आदिवासी राजनितिक ज्ञान सम्वन्धि योङ इन्डिजिनिष्ट लिगको तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौँको शंखरापुर जरशिङ्पौवा स्थित समान नेपाल र योङ इन्डिजिनिष्ट लिगले फाल्गुन ७ देखि ९ गते सम्म आदीवासीहरुको थातथलो जमिन, जल र जङ्गल अतिक्रमण विरुद्धको आभियानलाई सघर्षमा लैजाने उद्देश्यका साथ  तीनदिने आदीवासी राजनितिक ज्ञान सम्वन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

प्रशिक्षणमा विशेष गरी तामाङ र च्योवाङ समुदायका युवाहरुका सहभागिता रहेका थियो भने अन्य राई,लिम्बु, थारु र नेवार समुदायका युवाहरुको पनि बाक्लो उपस्थिती रहेका थियो ।

प्रमुख प्रशिक्षकको भूमिकामा राजनीतिक विश्लेषक बुद्ध छिरिङ मोक्तानले प्रशिक्षण दिनुभएको थियो। यसैगरी अन्य प्रशिक्षकहरुमा समान नेपालका प्रवक्ता आरके तामाङ,योङ इन्डिजिनिष्ट लिगका सव कमाण्डर काङ्सोरे र तामाङ राष्ट्रिय बाहिनीका इन्चार्ज खाङडोले पनि प्रशिक्षण दिनु भएको थियो।

प्रशिक्षणको पहिलो दिनमा उनीहरुलाई जल जमिन र आदीवासीहरुको जीवन र जगत त्यसैगरी , आदीवासीहरुको ईतिहास वारे प्रशिक्षण दिईएका थियो।

प्रशिक्षणको  दोस्रो दिनमा आदीवासी युवाहरुको राजनितिक भविष्य, अर्थनीति, ग्राम गणतन्त्रलाई अभ्यासमा लैजाने र विश्व आदिवासीहरुका इतिहास वारे प्रशिक्षण दिईएको थियो ।

प्रशिक्षणको अन्तिम दिनमा योङ इन्डिजिनिष्ट लिगका सव कमाण्डर र तामाङ राष्ट्रिय बाहिनीका इन्चार्ज खाङडोको संयोजकत्वमा तामाङ राष्ट्रिय बाहिनी केन्द्रीय कमाण्ड समिति, च्योवाङ राष्ट्रिय बाहिनी केन्द्रीय कमाण्ड समिति र थारु राष्ट्रिय बाहिनी केन्द्रीय कमाण्ड समिति गठन गरिएको छन् भने प्रशिक्षणमा सहभागी युवाहरुलाई समुहगत छलफल गराई उनीहरुबाट  समुदाय भित्रका विभिन्न समस्याहरु संकलन गरिएको थियो।

उक्त समस्याहरु माथी वृहत छलफल गरी कार्वाही तथा हस्तक्षेपका क्षेत्रहरु तोकिएका छन् ।

कार्वाही तथा हस्तक्षेपका क्षेत्रहरु
१. भूमाफिया
२. जल माफिया
३. जङगल माफिया
४. मानव तस्कर
५. गैरकानुनी व्यापार
६. भ्रष्टाचारी, घुषखोरी , कमिसनखोरी
७. भ्रष्ट निर्माण व्यावसायी, ठेकेदार
८. भ्रष्ट औधौगिक प्रतिष्ठान
९. भ्रष्ट सेवाप्रदायक व्यावसाय
१०. भ्रष्ट स्थानीय सरकार


Spread the love
Previous Post

याक्थुङ साम्लो, महोत्सव फागुन १८,१९ गते दमकमा

Next Post

नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त

सम्बन्धित समाचार

रास्ट्रीय स्वतन्त्र पार्टि केन्द्रिय -यापिड एक्सन टिमले सङ्कलन गरेको जनताको हस्ताक्षर मत केन्द्रीय कार्यलयमा बुझायो ।
पत्रपत्रिका

रास्ट्रीय स्वतन्त्र पार्टि केन्द्रिय -यापिड एक्सन टिमले सङ्कलन गरेको जनताको हस्ताक्षर मत केन्द्रीय कार्यलयमा बुझायो ।

२०८० फाल्गुन ११, शुक्रबार ०९:४४
दोहोरो तलव बुझ्ने कर्मचारि परोहा नपामा सार्वजनिक।
पत्रपत्रिका

दोहोरो तलव बुझ्ने कर्मचारि परोहा नपामा सार्वजनिक।

२०८० फाल्गुन ११, शुक्रबार ०९:४४
पत्रपत्रिका

५ वटा कम्युनिष्ट पार्टिहरुको भेला पेरिष डाँडामा।

२०८० फाल्गुन ११, शुक्रबार ०९:४४
संविधानबाट धर्मनिरपेक्षता हटाऔ,शशांक कोईराला ।
जीवनशैली

संविधानबाट धर्मनिरपेक्षता हटाऔ,शशांक कोईराला ।

२०८० फाल्गुन ११, शुक्रबार ०९:४४
सदनको अवरोध हटाउन सभामुख घिमिरेले बोलाए बैठक ।
पत्रपत्रिका

सदनको अवरोध हटाउन सभामुख घिमिरेले बोलाए बैठक ।

२०८० फाल्गुन ११, शुक्रबार ०९:४४
अनेरास्ववियुले २४ औं राष्ट्रिय महाधिवेशन केन्द्रित जनपरिचालन अभियान चलाउने ।
नेकपा एमाले

अनेरास्ववियुले २४ औं राष्ट्रिय महाधिवेशन केन्द्रित जनपरिचालन अभियान चलाउने ।

२०८० फाल्गुन ११, शुक्रबार ०९:४४
Next Post
नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त

नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!