मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्याब्सन दमकद्धारा ई.सि.ए. प्रोग्राम-२०८० कार्यक्रम सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०८० भाद्र २३, शनिबार २०:२७
in कोशी प्रदेश, शिक्षा
0
प्याब्सन दमकद्धारा ई.सि.ए. प्रोग्राम-२०८० कार्यक्रम सम्पन्न
175
SHARES
546
VIEWS
Spread the love

दमक, २३ भदौ । झापामा रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दमकले ई.सि.ए. प्रोग्राम-२०८० कार्यक्रम सम्पन्न गरेको छ ।

आज भदौ २३ गते शनिबार झापाको दमक-४ स्थित एकता ऐकाडेमीमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता प्याब्सन दमक नगरका अध्यक्ष जर्नादन मैनालीले गर्नुभएको थियो । यस्तै कार्यक्रमको प्रमुख अतिथिमा दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई (प्रसार्ईँ) रहनुभएको थियो भने विशेष अतिथिमा दमक नगरका शिक्षा संयोजक तथा दमक नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कुवेर भट्टराई, प्याब्सन कोशी प्रदेशका सचिव कोषराज प्याकुरेल, प्याब्सन झापाका पूर्व वरिष्ठ उपाध्यक्ष सर्वणकुमार पोख्रेल लगायत विभिन्न विद्यालयको शिक्षकहरुको उपस्थिति रहेको थियो ।

उक्त पालिका स्तरीय तहगत अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत कक्षा १ देखि ५ सम्म हाजिरीजवाफ प्रतियोगितामा प्रथममा चुलाचुली बोडिङ्ग स्कूल, दमक नेशनल स्कूल, पाथीभरा बोडिङ्ग स्कूल, द्धितीयमा एलाइड स्कूल, इस्टन स्टार बोडिङ्ग स्कूल, सप्तशी एकाडेमी र सर्वोदय बोडिङ्ग स्कूल र तृतीयमा ग्लोबल बोडिङ्ग स्कूल, नेपाल जापान स्कूल भएको छ । यस्तै कविता प्रतियोगितामा छात्रा तर्फ प्रथम हुनेमा इस्टन स्टार बोडिङ्ग स्कूल, द्धितीयमा एलाइट स्कूल र तृतीयमा ग्लोबल बोडिङ्ग स्कूल र ड्रिमल्याड बोडिङ्ग स्कूल भएको छ । त्यस्तै छात्र कविता प्रतियोगिता तर्फ प्रथम हुनेमा सर्वोदय बोडिङ्ग स्कूल, द्धितीयमा पाथीभरा बोडिङ्ग स्कूल, इन्सपायर स्कूल र तृतीयमा मेची बोडिङ्ग स्कूल भएको इसीए कार्यक्रम संयोजक तथा प्याब्सन दमकका उपाध्यक्ष मित्र खत्रीले बताएका छन् ।

त्यस्तै मिस्टर एन्ड मिस वर्ल्ड हेरिटेजअन्तर्गत मिस्टर हेरिटेज तर्फको उपाधि विजेता प्याब्सन दमकका सदस्य प्रविण पाठकलाई समेत सम्मान गरिएको छ ।

सो कार्यक्रममा प्याब्सन दमकमा आवद्ध ४६ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन प्याब्सन दमकका सचिव नविन योगीले गरेका थिए ।


Spread the love
Previous Post

सामाजिक विषयवस्तुमा ‘नाङ्गो गाउँ’

Next Post

अश्लील हर्कत गर्ने माईजोगमाईका प्रशासकीय प्रमूखलाई कारबाहीका लागी सिफारीष ।

सम्बन्धित समाचार

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०८० भाद्र २३, शनिबार २०:२७
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०८० भाद्र २३, शनिबार २०:२७
भोलि र पर्सि सार्वजनिक बिदा ।।
जीवनशैली

भोलि र पर्सि सार्वजनिक बिदा ।।

२०८० भाद्र २३, शनिबार २०:२७
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०८० भाद्र २३, शनिबार २०:२७
प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।
कोशी प्रदेश

प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।

२०८० भाद्र २३, शनिबार २०:२७
सामाजिक सन्जालको पक्षमा जेन जि प्रदर्शनको क्रममा १९ जनाको ज्यान गयो,३५० घाईते ।
कोशी प्रदेश

सामाजिक सन्जालको पक्षमा जेन जि प्रदर्शनको क्रममा १९ जनाको ज्यान गयो,३५० घाईते ।

२०८० भाद्र २३, शनिबार २०:२७
Next Post
अश्लील हर्कत गर्ने माईजोगमाईका प्रशासकीय प्रमूखलाई कारबाहीका लागी सिफारीष ।

अश्लील हर्कत गर्ने माईजोगमाईका प्रशासकीय प्रमूखलाई कारबाहीका लागी सिफारीष ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!