मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सोमबारबाट गर्मी कम हुँदै जाने

दमक पोष्ट by दमक पोष्ट
२०८० जेष्ठ २८, आईतवार ०७:५९
in समाचार
0
आजको मौसमः पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव स्थानीय वायुमा रहने
166
SHARES
520
VIEWS
Spread the love

काठमाडौं, जेठ २८ । सोमबारबाट नेपालमा मौसमी प्रणाली सक्रिय हुने सम्भावना देखिएसँगै गर्मी घट्ने भएको छ । शनिबार कोसी, मधेस प्रदेश र वागमतीको केही स्थानमा बादल लागेका कारण केही शीतल महसुस भएको छ । शुक्रबारको तुलनामा हिजो शनिबार गर्मी कम हँुदै गएको छ । मौसमविद् गोविन्द झाका अनुसार आज आइतबारबाट कोसी, गण्डकी, वागमती र मधेश प्रदेशको केही भागको आकाश बादलले ढाक्नेछ ।

भारतको केरलाबाट बिहीबारबाट नेपाल भित्रिन लागेको मौसम नेपालमा प्रवेश गर्नेक्रममा रहेको मौसमविद् झाको भनाइ छ । उहाँका अनुसार सुदूरपश्चिम पश्चिम तराईमा गर्मी घट्न केही दिन लाग्नेछ । त्यसपछि दशैभर मौसम भित्रने सम्भावना रहेको छ । अब मधेस प्रदेशमा एक सातादेखि लागेको लु बहने क्रम रोकिनेछ । मौसममा सुधार भएको वर्षा हुने सम्भावना देखिएको छ ।

मौसमविद् झाले शनिबार दिउँसोबाट वागमती र कोसी प्रदेशको पहाडी क्षेत्रका केही भागमा हल्का वर्षा भएको जानकारी दिए। अहिले वर्षा भित्रने क्रम जारी छ, कोसी, वागमतीमा मेघ गर्जनसहित वर्षा हुने अवस्था देखिएको छ ।

अत्यधिक गर्मीका कारण तराईको जनजीवन पूर्णरूपमा प्रभावित हुन पुगेको अवस्थामा सोमबारबाट राहत मिल्ने सम्भावना देखिएको छ ।

गर्मीको कारण पूर्वी र मध्य तराईका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । स्थानीय तहले शुरूमा एक हप्ता बिदा दिने निर्णय गरेको थियो । गर्मी नघटेको कारण अझै केही दिन विद्यालय बन्द गरिएको छ । बस्तुभाउ चराउन होस् वा अन्य कुनै पनि काम गर्न नसकिने अवस्था पुगेको छ । घरको काम गर्ने सबैले बिहान बाहिर निस्कने, दिउँसो घरमै बसेर साँझपख मात्र अन्य काम गर्न थालेका छन् ।

अत्यधिक गर्मीका कारण पहाड र हिमालका बाहेक तराईका सबै जिल्लाका स्थानीय विद्यालय बन्द गरेका छन् । यो वर्ष नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३ दशमलव ८ डिग्री तापक्रम रेकर्ड भएको छ । सन् २०२३ को यो सबैभन्दा बढी मापन हो ।


Spread the love
Previous Post

आजको राशिफल : २०८० जेठ २८ गते आइतवार

Next Post

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा सुवेदी विजयी

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८० जेष्ठ २८, आईतवार ०७:५९
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८० जेष्ठ २८, आईतवार ०७:५९
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८० जेष्ठ २८, आईतवार ०७:५९
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८० जेष्ठ २८, आईतवार ०७:५९
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८० जेष्ठ २८, आईतवार ०७:५९
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८० जेष्ठ २८, आईतवार ०७:५९
Next Post
समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा सुवेदी विजयी

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा सुवेदी विजयी

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!