मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

राष्ट्रिय जनमुक्ति पार्टी चितवन जिल्ला समितिले सिडियोलाई बुझाए ज्ञापनपत्र

दमक पोष्ट by दमक पोष्ट
२०८० बैशाख ७, बिहीबार ०७:५१
in Banner News, राजनीति, समाचार
0
राष्ट्रिय जनमुक्ति पार्टी चितवन जिल्ला समितिले सिडियोलाई बुझाए ज्ञापनपत्र
165
SHARES
516
VIEWS
Spread the love

काठमाण्डौँ ।  राष्ट्रिय जनमुक्ति पार्टी चितवन जिल्ला समितिले सिडियोलाइ ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा कोशी प्रदेशको नामाकरणको बिषय र चर्को ब्याजदरको बिषयहरु उल्लेख गरिएको जिल्ला अध्यक्ष जग बहादुर पुनले बताउनुभयो।
ज्ञापनपत्र:-
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू नेपाल सरकार, प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार, काठमाडौँ । मार्फत, श्री प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला प्रशासन कार्यालय, चितवन  ।
बिषय : ज्ञापन पत्र ।
महोदय ,
                प्राप्त राष्ट्रिय उपलब्धीहरुको रक्षा गर्दै देशमा दिनप्रतिदिन संस्थागत हुँदै गएको सबै खाले बिभेद र ब्यथितिको अन्त्य गरी देशमा सुशासन–शान्ति र अमञ्चयन कायम गरी नेपाली जनतामा अमञ्चयन महशुस गराउन र मूलुकको दीर्घकालिन हितका लागि जिल्ला प्रशासन कार्यालय, चितवन मार्फत निम्न बुँदा उपर नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै राष्ट्रिय जनमुक्ति पार्टी, जिल्ला समिति, चितवन बाट यो ज्ञापन पत्र बुझाएका छौँ ।
१) नेपाली जनताको हाल सम्मको बलीदानीबाट प्राप्त उपलब्धीहरु विशेषतः संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता लगायतका राष्ट्रिय उपलब्धीहरु बिरुद्धमा नियोजित प्रहार र खारेजी समेतका दुस्प्रयास भईरहेको विभिन्न खाले घटनाक्रम र गतिविधिबाट प्रष्ट भईरहेको छ ।
२) मूलुकमा दिनप्रतिदिन खस्कदो अर्थतन्त्र, भ्रष्टाचारका राष्ट्रिय अपराध, वित्तिय तरलता, चर्को र चक्रवर्ती ब्याजदर आदिका कारण व्यापार तथा व्यवसायिक क्षेत्र धाराशायी हुनुका साथै अनियन्त्रित महङ्गीले नेपाली जनताको जनजीवन दिन प्रतिदिन कष्टकर हुँदै गईरहेको छ ।
३) वैदेशिक हस्तक्षेप बढ्दो छ । यसले गर्दा नेपालको राष्ट्रिय अस्मितामाथि गम्भीर प्रहार भईरहेको छ । नेपाली राष्ट्रियता र सार्वभौमसत्तामाथि आँच पुगीरहेको छ ।
४) नेपाली जनताबाट पहिचानको सम्मानको माग भइरहेको प्रति सरकारको गम्भीर ध्यानकर्षण हुनु पर्नेमा थप उदासिनता कायम गरिदैछ । यसै सन्दर्भमा कोशी प्रदेश नामाकरण पश्चात् प्रदेश १ मा “पहिचान पक्षधरहरुको संघर्ष समिति”ले गरेको आन्दोलनका मागहरु अविलम्ब सम्बोधन गर्न र त्यस क्षेत्रका जनचाहाना र आवश्यकताको सम्बोधन गर्न सरकार गम्भीर हुनु पर्दछ ।
जनबलबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै देशमा व्याप्त सबै खाले व्यथितिको अन्त्य गर्दै भ्रष्टाचारमुक्त नेपाल निर्माणका लागि उपरोक्त मागहरु यथाशिघ्र पुरा गर्न नेपाल सरकार समक्ष राष्ट्रिय जनमुक्ति पार्टी, जिल्ला समिति, चितवन जोडदार माग गर्दछ ।
मिति : २०८० बैशाख ५ गते ।
जग बहादुर पुन मगर
अध्यक्ष

 


Spread the love
Previous Post

विचार : चलायमान अर्थतन्त्रका सार्थक प्रयास

Next Post

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

सम्बन्धित समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।
समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।

२०८० बैशाख ७, बिहीबार ०७:५१
प्राइमरीमा उत्कृष्ट मत, सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य ।
समाचार

प्राइमरीमा उत्कृष्ट मत, सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य ।

२०८० बैशाख ७, बिहीबार ०७:५१
फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।
समाचार

फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।

२०८० बैशाख ७, बिहीबार ०७:५१
दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।
समाचार

दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।

२०८० बैशाख ७, बिहीबार ०७:५१
भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८० बैशाख ७, बिहीबार ०७:५१
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८० बैशाख ७, बिहीबार ०७:५१
Next Post
मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!