कमल, २२ फागुन / झापाको कमलमा रहेको कमलनगर जेसिजद्धारा भोली मंगलबार होली मिलन कार्यक्रम गर्ने भएको छ ।
हिन्दुहरुको महान चार्डको रुपमा मानिने रगंहरूको पर्व फागुपुर्णिमा (होली पर्व)को अवसरमा कमल गाउँपालिका वडा नं. १, स्थित सरङपाडा बजारमा भोली मंगलबार अर्थात फागुन २३ गते होली मिलन कार्यक्रम गर्ने भएको कमलनगर जेसिज वर्ष २०२३ का महासचिव हरि अधिकारीले बताए ।













Discussion about this post