दमक, २१ फागुन । झापाको कमलमा सगुन युवा क्लबद्धारा सञ्चालित पाडाजुंगी मिनि महोत्सव मेला-२०७९ मा भोली फागुन २२ गते सोमबार चर्चित र्यापर ‘जी बब’ सुदिप भण्डारी आउने भएका छन् ।
बेलुका ८ बजेदेखि प्रस्तुत हुने र्यापर जी बबले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन गराउने छन् । उक्त मिनि महोत्सव कमल गाउँपालिका वडा नं. ५, स्थित पाडाजुंगी चौकमा सञ्चालित भइरहेको छ ।
Discussion about this post