मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

‘विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजाने’

दमक पोष्ट by दमक पोष्ट
२०७९ माघ २०, शुक्रबार २०:३२
in Banner News, शिक्षा
0
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय
162
SHARES
505
VIEWS
Spread the love

पाटन, २० माघ, (रासस) : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले संसद्मा रोकिएको शिक्षा ऐन अगाडि बढाउने बताउनुभएको छ । गोदावरी नगरपालिका–११ बज्रबाराहीस्थित ज्योतिदय सहकारी माध्यमिक विद्यालयको रजत जयन्ती समारोहमा मन्त्री खनालले विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजाने गरी संसद्मा रोकिएको शिक्षा ऐन अगाडि बढाउने बताउनु भएको हो ।

“संविधानको परिकल्पना अनुसार हामीले विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजाने गरी काम गर्नु आवश्यक छ”, मन्त्री खनालले भन्नुभयो । उहाँले अहिलेको शिक्षा पद्धतिले वर्ग विभाजन गरेको छ भन्दै यसलाई हामीले बेलैमा ध्यान दिएर सबैलाई समानरुपले शिक्षा हासिल गर्न पाउने वातावरण सृजना गर्नुपर्छ भन्नुभयो । सार्वजनिक, नीजि र शैक्षिक गुठीबाट सञ्चालित तीनैथरी विद्यालयलाई एउटै दृष्टिबाट हेर्ने परम्पराको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद उदय शम्शेर राणाले शिक्षा क्षेत्रको विकासमा व्यक्ति र पार्टीगतरुपमा सकरात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । सांसद राणाले भन्नुभयो, “निजी, सरकारी र शैक्षिक गुठीमार्फत सञ्चालित विद्यालयलाई एउटै आधारमा हेरिनु हुँदैन, सरकारी र शैक्षिक गुठीमार्फत सञ्चालन भएका विद्यालयलाई मिलाएर मापदण्ड कायम गर्नु जरुरी छ । सरकारी अनुदानको व्यवस्था हुनु आवश्यक छ ।”

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले स्थानीय सरकारलाई प्राप्त शिक्षा क्षेत्रको अधिकार उपभोग गर्न सहज हुने गरी संसदमा अड्किएको शिक्षा ऐन पारित गराउन आग्रह गर्नुभयो । “संसदमा अड्किएको शिक्षा ऐन पारित नहुँदा हामीलाई काम गर्न धेरै समस्या भइरहेको छ । एउटा शिक्षक सरुवा गर्ने अधिकार पनि हामीलाई छैन, यसले गर्दा समस्या भइरहेको छ”, प्रमुख महर्जनले भन्नुभयो । सो अवसरमा विद्यालयले रजत वर्षको अवसरमा प्रकाशन गरेको स्मारिका विमोचन गरियो । न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा भन्ने उद्देश्यले सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित सो विद्यालय २०५४ माघ २० गतेबाट सञ्चालनमा आएको हो ।


Spread the love
Previous Post

जातभन्दा माथि नौमती बाजा

Next Post

झापामा प्रेस चौतारीको स्थापना दिवसमा संस्थापक अध्यक्ष र अग्रज पत्रकारहरुलाई अभिनन्दन

सम्बन्धित समाचार

भोलि र पर्सि सार्वजनिक बिदा ।।
जीवनशैली

भोलि र पर्सि सार्वजनिक बिदा ।।

२०७९ माघ २०, शुक्रबार २०:३२
सामाजिक सन्जालको पक्षमा जेन जि प्रदर्शनको क्रममा १९ जनाको ज्यान गयो,३५० घाईते ।
कोशी प्रदेश

सामाजिक सन्जालको पक्षमा जेन जि प्रदर्शनको क्रममा १९ जनाको ज्यान गयो,३५० घाईते ।

२०७९ माघ २०, शुक्रबार २०:३२
सरकारले फेसबुक, द्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।
Banner News

सरकारले फेसबुक, द्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।

२०७९ माघ २०, शुक्रबार २०:३२
प्रेस बिज्ञपति ।
Banner News

प्रेस बिज्ञपति ।

२०७९ माघ २०, शुक्रबार २०:३२
भारतिय शीर्ष व्यवसायि समुदायले नेपाली व्यवसायी बलध्वज लिम्बुलाई मलेशियामा सम्मान गर्यो ।
Banner News

भारतिय शीर्ष व्यवसायि समुदायले नेपाली व्यवसायी बलध्वज लिम्बुलाई मलेशियामा सम्मान गर्यो ।

२०७९ माघ २०, शुक्रबार २०:३२
Banner News

नेकपा माओबादी केन्द्र पार्टीमा पार्टी प्रवेशको लहर बढ्दो ।

२०७९ माघ २०, शुक्रबार २०:३२
Next Post
झापामा प्रेस चौतारीको स्थापना दिवसमा संस्थापक अध्यक्ष र अग्रज पत्रकारहरुलाई अभिनन्दन

झापामा प्रेस चौतारीको स्थापना दिवसमा संस्थापक अध्यक्ष र अग्रज पत्रकारहरुलाई अभिनन्दन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!