मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ : अध्यक्ष ओली

दमक पोष्ट by दमक पोष्ट
२०७९ पुष २५, सोमबार १७:५२
in Banner News, राजनीति
0
एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ : अध्यक्ष ओली

k|ltlglw;ef a}7sdf cWoIf cf]nL sf7df8f}F, @% k'; M g]skf-Pdfn]_sf cWoIf Pj+ k"j{k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug'{x'Fb} . tl:a/M /Tg >]i7÷/f;;

163
SHARES
508
VIEWS
Spread the love

काठमाडौँ, २५ पुस : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्ने बताउनुभएको छ । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै उहाँले सरकारले संविधानको रक्षाका लागि काम गर्ने बताउनुभयो ।

“अहिलेको समीकरणले संविधानको रक्षाका लागि काम गर्नेछ”, उहाँले भन्नुभयो, “राष्ट्रियता, अखण्डता, देशको सार्वभौमसत्ता, स्वाभिमानको पक्षमा सरकार उभिन्छ ।” सुशासन, भ्रष्टाचार नियन्त्रणमा सरकारको महत्वपूर्ण नीति हुने जनाउँदै भ्रष्टाचारप्रति शून्यसहनशीलतालाई जनताले पत्याउने गरी अगाडि लैजाने उहाँले विश्वास दिलाउनुभयो ।

“अब हामीले गम्भीर शिक्षा लिनुपर्छ । मुख्यरुपमा लोकतान्त्रिक मूल्य मान्यतामा अगािड बढ्नुपर्छ । सांसद र नेताले सम्पूर्ण समय देशका लागि खर्चनुपर्छ”, एमाले संसदीय दलका नेता ओलीले भन्नुभयो, “अहिले मुलुकमा राष्ट्रिय एकताको आवश्यकता छ । एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ ।” सबैलाई देश निर्माणमा सकारात्मक योगदान गर्न आग्रह गर्दै उहाँले देशका लागि सँगै काम आह्वान गर्नुभयो ।

“आगामी दिनलाई रचनात्मक ढङ्गले अगाडि बढाऔँ, देशका लािग धेरै काम गरौँ”, उहाँले भन्नुभयो, “आम नागरिकका समस्याका साथै भूमिसम्बन्धी समस्या, अपाङ्गता भएका व्यक्तिका समस्या समाधान गर्नुपर्नेछ ।” राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको असरबाट अझै नेपाली जनता मुक्त हुन नसकेको भन्दै उहाँले राजनीतक आन्दोलनबाट प्रभावित व्यक्तिलाई राहत दिनुपर्नेमा सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता साझेदार दलको सहमतिमा छिट्टै न्यूनतम साझा कार्यक्रम आउने उहाँको भनाइ छ । “विधिवत् ढङ्गबाट हामीले एउटा नीति तय गर्नेछौँ । त्यो नीतिअनुसार नै सरकार अगािड बढ्नेछ”, अध्यक्ष ओलीले भन्नुभयो, “यस सरकारले लोकतन्त्रको रक्षा, संवद्र्धन र सुदृढीकरणका लागि काम गर्ने छ ।”

मुलुकलाई तीव्र आर्थिक विकासमा अगाडि लैजान सहज परिस्थिति नभएको जनाउँदै उहाँले चुनौतीको समाधान गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । सांसदको हैसियतले देश र जनताका लागि काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “हाम्रा अगाडि धेरै चुनौती छन् । भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेदको अन्त्य, आन्दोलनका घाउमा मलमपट्टी गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “राजनीतिक बन्दी रिहा हुन सकेका छैनन्, शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने चुनौती छ ।”

ऋणात्मक अर्थतन्त्र उकास्नुपर्छ

ज्वलन्त समस्याको सकारात्मक समाधान खोजेर मुलुकलाई अगाडि बढाउनुपर्ने उत्तरदायित्व प्रतिनिधिसभाको काँधमा आएको उहाँले बताउनुभयो । “राजस्व सङ्कलन घटेको छ, अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ”, उहाँले भन्नुभयो, “अर्थतन्त्रसम्बन्धी समस्यालाई समाधान गरेर जानुपर्छ ।”

“आज अर्थतन्त्र गम्भीर अवस्थामा छ । राजस्व उपयुक्त ढङ्गले उठिरहेको छैन । धेरै वर्षपछि राजस्व ऋणात्मक भएको छ । वैदेशिक मुद्राको सञ्चिति घटेको तथा निर्यात घटेर आयात बढेको छ”, अध्यक्ष ओलीले भन्नुभयो, “महँगी बढेर जनजीवन कष्टकर बनिरहेका अवस्थामा निर्वाचनपछि प्रतिनिधिसभा सुरु भएको छ, यी सबै समस्याको सकारात्मक समाधान खोजेर देशलाई अघि बढाउनुपर्छ ।”

वर्तमान सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा आफू ढुक्क रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “सरकारलाई बधाई दिन्छु र चुनौती छन् भन्ने स्मरण गराउन पनि चाहन्छु ।” रासस


Spread the love
Previous Post

हवाई भाडा घट्यो

Next Post

हामीले पाएको मत आशाको हो : सभापति लामिछाने

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७९ पुष २५, सोमबार १७:५२
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७९ पुष २५, सोमबार १७:५२
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७९ पुष २५, सोमबार १७:५२
सरकारले फेसबुक, द्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।
Banner News

सरकारले फेसबुक, द्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।

२०७९ पुष २५, सोमबार १७:५२
प्रेस बिज्ञपति ।
Banner News

प्रेस बिज्ञपति ।

२०७९ पुष २५, सोमबार १७:५२
भारतिय शीर्ष व्यवसायि समुदायले नेपाली व्यवसायी बलध्वज लिम्बुलाई मलेशियामा सम्मान गर्यो ।
Banner News

भारतिय शीर्ष व्यवसायि समुदायले नेपाली व्यवसायी बलध्वज लिम्बुलाई मलेशियामा सम्मान गर्यो ।

२०७९ पुष २५, सोमबार १७:५२
Next Post
हामीले पाएको मत आशाको हो : सभापति लामिछाने

हामीले पाएको मत आशाको हो : सभापति लामिछाने

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!