मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कति पर्छ भर्खरै सार्वजनिक भएको आइफोन १४ को मूल्य

दमक पोष्ट by दमक पोष्ट
२०७९ भाद्र २७, सोमबार ०८:२५
in सूचना प्रबिधि
0
कति पर्छ भर्खरै सार्वजनिक भएको आइफोन १४ को मूल्य
164
SHARES
511
VIEWS
Spread the love

एजेन्सी । एप्पलको आइफोन १४ बुधबार लञ्च भएको छ । क्यालिफोर्नियामा क्युपर्टिनोमा आईफोन १४ सिरिज सार्वजनिक गरिएको हो ।

एप्पलले यस पटक आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र १४ प्रो म्याक्स लञ्च गरेको हो । यसैगरी, कम्पनीले सीरीज ८ को घडी पनि सार्वजनिक गरेको छ ।

आईफोन १४ र आईफोन १४ प्लसमा १२८ जीबी, २५६ जीबी, ५१२ जीबी स्टोरेज छ । ६.१ इंच र १७२ ग्रामको आईफोन १४ को मूल्य ७९९ डलर भन्दा माथि पर्दछ । आईफोन १४ का फिचरहरुमा सुपर रेटिना एक्सटिआर डिस्प्ले, १२ एमपीसहितको ब्याक र फ्रण्ट कयामरा, सीपीयु ए १५ बायोनिक चिप, रेजोल्युशन २५३२/११०, आईओएस १६ रहेका छन् ।

आईफोन १४ मिडनाइट, पर्पल स्टारलाईट, प्रोडक्ट रेड र निलो रंगमा उपलब्ध छ । यसमा डुयल सिम जसमा न्यानो र ई सिम लगाउन सकिन्छ । आईफोन १४ बाट ४ के सहितको भिडियो रेकर्ड गर्न सकिन्छ । यस्तै सेफ्टि फिचर्समा इमरजेन्सी एसओएस र क्रयास डिटेक्सन छ ।

आईफोन १४ प्लसका के छन् विशेषता ?
यसैगरी,आईफोन १४ प्लस किन्नकालागि ८९९ डलर भन्दा धेरै खर्चिनु पर्नेछ । ६.७ इंचको आईफोन १४ प्लसको वजन २०३ ग्राम छ । यसको रेजोल्युशन २७७८/१२८४ रहेको छ । यसका अन्य फिचरहरु आईफोन १४ सँग मेल खान्छ ।

कतिपर्छ आईफोन १४ प्रो र आईफोन प्रो म्याक्सको मूल्य ?
यस्तै, आईफोन १४ प्रोमा १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टिबी स्टोरेज रहेको छ । यसको मूल्य ९९९ डलरदेखि सुरु हुन्छ । यसको फण्ट क्यामेरा १२ एमपी र ब्याक क्यामरा ४८ एमपीको छ जसको वजन २०६ ग्राम छ । आईफोन १४ प्रोको वजन २०६ ग्राम छ भने स्क्रिन ६.१ इंचको छ । यसको रेजोल्युसन २५५६/११७९ रहेको छ । यो स्पेस ब्ल्याक, सिल्भर, गोल्डर डिप पर्पल गरी चार रंगमा उपलब्ध छ ।

आईफोन प्रो म्याक्समा १२८ जीबीको क्षमता रहेको छ । यसको मूल्य एक हजार ९९ डलर भन्दा धेरै पर्नेछ । ६.७ इंचको सिक्रन र २४० ग्राम भएको आईफोन १४ प्रोका अन्य फिचर आईफोन १४ जस्तै रहेका छन् ।


Spread the love
Previous Post

१ लाख १५ हजार म्यादी प्रहरी भर्ना खुल्याे

Next Post

एनआईसी एशिया बैंकले सुरु गर्यो भिडियो KYC सेवा

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७९ भाद्र २७, सोमबार ०८:२५
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७९ भाद्र २७, सोमबार ०८:२५
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७९ भाद्र २७, सोमबार ०८:२५
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ भाद्र २७, सोमबार ०८:२५
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७९ भाद्र २७, सोमबार ०८:२५
भोलि र पर्सि सार्वजनिक बिदा ।।
जीवनशैली

भोलि र पर्सि सार्वजनिक बिदा ।।

२०७९ भाद्र २७, सोमबार ०८:२५
Next Post
एनआईसी एशिया बैंकले सुरु गर्यो भिडियो KYC सेवा

एनआईसी एशिया बैंकले सुरु गर्यो भिडियो KYC सेवा

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!