मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

चौथो अन्तराष्ट्रिय सोसल अर्वाड अजरबैजानको बाकुमा हुने मकवानपुरे सहित २५ जनाले अन्तराष्ट्रिय अर्वाड पाउने

दमक पोष्ट by दमक पोष्ट
२०७९ श्रावण २३, सोमबार १८:१३
in समाचार, समाज
0
चौथो अन्तराष्ट्रिय सोसल अर्वाड अजरबैजानको बाकुमा हुने मकवानपुरे सहित २५ जनाले अन्तराष्ट्रिय अर्वाड पाउने
174
SHARES
545
VIEWS
Spread the love

हेटौंडा / क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा अजरबैजानको राजधानी बाकुमा चौंथो अन्तराष्ट्रिय सोसल अर्वाड (International Social Award-2022 हुने भएको छ ।
पर्यटकीय हिसाबले निक्कै चर्चित देश अजरबैजानमा हुने अवार्ड कार्यक्रममा मकवानपुरे सहित २५ जनाले अन्तराष्ट्रिय अर्वाड पाउने छन् । २०७९ भदौं २७ गते अर्थात १२ सेप्टेम्बर २०२२ देखी २०७९ असोज ३ अर्थात १९ सेप्टेम्बर २०२२ सम्म अजरबैजान (बाकु) र दुबई भ्रमण सङ्गै अर्वाड कार्यक्रम पनि हुने पत्रकार सम्मेलनमा बताईएको छ । मुख्य कार्यक्रम भने २०७९ भदौ २९ गते अर्थात १३ सेप्टेम्बर २०२२ दिन अजरबैजानको राजधानी बाकुमा हुने क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीका अध्यक्ष सुनिल खड्काले जानकारी दिनुभयो ।
क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्राली सञ्चार, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा काम गरिरहेको संस्था हो ।
पहिलो पटक रेडियो सन्देश १०६.९ मेगाहर्ज र बिगत १८ बर्षदेिख मकवानपुर जिल्लाबाट नियमित प्रकाशित हुँदैं आएको निकास साप्ताहिकको १६ औं बार्षिकउत्सवको अवसरमा थाईल्याण्डको बैंककमा भव्य रुपमा सन्देश ईन्टरनेशनल अर्वाड आयोजना गरिएको थियो । दोस्रो सन्देश ईन्टरनेशनल अर्वाड मलेसिया / सिङ्गापुरमा र तेस्रो अवार्ड कार्यक्रम दुवईमा भव्यताका साथ सम्पन्न गरिसकेको खड्काले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यस अघि सन्देश ईन्टरनेशनल अर्वाड नाम गरिएको अर्वाडको नाम परिवर्तनगरी International Social Award–2022 बनाईएको हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । अर्वाडका विधा र प्रकृति उस्तैं रहेपनि अझैं बृहत र धेरै बिधा समेट्ने उद्येश्यले अर्वाडको नाम र आयोजक परिवर्तन गरिएको क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीका अध्यक्ष सुनिल खड्काले जानकारी दिए ।
बिगतका बर्षहरु झैं यसबर्ष पनि विभिन्न क्षेत्रमा कृयाधिल राष्ट्रिय तथा अन्तराष्ट्रीय व्यक्तित्वहरु लाई विभिन्न विधामा अवार्ड प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
कार्यक्रममा नेपाल बाहेक युरोप, जापान, अमेरिका, थाईल्याण्ड, कतार, मलेसिया, सिङ्गापुर, ओमान, चाईना सहित बिभिन्न देशबाट सहभागिता हुने जानकारी दिईएको छ ।
कार्यक्रममा अजरबैजान र दुबईको बिभिन्न संघ / संस्था, सामाजिक व्यक्तित्व, उद्योगी/व्यवसायी गरी करिब २ सय जनाको सहभागिता हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
कार्यक्रममा नेपालबाट अर्वाड पाउने व्यक्ति, सञ्चारकर्मीहरु, राजनैतिक दलका नेता, जनप्रतिनिधिहरु, सांसद, बिभिन्न संघ/संस्था, सामाजिक व्यक्तित्व, उद्योगी/व्यवसायी लगायत सहभागी हुने भएका छन् ।
कार्यक्रममा बिभिन्न २५ विधामामा २५ जना व्यक्तित्वलाई चौथो अन्तराष्ट्रिय सोसल अर्वाड (International Social Award-2022) र राष्ट्रिय सम्मानबाट सम्मान गरिने बताईएको छ । अवार्ड सङ्गै अजरबैजान र युएईको विभिन्न पर्यटकीय स्थान र सञ्चारगृहको भ्रमण, अध्ययन तथा अवलोकन पनि गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । कार्यक्रम ७ दिनको हुने अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम, सामुदायिक सञ्चार समूहका उपाध्यक्ष रामचन्द्र पौडेल, सचिव सन्तोष आचार्य, कोषाध्यक्ष सुदर्शन पाठक, कार्यसमिति सदस्य राजु घिमिरे, अवार्ड निर्णायक ज्ञानेन्द्र बर्तौला, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, प्रेस चौतारी नेपालका नेता प्रकाश दाहाल, सरिता दाहाल, रिपेश दाहाल मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, पत्रकार महासघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, सदस्य बलराम पुडासैनी, प्रदेश पार्षद गणेश दर्पण अधिकारी प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुव ढकाल लगायत विभिन्न सञ्चारगृहमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।
अनलाइन गुगल फाराम भरेर पनि अवार्ड कार्यक्रममा सहभागी हुन सकिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । अनलाइन मार्फत आएका आवेदन अध्ययन गरेर अवार्ड प्रदान गरिने निर्णायक ज्ञानेन्द्र बर्तौलाले जानकारी दिनुभयो ।

Spread the love
Previous Post

आजदेखि राजनीतिक दल दर्ता सुरु

Next Post

भोलि जनैपूर्णिमा र गाईजात्रा

सम्बन्धित समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।
समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।

२०७९ श्रावण २३, सोमबार १८:१३
पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०७९ श्रावण २३, सोमबार १८:१३
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ श्रावण २३, सोमबार १८:१३
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ श्रावण २३, सोमबार १८:१३
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ श्रावण २३, सोमबार १८:१३
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ श्रावण २३, सोमबार १८:१३
Next Post
भोलि जनैपूर्णिमा र गाईजात्रा

भोलि जनैपूर्णिमा र गाईजात्रा

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!