कमल – झापाको कमल गाउँपालिकाका नव निर्वाचित अध्यक्ष हुकुम सिंह राईले आज सपथ ग्रहण संगै पदभार ग्रहण गर्नु भएको छ ।
राईले विहान ११ बजे झापा जिल्ला अदालतको सभाहलमा न्यायधिश गिरीराज गौतम समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।
त्यस लगत्तै पौने १ बजे कमल गाउँपालिकामा आएर राईले अध्यक्षको पदभार ग्रहण गर्नु भएको थियो ।
















Discussion about this post