मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमक नगर प्रमुख र उपप्रमुखमा गठबन्धन विजयी

दमक पोष्ट by दमक पोष्ट
२०७९ जेष्ठ ६, शुक्रबार २२:१९
in कोशी प्रदेश, समाचार
0
दमक नगर प्रमुख र उपप्रमुखमा गठबन्धन विजयी
171
SHARES
534
VIEWS
Spread the love

दमक – झापाको दमक नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनले जितेको छ । आज विहान घोषित अन्तिम परिणाम अनुसार नगरप्रमुखमा गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार भएका राप्रपाका राम थापा र उपप्रमुखमा नेपाली कांग्रेसकी रेगिना भट्टराई प्रसाई निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस,राप्रपा, माओवादी केन्द्र,जनता समाजवादी पार्टीसहितको गठबन्धनबाट उम्मेदवार हुनुभएका थापाले आफना प्रतिद्धन्दी नेकपा एमालेकी गीता अधिकारी र उपप्रमुखमा भट्टराईले एमालेकै उम्मेदवार अम्बिका प्रसाद खनाललाई पराजित गरेका हुन् । निर्वाचित थापा १७ हजार ५ सय २५ मत ल्याउदै विजयी भए भने उप्रमुख भट्टराईले १७ हजार ७२ मत प्राप्त गरि विजयी भईन् ।

उनीहरुका प्रतिद्धन्दी उपप्रमुखका उम्मेदवार एमालेकी अधिकारीले १६ हजार ९६६ र खनालले १६ हजार ५७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशवराज पन्तले बताए ।

नवनिर्वाचित प्रमुख राप्रपा प्रदेश १ का अध्यक्ष र तीन वटा चुनावमा प्रमुखमा पराजित हुदैआएको थिए भने उनीसंग पराजित भएकी अधिकारी नगरपालिकाकी निर्वतमान उपप्रमुख तथा एमालेकी केन्द्रीय सदस्य हुन् ।

१० वटा वडा रहेको नगरपालिकामा वडा न ४ कांग्रेसका पूण्यप्रसाद दाहाल, वडा न १० मा राजेन्द्र भण्डारी, वडा न ७ मा राप्रपाका भिमप्रसाद पौडेल र नेकपा एमालेबाट दमक १ मा हरि न्यौपाने, २ मा प्रजाजति सापकोटा, ३ मा नविन बराल, ६ मा टेकबहादुर थापा, ८ मा दिपेश दाहाल र दमक ९ मा कुवेर भट्टराई वडाध्यक्षमा निर्वाचित भएको निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमाले बाहेकका पार्टीले करिव २७ बर्ष पछि स्थानीय सरकारको नेतृत्व जित्न सफल भएको छ । दमकमा कुल मतदाता ५८ हजार २ सय ८१ मध्ये निर्वाचनमा भने ६८.५५ प्रतिशत अर्थात ३९९४३ मत खसेको थियो ।


Spread the love
Previous Post

बिर्तामोडको नगर प्रमुखमा प्रसाई र उपप्रमुखमा संग्रौला विजयी

Next Post

कमल-४ को अध्यक्षमा भट्टराई सहित एमालेको प्यानलै विजयी

सम्बन्धित समाचार

चुनावी नतिजाबारे बेन्जमिन नेतन्याहू र गादी आइजनकोटका आआफ्नै व्याख्या ।
समाचार

चुनावी नतिजाबारे बेन्जमिन नेतन्याहू र गादी आइजनकोटका आआफ्नै व्याख्या ।

२०७९ जेष्ठ ६, शुक्रबार २२:१९
अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा माग्दै जेनजी मुभमेन्ट नेपालद्वारा प्रेस वक्तव्य जारी ।
समाचार

अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा माग्दै जेनजी मुभमेन्ट नेपालद्वारा प्रेस वक्तव्य जारी ।

२०७९ जेष्ठ ६, शुक्रबार २२:१९
दाङबाट बाँके जाँदै गरेको कार संग अर्को कार ठोक्कियो, एक जनाको मृत्यु, ६ जना घाइते।
समाचार

दाङबाट बाँके जाँदै गरेको कार संग अर्को कार ठोक्कियो, एक जनाको मृत्यु, ६ जना घाइते।

२०७९ जेष्ठ ६, शुक्रबार २२:१९
दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसनको उपाधि लिजा र निलमलाई
समाचार

दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसनको उपाधि लिजा र निलमलाई

२०७९ जेष्ठ ६, शुक्रबार २२:१९
यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।
समाचार

यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।

२०७९ जेष्ठ ६, शुक्रबार २२:१९
दमककी बाल गायिका आश्मी भट्टराईको पहिलो गीत सार्वजनिक
समाचार

दमककी बाल गायिका आश्मी भट्टराईको पहिलो गीत सार्वजनिक

२०७९ जेष्ठ ६, शुक्रबार २२:१९
Next Post
कमल-४ को अध्यक्षमा भट्टराई सहित एमालेको प्यानलै विजयी

कमल-४ को अध्यक्षमा भट्टराई सहित एमालेको प्यानलै विजयी

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!