मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

झापामा १३९ जनाको उम्मेदवारी फिर्ता (विवरण सहित)

दमक पोष्ट by दमक पोष्ट
२०७९ बैशाख १७, शनिबार २२:१२
in कोशी प्रदेश, समाचार
0
झापामा १३९ जनाको उम्मेदवारी फिर्ता (विवरण सहित)
166
SHARES
518
VIEWS
Spread the love

झापा – स्थानीय तह निर्वाचनका लागि झापाका १५ पालिकामा विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका १३९ जना उम्मेदवारले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा सबैभन्दा बढी अर्जुनधारा नगरपालिकाबाट रहेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए । उनका अनुसार अर्जुनधारा नगरपालिकाबाट २० जना छन् । जसमा नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवारी दिने नगरप्रमुखका प्रत्याशी रमा खवास र उपप्रमुख प्रेमसागर सापकोटालगायत छन् ।

उम्मेदवारी फिर्ता लिनेहरूमा विर्तामोड नगरपालिकाबाट वडाध्यक्षका उम्मेदवारसहित १७, मेचीनगरबाट १६, बुद्धशान्ति गाउँपालिकाबाट १६, कचनकवलबाट सात, हल्दिबारीबाट छ, भद्रपुर नगरपालिकाबाट पाँच, बाह्रदशीबाट तीन, झापाबाट दुई, कमल गाउँपालिकाबाट एक, गौरादह नगरपालिकाबाट आठ, गौरीगञ्जबाट तीन, दमक नगरपालिकाबाट १३, शिवसताक्षीबाट ११ र कनकाई नगरपालिकाबाट १० जना रहेका छन् ।

जिल्लामा उम्मेदवारी फिर्ता गर्नेमा १० प्रमुख पदका, उपप्रमुखका नौ, वडाध्यक्षका ५० र बाँकी सबैमा महिला, दलित र खुल्ला सदस्यबाट रहेका छन् । जिल्लाका १५ पालिकामा जम्मा दुई हजार ९१४ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

No photo description available.

No photo description available.


Spread the love
Previous Post

आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै

Next Post

करेन्ट लागेर क्रसर उद्योगमा कार्यरत कामदारको मृत्यु

सम्बन्धित समाचार

झापाको कमलमा स्वास्थ्यकर्मिहरूलाई (जेई)बिरुद्धको खोप अभियानका लागी प्रशिक्षण ।
समाचार

झापाको कमलमा स्वास्थ्यकर्मिहरूलाई (जेई)बिरुद्धको खोप अभियानका लागी प्रशिक्षण ।

२०७९ बैशाख १७, शनिबार २२:१२
माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।
समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।

२०७९ बैशाख १७, शनिबार २२:१२
पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०७९ बैशाख १७, शनिबार २२:१२
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ बैशाख १७, शनिबार २२:१२
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ बैशाख १७, शनिबार २२:१२
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ बैशाख १७, शनिबार २२:१२
Next Post
पर्सामा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

करेन्ट लागेर क्रसर उद्योगमा कार्यरत कामदारको मृत्यु

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!