मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

मोबाइल व्यवसायी संघद्वारा दमकको तिनवटै प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाए

दमक पोष्ट by दमक पोष्ट
२०७९ बैशाख १४, बुधबार १७:४०
in कोशी प्रदेश, समाचार
0
मोबाइल व्यवसायी संघद्वारा दमकको तिनवटै प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाए
165
SHARES
516
VIEWS
Spread the love

दमक – झापाको दमकका मोबाइल व्यवसायीहरुले आज इलाका प्रशासन कार्यालय, दमक प्रहरी कार्यालय र दमक नगरपालिकामा पुगेर ज्ञापन पत्र बुझाएका छन् । दमकका मोबाइल पसलहरुबाट पछिल्लो समय चोरीको घटनाहरु बढिरहेको भन्दै व्यवसायीहरुले प्रशासनको ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाएका हुन् ।

दमक मोबाइल व्यवसायी संघका कार्यसमिति सदस्य समेत रहनुभएका दमक स्थित इन्फिनिटी टेक पसलका सञ्चालक प्रबल भण्डारीका अनुसार आज दमकका मुख्य तिनवटै प्रशासन कार्यालयमा बुझाइएको हो । मोबाइल व्यवसायी संघ दमकका अध्यक्ष भेनस श्रेष्ठको नेतृत्वमा दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई र नेपाल मोबाइल बितरक संघ प्रदेश अध्यक्ष हरिप्रसाद उप्रेतीसहितको टोलीले प्रशासनको ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाइएको मोबाइल संघका सदस्य भण्डारीले जानकारी दिए ।

सो ज्ञापन पत्रमा हालै (वैशाख १२ गते) सोमबार दमक–८ पुरानो बसस्टेण्डमा न्यु सगरमाथा इन्पेक्स फर्ममा, गत मंसिर २४ गते दमक–५ स्थित इन्फिनिटी टेक पसलमा २५ लाख रुपैया बढीको मोबाइल, ल्यापटब र मोबाइलका एसोसिरिजहरु चोरी भएको जनाएको छ । त्यस्तैं, चैत १७ गते दमक–८ मा नेक्सस मोबाइल पसलमा चोरी भएको घट्नाहरु ज्ञापन पत्रमा उल्लेख छ ।

सो क्रममा व्यवसायीहरुले चोरीका घटनाहरु दोहोरिरहनु दुःखद भएको भन्दै त्यसलाई रोक्न प्रहरी प्रशासनलाई माग समेत गरेका छन् । उनीहरुले यस्तो घट्नाहरुले व्यवसायीहरु पलायन हुदै जाने अवस्था नबनाउन जोडदार माग गरेका छन् ।


Spread the love
Previous Post

सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर

Next Post

आचारसंहिता पालना गर्न पत्रकार महासंघ झापाको अपिल

सम्बन्धित समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०७९ बैशाख १४, बुधबार १७:४०
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ बैशाख १४, बुधबार १७:४०
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ बैशाख १४, बुधबार १७:४०
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ बैशाख १४, बुधबार १७:४०
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ बैशाख १४, बुधबार १७:४०
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ बैशाख १४, बुधबार १७:४०
Next Post
आचारसंहिता पालना गर्न पत्रकार महासंघ झापाको अपिल

आचारसंहिता पालना गर्न पत्रकार महासंघ झापाको अपिल

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!