मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमला मदनआश्रित स्मृति मा.वि. बन्यो कमल डान्स च्याम्पियन २०७९ को विजेता (फोटो फिचर सहित)

दमक पोष्ट by दमक पोष्ट
२०७९ बैशाख १०, शनिबार २२:१९
in कोशी प्रदेश, समाचार, समाज
0
कमला मदनआश्रित स्मृति मा.वि. बन्यो कमल डान्स च्याम्पियन २०७९ को विजेता (फोटो फिचर सहित)
183
SHARES
571
VIEWS
Spread the love

कमल । झापाको कमल गाउँपालिकामा रेस्क्यु क्रिएसन प्रा.लि. काठमाडौँको आयोजना, कमल सांस्कृतिक मञ्चको संयोजन, कमलनगर जेसिजको सहकार्य, तोपगाछी धरमपुर मैत्री समाज र तोपगाछी धरमपुर बचत तथा ऋण सहकारी संस्था लि.को सपोर्ट र आदिम नेसनल कलेजको साझेदारी कमल डान्स च्याम्पियन २०७९ कार्यक्रम आज शनिबार कमलको क्याम्पामा सम्पन्न भएको छ ।

कार्यक्रममा जम्मा ११ ओटा प्रतियोगी नृत्य समूहहरूले नृत्यहरू प्रस्तुत गरेका थिए ।

उक्त कमल डान्स च्याम्पियन २०७९ को उपाधी कमला मदनआश्रित स्मृति मा.वि. कमल-२, क्याम्पाले हासिल गरेको छ । साथै प्रथम पुरस्कार स्वरुप नगद रु. ५०,००० सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसै द्धितिय र तृतीय स्थान क्रमशः सहिद धर्मभक्त मा.वि. कमल-३, केरखा र मङ्गलमय मा.वि. कमलले हासिल गरेको छ । साथै द्धितिय र तृतीय पुरस्कार स्वरुप नगद क्रमशः रु. १५,००० र १०,००० सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

उक्त कार्यक्रममा कमल सांस्कृतिक मञ्चका अध्यक्ष कैलाश थापा मगरको अध्यक्षता रहेको थियो भने प्रमुख आतिथ्यको रुपमा
वरिष्ठ कलाकारहरू शिवहरि पौडेल (मुखमा हान्नु जस्तो), र किरण केसी (राता मकै), यस्तै विशिष्ट आतिथ्यका रुपमा सशस्त्र प्रहरी बल २१ नं. वाहिनीका जर्नेल श्री कृष्णप्रसाद भण्डारी, त्यसैगरी विशेष आतिथ्यका रुपमा चर्चित गायिका टिका प्रसाई, गायकहरु वीरेन्द्र श्रेष्ठ, सचिन राई, चलचित्र निर्माता/निर्देशक रिमेश अधिकारी, हास्य कलाकार सुलेमान शंकर (इकु) लगायत दर्जन बढी राष्ट्रिय कलाकारहरू त्यसैगरी कमला मदनआश्रित मा.वि. का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम अधिकारी तथा प्रधानाध्यापक हिमप्रसाद दाहाल, कमलनगर जेसीजका अध्यक्ष नारायण बस्नेत, महेन्द्र रत्न मा.वि. समयगढका प्रधानाध्यापक बालकृष्ण संग्रौला, नवोदय माध्यमिक विद्यालयका प्रिन्सिपल रामहरि घिमिरे, कमल डान्स च्याम्पियन २०७९ का संयोजक विजयकुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

May be an image of 12 people and people standing

May be an image of 5 people and people standing

May be an image of 12 people and people standing

May be an image of one or more people, people standing, outdoors and crowd

May be an image of 3 people, people sitting, people standing and outdoors

May be an image of one or more people, people sitting, people standing and outdoors

May be an image of 10 people and people standing

May be an image of 9 people, child and people standing


Spread the love
Previous Post

नेकपा एमालेद्वारा स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक

Next Post

मोडल क्याम्पस साहित्यिक मञ्चको अध्यक्षमा खड्का सर्बसम्मत चयन

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७९ बैशाख १०, शनिबार २२:१९
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७९ बैशाख १०, शनिबार २२:१९
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०७९ बैशाख १०, शनिबार २२:१९
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०७९ बैशाख १०, शनिबार २२:१९
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०७९ बैशाख १०, शनिबार २२:१९
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०७९ बैशाख १०, शनिबार २२:१९
Next Post
मोडल क्याम्पस साहित्यिक मञ्चको अध्यक्षमा खड्का सर्बसम्मत चयन

मोडल क्याम्पस साहित्यिक मञ्चको अध्यक्षमा खड्का सर्बसम्मत चयन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!