मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकको भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माओवादीको माग

दमक पोष्ट by दमक पोष्ट
२०७८ चैत्र ७, सोमबार २१:०६
in कोशी प्रदेश, समाचार
0
दमकको भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माओवादीको माग
165
SHARES
517
VIEWS
Spread the love

दमक – माओवादी केन्द्रले दमकमा बन्दै गरेको भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माग गरेको छ । दमक(३ मा बन्दै गरेको १८ तले भ्युटावरलाई सुविधा सम्पन्न सरकारी अस्पतालमा रूपान्तरण गर्न माग गरेको हो ।

माओवादी केन्द्रको नगर कमिटी बैठकले मेडिकल कलेजसहितको अस्पतालमा रूपान्तरण गर्न माग गरेको नगर कमिटी अध्यक्ष रवि बस्नेतले जानकारी दिए । ‘त्यहाँको संरचना अस्पताल बनाउन हुने नै छ । स्थलगत अनुगमन गरेर हामी यो निष्कर्षमा पुगेका हौँ,’ उनले भने, ‘हामीले गरेको निर्णय पार्टी केन्द्र र अध्यक्ष प्रचण्ड, अर्थ मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालय, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत मुख्यमन्त्री कार्यालयमा पनि पठाउने छौँ ।’

दमक क्षेत्रमा ठूलो सरकारी अस्पताल नभएका कारण पनि बन्दै गरेको संरचनामा मेडिकल कलेजसहित प्रादेशकि अस्पताल सञ्चालन गर्न माग गरिएको माओवादी दमकका इञ्चार्ज वेदु गौतमले जानकारी दिए । ‘जनताले निजी अस्पतालमा उपचार गर्न महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ । सुविधा सम्पन्न सरकारी अस्पताल यहाँको आवश्यकता हो । यहाँ प्रादेशिक अस्पताल बनाउने हो भने प्रदेश(१ का नागरिकले राम्रो सुविधा पाउने थिए,’ उनले भने, ‘अस्पताल १५ तलासम्म राखौँ । त्यहाँमाथिको संरचना भ्युटावरको रूपमा नै प्रयोग गरौँ । त्यसो गर्दा अस्पताल पनि हुन्छ भ्युटावर पनि हुन्छ ।’

दमक(३ मा सरकारले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा धमामधम भ्युटावर बनाइरहेको छ । अहिले १३औँ तलाको काम भइरहेको छ । भवनभित्र चारवटा लिफ्ट भएकाका कारण अस्पतालका लागि पनि उपुयक्त हुने माओवादी केन्द्रका अध्यक्ष बस्नेतले बताए ।

‘हामीले भ्युटावर निर्माणस्थलमा रहेका इञ्जिनियरहरूसँग पनि कुरा गर्‍यौँ । स्थानीयसँग पनि छलफल गर्‍यौँ । उहाँहरूले पनि अस्पतालका लागि उपयुक्त हुने बताउनुभएको छ,’ उनी भन्छन्, ‘अस्पताल भए यो ठाउँको पनि विकास हुने हाम्रो बुझाइ हो । भ्युटावर हुँदा दुरुपयोग पनि हुनसक्छ । अस्पताल आमनागरिकका लागि हुन्छ ।’ एमाले अध्यक्ष केपी ओलीको गृहनगरमा बन्दै गरेको यो भ्युटावरमा ओलीले विशेष महत्त्वका साथ हेर्ने गरेका छन् । यो भ्युटावर व्यपारिक प्रयोजनसहितको हुने बताइएको छ ।

स्थानीय पनि अस्पतालकै पक्षमा

माओवादीले निर्णय गरेजस्तै स्थानीय जनता पनि अस्पतालको पक्षमा छन् । दमक बजारदेखि करिब ६ किलोमिटर पश्चिमउत्तरमा बन्दै गरेको भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न सके राम्रो हुने स्थानीय बताउँछन् ।

‘सरकारी अस्पतालका लागि दमक पुग्नुपर्छ । त्यहाँ पनि लाइन बस्नै नसक्ने भीड हुन्छ । भ्युटावरको मुख्य उद्देश्य भ्यु हेर्नु हो । माथिल्लो तलमा भ्यु हेर्ने ठाउँ राखौँ बाँकीमा अस्पताल भए धेरै सुविधा हुन्छ,’ दमक(३ का स्थानीय प्रकाश पौडेलले भने, ‘अस्पताल आयो भने स्थानीयले रोजगारी पाउँछन् । अस्पताल आउने मानिसको संख्या धेरै हुँदा गाउँको विकास पनि हुन्छ ।’

दमक-३ मा भ्युटावरबाहेक केही पनि विकास भएको छैन । गाउँमा न खाने पानी पुगेको छ न त गतिलो सडक नै छ । स्थानीय अहिले पनि ट्युबवेलको पानी खान्छन् । भ्युटावरको सट्टा अस्पताल बने गाउँको विकासले फड्को मार्ने स्थानीय राजनप्रसाद घिमिरेको बुझाइ छ । ‘अस्पताल बनाउन सके त गाउँमा पक्की सडक बन्ने थियो । मान्छे आउने संख्या भएपछि सडक त बन्ला नि १ खानेपानी आउने थियो,’ उनी भन्छन्, ‘अहिले त भ्युटावरबाहेक केही छैन । सडकमा धुलो उडेर हिँडिसक्नु हुँदैन ।’


Spread the love
Previous Post

दमक गोल्डकपको खेल तालिका सार्वजनिक

Next Post

दमकमा दमक गोल्डकपको तयारी पूरा

सम्बन्धित समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।
समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।

२०७८ चैत्र ७, सोमबार २१:०६
पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०७८ चैत्र ७, सोमबार २१:०६
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७८ चैत्र ७, सोमबार २१:०६
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७८ चैत्र ७, सोमबार २१:०६
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७८ चैत्र ७, सोमबार २१:०६
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७८ चैत्र ७, सोमबार २१:०६
Next Post
दमकमा दमक गोल्डकपको तयारी पूरा

दमकमा दमक गोल्डकपको तयारी पूरा

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!