मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमलनगर जेसीजको छैटौं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न (फोटो फिचर सहित)

दमक पोष्ट by दमक पोष्ट
२०७८ फाल्गुन १, आईतवार १५:५९
in कोशी प्रदेश, समाचार, समाज
0
कमलनगर जेसीजको छैटौं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न (फोटो फिचर सहित)
165
SHARES
515
VIEWS
Spread the love

कमल । कमलनगर जेसीजको छैटौं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

कमलनगर जेसिज वर्ष २०२१ का अध्यक्ष छत्रपति खनाल (गोपाल)को अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा कमलनगर जेसीज वर्ष २०२१ का अध्यक्ष छत्रपति खनाल (गोपाल)ले आफ्नो कार्यकालमा कोभिडको महामारीका बीच पनि जेसीजलाइ चलायमान बनाउँदै विविध सामाजिक कार्य गर्दै आएकोले आफ्नो कार्यकाल सफल भएको बताउनुभयो । त्यसअवसरमा जेसी कमला बास्कोटा दाहालले जेसीज आस्था वाचन गर्नुभएको थियो भने, जेसी नविन भण्डारीले जेसीआई मिसन भिजन वाचन गर्नुभएको थियो ।

पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम अन्तर्गत कमलनगर जेसीज वर्ष २०२१ का अध्यक्ष छत्रपति खनालले २०२२ का निर्वाचित अध्यक्ष जेसीज नारायण बस्नेतलाई चेन तथा गावेल हस्तान्तरण गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

यस्तै, नव निर्वाचित अध्यक्ष जेसीज नारायण बस्नेतले नयाँ कार्यसमितिका निर्वाचित कार्यकारीणि उपाध्यक्ष देवराज भण्डारी (महेश), विद्या सापकोटा, उपाध्यक्ष हरि अधिकारी, रोशन गौतम, प्रभात मण्डल, लोक बहादुर खड्का, तालिम निर्देशक मनिसा कठायत, जनसम्पर्क अधिकारी दिनेश चौहान र मनोनित तर्फका कानुनी सल्लाहकार देवेन्द्र दाहाल, महासचिव भिम अधिकारी, सचिव नविन भण्डारी, कोषाध्यक्ष प्रविण खड्का, प्रकरण निर्देशक कमला दाहाल र अध्यक्ष प्रमुख सल्लाहकार रिजु कार्कीलाई सपथ ग्रहण गराउनु भएको थियो ।

सो अवसरमा जेसीज वर्ष २०२२ का अध्यक्ष नारायण बस्नेतले आफ्नो टीमलाई नै थिम बनाउने प्रतिबद्धता जाहेर गर्दै जेसीजको भवन निर्माण गर्ने कार्यलाई पूर्णता दिने बताउनुभयो । यस्तै, आफ्नो कार्यकाल अवधिमा युवाको व्यक्तित्व विकास र सामाजिक कार्यमा अझ बढि अघि बढ्दै जाने बताउनुभयो । त्यसअवसरमा  मानार्थ सदस्यमा नेपालका लागि मौरीससका अवैतानीक राजदुत तथा जलविद्युत लगानीकर्ता गणेश कार्कीलाई सम्मान गरिएको थियो । यस्तै, आजीवन सदस्यमा सामाजिक व्यक्तित्व विष्णुभक्त लामीछाने र प्रेम सापकोटालाई सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक तथा वर्ष २०२१ का कार्यकारीणि उपाध्यक्ष जेसी देवी प्रसाद दाहालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल जेसीजका पदाधिकारी, छिमेकी शाखाका शाखा अध्यक्ष, पदाधिकारी, कमलनगर जेसीजका पूर्व अध्यक्ष, पदाधिकारी, विभिन्न संघसंस्थाका व्यक्तिहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकाे सञ्चालन कमलनगर जेसिजका निवर्तमान महासचिव जेसी महेश भण्डारीले गर्नुभएकाे थियाे । उक्त कार्यक्रमको अवसरमा विद्योदय शिशुसदनका विद्यार्थीहरुबाट स्काउट नृत्य समेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रम कमल-५, स्थित पाडाजुङ्गीको होटल रेडस्टारमा सम्पन्न भएको हो ।

 

May be an image of 8 people and people standing

May be an image of text

May be an image of 10 people, people standing and indoor

May be an image of 2 people and text that says 'छेटौं पदस्थापन तथा सम्मान BA समारोह उपस्थित सम्पूर्ण मह परिवार यहाहरुलाई कमलनगर हार्दिक स्वागत गर्दछौ BICHITRA A 2M4007018 uns माक्सक'

May be an image of 6 people and people standing

May be an image of 5 people, people standing and indoor

May be an image of 2 people, people sitting, people standing and indoor

 

 


Spread the love
Previous Post

नेपाल कम्युनिस्ट पार्टि माओबादि निकट अखिल नेपाल सुकुम्बासी सङ्घ दमक नगर समिती गठन

Next Post

शेयर बजार १ सय १ अङ्कले घट्यो

सम्बन्धित समाचार

झापाको  भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।
समाचार

झापाको भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।

२०७८ फाल्गुन १, आईतवार १५:५९
रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।
समाचार

रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।

२०७८ फाल्गुन १, आईतवार १५:५९
पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।
समाचार

पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।

२०७८ फाल्गुन १, आईतवार १५:५९
सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०७८ फाल्गुन १, आईतवार १५:५९
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०७८ फाल्गुन १, आईतवार १५:५९
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०७८ फाल्गुन १, आईतवार १५:५९
Next Post
उच्च अङ्कले घट्यो नेप्से परिसूचक

शेयर बजार १ सय १ अङ्कले घट्यो

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!