मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

जाडोमा उच्च रक्तचापको खतरा

दमक पोष्ट by दमक पोष्ट
२०७८ पुष २७, मंगलवार ०९:०३
in जीवनशैली, स्वास्थ्य
0
जाडोमा उच्च रक्तचापको खतरा
171
SHARES
534
VIEWS
Spread the love

काठमाडौं : चिसो मौसममा उच्च रक्तचापको समस्याले पिरोल्ने हुँदा सचेत रहन मुटुरोग विशेषज्ञहरुको सुझाव छ । वरिष्ठ मुटुरोग विशेषज्ञका अनुसार जाडोमा मुटु एवं रक्तनलीसम्बन्धी समस्या बढी देखिने गरेको छ । चिसो मौसममा मुटुको धड्कन छिटो चल्छ । जसको प्रभावले शरीरको तापक्रम घट्न थाल्छ । त्यस्तो अवस्थामा मुटुको धड्कन छिटो चल्नुपर्ने हुन्छ । तातो तापक्रम उत्पादनका लागि छिटोछिटो चल्दा मुटुमा दबाब पर्छ । मुटु कमजोर छ भने हर्ट फेलियरको अवस्था निम्तिन सक्छ ।
चिकित्सकका अनुसार मुटुका रक्तनली जाडोको प्रभावमा एकाएक खुम्चिन सक्छन् । यसरी खुम्चिन पुगेको अवस्थामा हृदयाघातसमेत हुन सक्छ ।

चिसो मौसममा रगत जम्ने प्रक्रियामा पनि वृद्धि हुन्छ । यसले पनि हृदयाघातको सम्भावना बढाउँछ । रक्तनलीभित्र कोलेस्टेरोल जमेर हृदयाघात पनि गराउन सक्छ । त्यसैले चिसो मौसममा घरबाहिर निस्कँदा चिसोको असरले हृदयाघात वा मस्तिष्कघात हुने जोखिम बढ्छ । घरभित्र न्यायो वातावरणबाट चिसो वातावरणमा निस्कँदा ख्याल गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

टाउको, घाँटी, छाती, हात र खुट्टाबाट चिसो शरीरभित्र प्रवेश गर्छ । टोपी, गलबन्दी वा पछ्यौरी लगाउँदा चिसो छिर्न पाउँदैन । बालबालिकालाई भोटो लगाइदिन सकिन्छ । शरीरभित्र चिसो छिर्न पाउँदैन र शरीरभित्रको तापक्रम पनि यथावत् रहन्छ । त्यस्तै, कोठाको तापक्रम पनि तातो बनाइराख्नुपर्ने चिकित्सक बताउँछन् ।


Spread the love
Previous Post

दमक नगरपालिकाका जनप्रतिनिधिहरुलाई भुमिहिन सुकुम्बासी अव्यवस्थित बसोबासिहरुप्रती जवाफदेही बन्न ध्यानकर्षण

Next Post

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७८ पुष २७, मंगलवार ०९:०३
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७८ पुष २७, मंगलवार ०९:०३
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७८ पुष २७, मंगलवार ०९:०३
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७८ पुष २७, मंगलवार ०९:०३
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७८ पुष २७, मंगलवार ०९:०३
भोलि र पर्सि सार्वजनिक बिदा ।।
जीवनशैली

भोलि र पर्सि सार्वजनिक बिदा ।।

२०७८ पुष २७, मंगलवार ०९:०३
Next Post
प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!