मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकमा नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूलाई प्रेस यूनियनद्धारा सम्मानित

दमक पोष्ट by दमक पोष्ट
२०७८ पुष १३, मंगलवार २०:१६
in कोशी प्रदेश, समाचार, समाज
0
दमकमा नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूलाई प्रेस यूनियनद्धारा सम्मानित
164
SHARES
513
VIEWS
Spread the love

दमक । झापाको दमकमा नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू सम्मानित भएकी छिन् । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले उहाँकै निवाशमा आज एक कार्यक्रम गरि नेतृ लिम्बूलाई सम्मान गरेको हो । कार्यक्रममा नवनिर्वाचित केन्द्रिय सदस्य लिम्बूले जिल्लाबासी एवम् शुभेच्छुकहरुले गरेको विश्वासलाई कहिल्यै अवमुल्यन नगर्ने र साथै साथ र सहयोग गर्ने समेत बताउनुभयो ।

उक्त सम्मान ग्रहण कार्यक्रम पछि बोल्दै केन्द्रित सदस्य लिम्बुले आफ्नो जीत संगै पाएको सम्मानले आफ्नो जिवनको अमूल्य सम्पति भएको र सम्पूर्ण महाधिबेशन प्रतिनिधिहरु, नेताहरु तथा आम कार्यकर्ताहरुलाई समेत धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

कांग्रेसको हालै सम्पन्न १४ औ महाधिबेशनबाट जिल्लाको माइपश्चिम क्षेत्रदेखि नै पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित बन्न सफल भएको भन्दै उनलाई दोसल्ला तथा सम्मानपत्रसहित सम्मानित गरिएको यूनियन क्षेत्रीय अध्यक्ष बिष्णु सुब्बाले बताउनुभएको छ ।

त्यसैगरि ,यूनियनका सदस्य तथा सञ्चारकर्मी आत्माराम राजवंशी प्रदेशसभा (क) को उपसभापति पदमा निर्वाचित हुनु भएकोमा बधाई तथा शुभकामना सहित सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का कोषाध्यक्ष बिमल लामिछाने, अग्रज पत्रकार गञ्जबहादुर दाहाल, कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतले बधाई एवम् शुभकामना मन्तव्य राख्नु भएको थियो । यूनियनका जिल्ला सदस्य बिष्णु पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा यूनियनका जिल्ला उपाध्यक्ष गिरीराज भट्टराईले सञ्चालन गरेको कार्यक्रममा कांग्रेस जिल्ला सदस्य राजु तामाङ, राजकुमार गौतम, क्षेत्रीय सदस्य जितु धिमाल, यूनियनका सदस्यहरु, विभिन्न सञ्चारगृहका पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।


Spread the love
Previous Post

पाँचथरमा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

Next Post

सुनको मूल्य घट्यो‚ चाँदीको बढ्यो

सम्बन्धित समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०७८ पुष १३, मंगलवार २०:१६
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०७८ पुष १३, मंगलवार २०:१६
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०७८ पुष १३, मंगलवार २०:१६
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०७८ पुष १३, मंगलवार २०:१६
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०७८ पुष १३, मंगलवार २०:१६
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०७८ पुष १३, मंगलवार २०:१६
Next Post
सुनको मूल्य ५०० ले बढ्यो

सुनको मूल्य घट्यो‚ चाँदीको बढ्यो

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!