चन्द्रराई ४मङ्ग्सिर दमक।
दमक नगरपालिका अन्तरगतका सबै १० वटै वडाहरुमा नेपाल कम्युनिस्टपार्टी माओबादी को वडा सम्मेलन सम्पन्न भएको छ ।उक्त सम्मेलनमा सबै वडाहरुमा सर्बसम्मत पार्टिका नया वडापार्टी कमिटी चयन भएको छ ।
उक्त सम्मेलन्ले वडा न१बाट क प्रेम बेघा २क जगत श्रेस्ठ३क अनिल थापा४क मन बहादुर श्रेस्ठ५क एकराज केसि ६क ,ग्यानु पौड्याल ७ क लालसुन्दर राई ८क प्रकाश तिम्सिना ९क नगेन्द्र घोर्शाई१०क ट्ङ्क न्योपाने ।क्रमश :प्रत्येक वडामा २९ जना सदस्यरहनेगरी वडा कमिटी चयन भएको छ उक्त कार्यक्रममा उक्त कमिटिको कार्य अवधी २बर्षको रहने जानकारी झापा जिल्ला सचिवालय सदस्य रमेश गुरागाईले जानकारी गराउनुभयो ।














Discussion about this post