मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसनको उपाधि लिजा र निलमलाई

Laxmi Nepal by Laxmi Nepal
२०८३ कार्तिक २, आईतवार १५:४१
in समाचार
0
दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसनको उपाधि लिजा र निलमलाई
165
SHARES
515
VIEWS
Spread the love

दमक – झापाको दमकमा आयोजित ‘दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसन’ को फाइनल सम्पन्न भएको छ । दमकस्थित जागृति डान्स स्टुडियोले आयोजना गरेको प्रतियोगिताको सिनियरतर्फ लिजा मगर र जुनियरतर्फ निलम राईले प्रथम स्थान हासिल गर्दै उपाधि जित्नुभएको छ । दमकस्थित सूर्योदय बोर्डिङ स्कुलमा आयोजित फाइनल प्रतियोगितामा दुवै उमेर समूहका प्रतिभाशाली प्रतियोगीहरूले आफ्नो नृत्य कला प्रस्तुत गरेका थिए । प्रतियोगिताले स्थानीय स्तरमा रहेका बालबालिका तथा युवाको नृत्य प्रतिभा पहिचान गर्नुका साथै उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ । फाइनल कार्यक्रम प्याब्सन दमक नगर कमिटीका सचिव लक्ष्मी नेपालको प्रमुख आतिथ्यता तथा हिमशिखर टेलिभिजनका समाचार प्रमुख सुदिप अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । प्रतियोगिताको सिनियरतर्फ लिजा मगर प्रथम, मिङहाङ लिम्बू दोस्रो, डेनी मगर तेस्रो, रचना राई चौथो र साईना लावती पाँचौँ हुनुभएको छ । उत्कृष्ट प्रदर्शन गर्दै प्रथम हुनुभएकी लिजा मगरले नगद २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नुभयो । दोस्रो हुनुभएका मिङहाङ लिम्बूले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्दा तेस्रो हुनुभएका डेनी मगरले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नुभयो । यस्तै, चौथो स्थान हासिल गर्नुभएकी रचना राई र पाँचौँ हुनुभएकी साईना लावतीले ट्रफी तथा मेडल प्राप्त गर्नुभयो । यसैगरी, जुनियरतर्फ निलम राई प्रथम, युनेश लिम्बू दोस्रो, आरोही बास्तोला तेस्रो, जेम्स राई चौथो र चेरेस्बी लिम्बू पाँचौँ हुनुभएको छ । जुनियरतर्फ प्रथम हुनुभएकी निलम राईले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नुभयो । दोस्रो हुनुभएका युनेश लिम्बूले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्दा तेस्रो हुनुभएकी आरोही बास्तोलाले नगद ५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नुभयो । चौथो स्थानमा रहनुभएका जेम्स राई र पाँचौँ हुनुभएकी चेरेस्बी लिम्बूले पनि ट्रफी तथा मेडल प्राप्त गर्नुभयो । प्रतियोगिताको फाइनल चरणमा जुनियरतर्फ आठ जना र सिनियरतर्फ १६ जना गरी कुल २४ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए । विभिन्न चरण पार गर्दै फाइनलमा पुगेका प्रतियोगीहरूले आफ्नो नृत्य कौशल, प्रस्तुति र प्रतिभामार्फत दर्शकको ध्यान आकर्षित गरेका थिए । नृत्यमा रुचि राख्ने बालबालिका तथा युवालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्च उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक जागृति डान्स स्टुडियो दमकका सञ्चालक तथा कार्यक्रम संयोजक विजय राईले जानकारी दिनुभयो । यस्ता प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान र विकास गर्न सहयोग पुर्‍याउनुका साथै बालबालिका तथा युवामा आत्मविश्वास अभिवृद्धि गर्न र कला क्षेत्रप्रति आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । स्थानीय स्तरमा लुकेर रहेका प्रतिभालाई अवसर प्रदान गर्दै नृत्य तथा मनोरञ्जनको क्षेत्रमा नयाँ सम्भावना खोज्न प्रतियोगिता उपयोगी बनेको आयोजकको विश्वास छ ।


Spread the love
Previous Post

यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।

सम्बन्धित समाचार

यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।
समाचार

यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।

२०८३ कार्तिक २, आईतवार १५:४१
दमककी बाल गायिका आश्मी भट्टराईको पहिलो गीत सार्वजनिक
समाचार

दमककी बाल गायिका आश्मी भट्टराईको पहिलो गीत सार्वजनिक

२०८३ कार्तिक २, आईतवार १५:४१
खृष्टीयनहरुमाथी धार्मिक विभेद नरोकिए अन्तराष्टिृय निकाय गुहार्ने तयारीमा महासॅघ ।
समाचार

खृष्टीयनहरुमाथी धार्मिक विभेद नरोकिए अन्तराष्टिृय निकाय गुहार्ने तयारीमा महासॅघ ।

२०८३ कार्तिक २, आईतवार १५:४१
बिमा छलफल तथा अन्तरकृया कार्यक्रम मोरगॅको रॅगेली रत्न माध्यमिक बिधालयमा सम्पन्न ।
समाचार

बिमा छलफल तथा अन्तरकृया कार्यक्रम मोरगॅको रॅगेली रत्न माध्यमिक बिधालयमा सम्पन्न ।

२०८३ कार्तिक २, आईतवार १५:४१
नेपाली कम्युनिष्ट पार्टीको छैटॅौ पुर्ण बैठक पेरिसडॅाडामा शुरु ।
समाचार

नेपाली कम्युनिष्ट पार्टीको छैटॅौ पुर्ण बैठक पेरिसडॅाडामा शुरु ।

२०८३ कार्तिक २, आईतवार १५:४१
नेपाल जेसीजको क्षेत्र (क)सम्मेलन २०२७ कमल गाउपालिकाको आयोजनामा झापामा हूने
समाचार

नेपाल जेसीजको क्षेत्र (क)सम्मेलन २०२७ कमल गाउपालिकाको आयोजनामा झापामा हूने

२०८३ कार्तिक २, आईतवार १५:४१

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!