मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

झापाको कमल गाउपालीकामा लेट मी डान्स एन्ड जुम्वा सेन्टर सॅचालनमा ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ मंसिर १५, सोमबार २१:३१
in समाचार
0
झापाको कमल गाउपालीकामा लेट मी डान्स एन्ड जुम्वा सेन्टर सॅचालनमा ।
171
SHARES
534
VIEWS
Spread the love

कमल, १५ मॅसिर २०८२ .

कमल–५, पाडाजुङी स्थित रोडस्टार होटल एण्ड पार्टी प्यालेस रहेको भवनबाट आज सोमबारबाट नेपालका चर्चित सुपरस्टार नायक धिरेन शाक्यद्धारा रिवन काटेर उक्त सेन्टरको समुद्घाटन गरिएको छ ।

कार्यक्रमको अध्यक्षता डान्स एण्ड जुम्बा सेन्टरका परिकल्पनाकार नारायण बस्नेत रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिमा युवा नेता तथा समाजसेवी सन्दिप श्रेष्ठ रहनुभएको थियो ।

उक्त सेन्टरबाट विहान र बेलुका सानादेखि बुढासम्मका लागि हुने जुम्बा तथा डान्स कक्षा सञ्चालन गर्नेछ भने समय समय योगको पनि व्यवस्था गरेको छ ।

उक्त सेन्टरबाट जुम्बा तथा डान्स कक्षामा मात्र सिमित नराखी विद्यार्थीहरुका विभिन्न पक्षहरुमा ध्यान राख्दै प्रत्येक महिनाको अन्तिम शनिबार ससाना नानीहरु देखि ठूला अभिभावकहरुसम्मका लागि हुने अतिरिक्त क्रियाकलाप जस्तै हाजिरीजवाफ, नेतृत्व विकास तालिम, उद्घोषण तालिम, विभिन्न घरायसी रुपमा प्रयोग हुने अचार आदि बनाउने सिकाउने जस्ता कार्यक्रमहरु पनि सञ्चालन गरिनेछ ।

कार्यक्रममा स्मारिका सामुदायिक विद्यालयका स्काउटका विद्यार्थीहरुले स्कटिङगरी अतिथिहरुको स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)ले कमल गाउँपालिकाको सहरमध्येको एक पाडाजुङीमा खुलेको यस जुम्बा एण्ड डान्स सेन्टरलाई शुभकामना दिदै युवाहरुले सञ्चालन गरेको यस सेन्टरलाई गाउँपालिकाले पनि साथ दिदै युवावर्गहरुलाई नेपालमा नै स्वरोजगार बन्न यी यस्ता व्यवसाय सञ्चालन गरी स्वदेशमा नै केही गर्नु पर्ने बताएकी छिन् ।

यस जुम्बा तथा डान्स सेन्टरले सानादेखी ठुलासम्मलाई शारीरिक, मानसीक रुपमा पनि स्वास्थ्य रहन मद्धत गर्नुका साथै साना नानीहरुमा देखिएको मोवाइल हेर्ने जस्ता कार्यहरुबाट टाठा राख्न मद्धत गर्ने समेत बताउनुभएको छ ।

त्यस्तै कार्यक्रममा युवा नेता तथा मुनलाइट क्याफे एण्ड रेस्टुरेन्ट तथा होटल एण्ड लजका सञ्चालक मोहन सिंह बस्नेत, कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष भिम अधिकारी, डिपिएलका राष्ट्रिय अध्यक्ष वर्ष २०२५ का अनु भण्डारी (आचार्य), डिपिएलका राष्ट्रिय महासचिव वर्ष २०२५ का गुणराज गिरी, डिपिएलका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष वर्ष २०२५ का दिवश खतिवडा, गौरादह जेसीज वर्ष २०२४ का अध्यक्ष खड्ग बहादुर थापा, गौरादह जेसीज वर्ष २०१८ का अध्यक्ष राजु घिमिरे, नेपाल मानव धर्म सेवा समिति गौरादह शाखाका अध्यक्ष गंगा बहादुर कार्की, पत्रकार, स्थानीयवास लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत् मन्तव्य जुम्बा तथा डान्स सेन्टरका सञ्चालक रिजु कार्कीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन हरी अधिकारीले गर्नुभएको थियो । उक्त डान्स एण्ड जुम्बा सेन्टरले समुद्घाटनको अवसरमा १५ प्रतिशतसम्म १० दिनका लागि छुट दिएको समेत बताइएको छ ।


Spread the love
Previous Post

झापाको दमक २ मा रहेको सरस्वती आधारभुत विधालयले ६० दिन हिरक जयन्ती मनाउने

Next Post

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

सम्बन्धित समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८२ मंसिर १५, सोमबार २१:३१
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८२ मंसिर १५, सोमबार २१:३१
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८२ मंसिर १५, सोमबार २१:३१
थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।
समाचार

थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।

२०८२ मंसिर १५, सोमबार २१:३१
मन्त्री सुधनगुरुगॅले गृहको पदबाट दिए राजीनामा ।
समाचार

मन्त्री सुधनगुरुगॅले गृहको पदबाट दिए राजीनामा ।

२०८२ मंसिर १५, सोमबार २१:३१
बजारमा सुन ८०० रूपैया प्रतितोला कायम,चॅादीको मुल्य पनि घट्यो ।
समाचार

बजारमा सुन ८०० रूपैया प्रतितोला कायम,चॅादीको मुल्य पनि घट्यो ।

२०८२ मंसिर १५, सोमबार २१:३१
Next Post

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!