मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

पार्टी एकता बारे माओवादीले हावामा तीर हाने जस्तो गर्यो(प्रकाण्ड)

दमक पोष्ट by दमक पोष्ट
२०८२ श्रावण १९, सोमबार १९:२९
in पत्रपत्रिका, फोटो फिचर, बागमती प्रदेश, बिचार, माओवादी, समाचार, सूचना प्रबिधि
0
पार्टी एकता बारे माओवादीले हावामा तीर हाने जस्तो गर्यो(प्रकाण्ड)
166
SHARES
520
VIEWS
Spread the love

१९ श्रावण २०८२ काठमडौ!

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पार्टी एकताबारे नेकपा (माओवादी केन्द्र) सँग छलफल नै नभएको बताएका छन् ।

तीन दिनसम्म चलेको माओवादी केन्द्रको स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग एकता गर्ने स्थायी समितिले निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका थिए।

माओवादीको यो निर्णयले विप्लव नेतृत्वको नेकपा भने चकित छ।प्रवक्ता प्रकाण्डले पार्टी एकताबारे माओवादीसँग कुरा नभएको बताएका छन्।

नेपाल कम्युनिष्ट ‘माओवादी केन्द्रले  पार्टी एकता गर्ने निर्णय गरेको रहेछ, त्यो उनीहरूको कुरा भयो, हामीसँग छलफल गरेर त्यो निर्णय लिइएको भने होईन प्रवक्ता प्रकान्डले भने यो निर्णय एकतर्फी छ।

माओवादी केन्द्रका कारण कम्युनिष्टहरू एकताबद्ध गर्न र ध्रुवीकरणमा अवरूद्ध भएको छ भनेर नेकपाले अभिव्यक्ति दिएकोले त्यसको जवाफमा माओवादीले पार्टी एकताको निर्णय लिएको हुन सक्ने जिकिर उनको थियो ।

अहिले माओवादीले एकता गरे महेन्द्र राय यादव नेतृत्वको पार्टीसँग एकता होला, नेकपासँग त यसबारे कुरा पनि भएको छैन,’ उनले भने, ‘माओवादीमा हाम्रा पार्टीका केही साथीहरू मिसाउने गरी रणनीति लिएको भए त्यो दिवासपना मात्रै हुनेछ।’

माओवादीले पार्टी एकताको निर्णय के उद्देश्यका साथ र के आधारमा गरेको हो भन्ने बुझ्न नसकिएको पनि उनले बताए। ‘त्यो निर्णय हामीसँग सम्बन्धित छैन,’ उनले भने ।

आफूहरूले सैद्धान्तिक रूपमा कम्युनिष्ट र माओवादीहरू एक हुनुपर्छ, त्यसको आवश्यकता छ भनेर भनिराखेको पनि उनी बताउँछन्।

‘हामीले क्रान्तिकारी कम्युनिष्ट पार्टीको कुरा गरेको हो, संसदीय कम्युनिष्ट होइन,’ उनले भने, ‘क्रान्तिकारी कम्युनिष्ट पार्टीका लागि त अहिलेको माओवादी धेरै माथि उठ्नुपर्ने हुन्छ।’

माओवादी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चालाई पार्टीमा मिसाउनेबारे कुरा अघि बढेको ब्रिफिङ गरेका थिए।

समाजवादी मोर्चमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी) छन्।

तर विप्लवले हालै प्रचण्डले समाजवादी मोर्चालाई आफ्नो पार्टी विस्तारका लागि प्रयोग गर्न खोजेको भन्दै आपत्ति जनाएका थिए। साथै उनले समाजवादी मोर्चा विघटन गर्नुपर्ने कुरा राखेका थिए।

विप्लवले राजनीतिक भेटघाटलाई पनि तीव्रता दिएका थिए।

उनले पहिलो चरणमा मोहन विक्रम सिंह, झलनाथ खनाल, ऋषि कट्टेललगायतसँग कुराकानी गरिएको र पछिल्लो समय माधव नेपाल, प्रचण्ड, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनसँग कुरा गरेका थिए।

‘नेताहरूको यस्तो भेट त चलिरहन्छ, यस्ता भेटमा देश अप्ठेरोमा परेको छ कसरी बाहिर निकाल्ने भन्ने कुरा हुने गर्छ।

सामूहिक प्रयास केही हुन सक्छ कि भन्ने कुरा हुन्छ,’ प्रकाण्डले भने, ‘अरू कम्युनिष्ट पार्टीका कार्यक्रम बुझ्ने कुरा पनि हुन्छ।’

तर अहिले पार्टी एकता भनेर माओवादीले हावामा तीर हानेको उनको टिप्पणी थियो ।

‘पार्टी एकताबारे माओवादी स्थायी समितिको निर्णय हावामा तीर हानेको जस्तो भएको र, हावामा हानेको तीरलाई हाम्रो पार्टीले कसरी लिने, यसबारे छलफल त होला,’ उनले भने, ‘तर यो कुन मक्सदका साथ आएको छ थप बुझ्नुपर्ने हुन्छ।’

माओवादीले भने नेकपासँग छिट्टै एकताका लागि वार्ता गर्ने समिति नै बनाउने तयारी थालेको  बुझिएको छ।


Spread the love
Previous Post

माओबादी केन्द्रको स्थायी समिती बैठक पुन: आज बस्दै ।

Next Post

माओबादी स्थायी समिती बैठक सम्पन्न ।

सम्बन्धित समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।
समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।

२०८२ श्रावण १९, सोमबार १९:२९
पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०८२ श्रावण १९, सोमबार १९:२९
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८२ श्रावण १९, सोमबार १९:२९
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ श्रावण १९, सोमबार १९:२९
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ श्रावण १९, सोमबार १९:२९
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ श्रावण १९, सोमबार १९:२९
Next Post
माओबादी स्थायी समिती बैठक सम्पन्न ।

माओबादी स्थायी समिती बैठक सम्पन्न ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!