मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

नेकपा माओबादी केन्द्र पार्टीमा पार्टी प्रवेशको लहर बढ्दो ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ श्रावण ११, आईतवार ०७:५०
in Banner News, कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, प्रदेश समाचार, बिचार, माओवादी, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
171
SHARES
533
VIEWS
Spread the love

 

११ श्रावण २०८२ माङसेबुङ ।

इलाम जिल्लाको माङसेबुङमा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेकपा माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन।

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा माङसेबुङ इन्चार्ज जनम खम्बुका अनुसार २०८२ सालमा माङसेबुङका विभिन्न वडाहरुबाट २४० जनाले पार्टी प्रवेश गरेका छन् ।जसअन्तर्गत जेठ २८ गते माङसेबुङ ३ खुन्द्रुका टोलमा ४३ जनाले पार्टी प्रवेश गरेका थिए ।

यसैगरी असार ८ गते माङसेबुङ ३ कै सिङ्लाबु टोलमा ७६ जना, असार २४ गते माङसेबुङ५ चुनिया टोलमा २८ जना र असार ३०गते ३ नम्बर वडाको चतुरे बजारमा ८० जनाले एमाले र काङग्रेस छाडेर माओवादीमा प्रवेश गरेका थिए ।

यसका साथै साउन ४ गते माङसेबुङ २ मा १३ जनाले प्रवेश गरेका छन् ।

खम्बु भन्छन्–अहिले सम्मको तथ्याङ्क हेर्दा उपलब्धि मान्न सकिन्छ । तर अझै केही ठाउँको पार्टी प्रवेश कार्यक्रम बर्खाको कारण र भौगोलिक कठिनाइको कारणले सम्पन्न गर्न सकिरहेको छैनौ ।मिती नै तोकिसकिएको ठाउँमासमेत प्रतिकूल मौसमका कारण समस्या हुँदा केही ढिलाइ भएको छ ।

 २०८१ फागुन २४ गते गाउँपालिका अधिवेशन हुँदा ३७ जनाले पार्टी प्रवेश गरेको थियो भने त्यसभन्दा अगाडी पनि विभिन्न समयमा माङसेबुङमा पार्टी प्रवेश गरेको थियो ।

अहिले भने निरन्तर प्रवेशको लहर बढीरहेको छ ।

कार्यक्रममा केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य कान्छा लावती, मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर राजमाखिम, माङसेबुङ गाउँपालिका अध्यक्ष प्रकाश बुढाथोकी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राम योङहाङ लगायतपार्टीमा विभिन्न तहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

 


Spread the love
Previous Post

मृगौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत (प्रधान मन्त्री ओलि)।

Next Post

ईलामको काठ तस्करिमा प्रहरिको मिलेमतो देखिएको आरोप ।

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८२ श्रावण ११, आईतवार ०७:५०
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ श्रावण ११, आईतवार ०७:५०
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ श्रावण ११, आईतवार ०७:५०
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ श्रावण ११, आईतवार ०७:५०
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८२ श्रावण ११, आईतवार ०७:५०
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८२ श्रावण ११, आईतवार ०७:५०
Next Post

ईलामको काठ तस्करिमा प्रहरिको मिलेमतो देखिएको आरोप ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!