मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

छथर गाउपालिकाको लोकप्रीय कार्यक्रम ।

जन्मदेखी मृत्यु सम्म नागरिकको साथमा ते-हथुम ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ श्रावण ८, बिहीबार ०३:४८
in कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, पर्यटन, प्रदेश समाचार, बिचार, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
छथर गाउपालिकाको लोकप्रीय कार्यक्रम ।
167
SHARES
522
VIEWS
Spread the love

८ श्रावण २०८२ ते-हथुम ।

तेह्रथुमको छथर गाउँपालिकाले नागरिकहरुलाई प्रत्यक्ष रुपमा दीर्घकालिन फाइदा पुग्नेगरी विभिन्न लोकप्रीय कार्यक्रमहरु सन्चालन गर्दै आएको छ ।

पालिकाले नागरिकहरुको जन्म देखी मृत्यू सम्म साथमा रहेको आभास दिलाउनको लागी विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको हो।

गाउँपालिकाले विगत बर्षहरु देखिनै जनता आवास जस्तापाता अनुदान, भोका नागरिकहरुलाई खाना कार्यक्रम, विपन्न नागरिक खाद्य रोजगारी, उज्यालो छथर कार्यक्रम संचालन गर्दै आएको छ ।

सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको अगुवाईमा बालबालिका जीवन सुरक्षा कार्यक्रम, जेष्ठ नागरिक एकल पुरुष सम्मान कार्यक्रम, मलामी खाजा सहयोग कार्यक्रम जस्ता कार्यक्रमहरु संचालनमा रहेको शाखा प्रमुख रोशन कार्कीले जानकारी दिनुभएको छ ।

साथै आ.व. २०८२/०८३ देखी लागुहुनेगरी उज्यालो छथर कार्यक्रम अन्तर्गत ३ वटा कार्यक्रम थप गरेकोछ ।

छथर गाउँपालिकाका सम्पुर्ण नागरिकले प्रयोग गरेको न्युनतम विद्युत महशुल रू ३० रूपैयाँ पालिका बाटै तिर्ने, विपन्न परिवारहरूमा कालोतार, वेयरिङ्ग सामग्री दिने र शुक्रबारे बजारमा ब्यावसाय डिजिटल वोर्ड राख्ने व्यवसायीहरुलाई ५० प्रतिशत साझेदारी गर्ने ।

बालबालिका जीवन सुरक्षा कार्यक्रम
आ.व. २०८१/०८२ बाट संचालन गरिएको हो । यो कार्यक्रम बाट आ.व. २०८१/०८२ देखी जन्मने हरेक शिशुले यो सेवा पाउनेछन् ।

यो कार्यक्रम अन्तर्गत बालबालीका जन्मने वितिकै अभिभावक संरक्षक रहि बैंक खाता खोलेर पालिकाको तर्फबाट ५ हजार प्रदान गर्ने, हरेक बर्षको व्याज साँवामा गाभिने, सो रकम १८ बर्ष सम्म सुरक्षित रहने गरिको व्यवास्था हुने,

अभिभावकले समेत बालबालीकाको जन्मदिन पास्नी तथा अन्य कुनै श्रोत बाट आएको उपहार रकम जम्मा गर्न सकिने साथै यो कार्यक्रममा सहभागि भएका हरेका बालबालीकाको खातामा

उनिहरु १८ बर्ष पुग्दा करिब ५ लाखको कोष निमार्ण गरी बालबालीकाको उच्च शिक्षा, तथा व्यवसायमुलक क्षेत्रमा लगानि गर्नेगरीको आवधारण अघिसार्दै उक्त रकम बच्चाले नागरिकता प्राप्त गरिसकेपछी मात्र ब्याज सहित चलाउन पाउने व्यबस्था सहित पालिकाले यो कार्यक्रम लागु गरेको छ । आ.व. २०८१/०८२ मा यो कार्यक्रम बाट ४७ जना बालबालिकाले सेवा लिइ सकेका छन्।

आ ब ०८२/०८३ का लागि कार्यक्रम मार्फत हरेक दम्पतीको पहिलो सन्तानको हकमा शिशुको नाममा खाता खोली रु ५ हजार जम्मा गरिदिने, दोस्रो सन्तानको हकमा आमालाई प्रोत्साहन स्वरुप रु ५ हजार दिने सहित शिशुको नाममा खाता खोली रु ५ हजार जम्मा गरिदिने,

तेस्रो तथा सो पछिको सन्तानको हकमा आमालाई प्रोत्साहन स्वरुप रु १० हजार दिने सहित शिशुको नाममा खाता खोली रु १० हजार जम्मा गरिदिने ब्यबस्था समेत थप भएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो ।

जेष्ठ नागरिक एकल पुरुष सम्मान कार्यक्रम विभिन्न कारणले श्रीमती साथमा नभई एकल भएका तथा राज्यको सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेका जेष्ठ नागरिक पुरुषहरुलाई औषधि उपचार तथा पोष्टिक आहार ब्यवस्थापनका लागि पालिकाले मासिक रु १ हजार प्रोत्साहन सहित सम्मान गर्दै आएको छ ।

यो बर्ष पालिकाले ५४ जना जेष्ठ नागरिक एकल पुरुषहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

मलामी खाजा सहयोग कार्यक्रम
यस्तै गाउँपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकहरुको निधनमा मलामीहरुको खाजा खर्चमा सहयोग पुर्याउने ध्येयले परिवारलाई पालिकाले रु ५ हजार प्रदान गर्दै मलामी खाजा सहयोग कार्यक्रम संचालन गरेको छ ।

गाउँकार्यपालिकाबाट आबस्यक कार्यबिधि निर्माण गरि सो बमोजिम संचालित यस्ता कार्यक्रमबाट नागरिकहरुको जन्मदेखि जीवनभर र मृत्यू संस्कारसम्म स्थानीय सरकारको प्रत्यक्ष उपस्थिती र अभिभावकत्व भएको आभास हुने नागरिकहरुलाई दीर्घकालीन फाइदा पुग्ने कुरामा जोड दिदै अध्यक्ष लिम्बुले पालिका भित्र बसोबास गर्ने सबै नागरिकहरुलाई कम्तीमा राज्यको कुनै न कुनै कार्यक्रमसंग जोड्ने र प्रत्यक्ष सहयोग पुर्याउने लक्ष्य लिइएको बताउनुभयो ।

यसका साथै पालिकामा दीर्घरोगी औषधि उपचार सहयोग, जेष्ठ नागरिक घरदैलो उपचार तथा गाउँपालिका साथी लौरो वितरण, बसाइसरी आउनेलाई अनुदान, नवजात शिशु स्वागत तथा उपहार, उपाध्यक्ष आयआर्जन अनुदान, कृषि यान्त्रिकरण तथा बीउ अनुदान लगायत अन्य कार्यक्रमहरु विभिन्न विषयगत शाखाहरुबाट संचालन हुँदै आएका गाउँपालिकाले जनाएको छ ।


Spread the love
Previous Post

नेपालको राजनिती अस्थिर र भ्रष्टिकरण हुनुको मुख्य दोषि माओबादी ( विप्लव)

Next Post

प्रवासीजीवन´फिल्मको अमेरिकामा भब्य सफलता नेपाल र अन्यमुलुकमा प्रदर्शन हुने।

सम्बन्धित समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०८२ श्रावण ८, बिहीबार ०३:४८
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०८२ श्रावण ८, बिहीबार ०३:४८
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०८२ श्रावण ८, बिहीबार ०३:४८
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८२ श्रावण ८, बिहीबार ०३:४८
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८२ श्रावण ८, बिहीबार ०३:४८
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८२ श्रावण ८, बिहीबार ०३:४८
Next Post

प्रवासीजीवन´फिल्मको अमेरिकामा भब्य सफलता नेपाल र अन्यमुलुकमा प्रदर्शन हुने।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!