मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

घरमै स्वास्थ्य सेवा हाम्रो प्रतिबद्द्ता तपाईको सुबिधा,उषा हेल्थ केयर ।

`सेवा नै धर्म हो स्वास्थ्य नै जीवन´

दमक पोष्ट by दमक पोष्ट
२०८२ असार २६, बिहीबार ०८:५९
in जीवनशैली, पत्रपत्रिका, बागमती प्रदेश, शिक्षा, समाचार, समाज, सूचना प्रबिधि, स्वास्थ्य
0
घरमै स्वास्थ्य सेवा हाम्रो प्रतिबद्द्ता तपाईको सुबिधा,उषा हेल्थ केयर ।
180
SHARES
561
VIEWS
Spread the love

२६ असार २०८२

मेवालाल यादव काठमाडौ,

काठमडौको क्षेत्रपाटी स्थित “उषा हेल्थ केयर सर्भिस एट होम्” ले बिगत पाँच बर्षदेखि चलाउदै आईरहनु भएको “हेल्थ होम केयर”: घर-घरमै आएर लामो समय सम्म उपचार गर्नुपर्ने बिरामीलाई आवश्यक पर्ने अनुभवी नर्सिङ सेवा , डाक्टर सेवा , ल्याब सेवा , फिजियोथेरापी सेवा र रेडियोग्राफी सेवा घरमै उपलब्ध गराउँदै आईरहेको छ।

“उषा हेल्थ केयर सर्भिस एट होम्” ले बूढो आमाबुवा , अशक्त वा बिशेष हेरचाह चाहिने अपांगता भएका , घरमै औषधि चलाउनु पर्ने दीर्घ रोगी , प्यारालाइसिस भएका बिरामीहरु , क्यान्सर भई समय-समयमा किमोथेरापी , ब्रेन-स्ट्रोक(न्युरो) लगायत विभिन्न बिरामीहरुलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने गरेको “उषा हेल्थ केयर सर्भिस एट होम्” का संस्थापक निर्देशक;- अमित यादवले बताएका छन ।

उहाले भने घर-घरमा अनुभवी डाक्टर , नर्स , ल्याब टेक्निसियन , पारामेडिक्स द्वारा राम्रो उपचार गरिने जस्तै- ड्रेसिङ , क्याथेटर लगाउने , केयर टेकर सेवा दिने , नाकमा NG टयुब हाल्ने , डेलि केयर , इन्जेक्सन थेरापी , पोजिसन चेन्ज , दिशा पिसाब जाँच , रगत जाँच गर्नुपर्ने बिरामीको पनि घरबाटै नमुना संकलन गरेर ल्याबरिपोर्ट समेत जस्ता सेवा समेत घरमै उपलब्ध गराउँदै आएको यादवको भनाई छ।

‘हाम्रो सेवाबाट बिरामीले समयमा उपचार पाउँछन्। परिवारका सदस्यलाई पनि अस्पताल लगिराख्नु पर्ने झन्झट हुँदैन। उपचार नपाउने चिन्ता पनि हुदैन। बिरामीको अवस्था हेरेर हामीले निको नहुन्जेलसम्म उक्त सेवा उपलब्ध गराउँछौं,’ हाम्रो सोच भनेकै सबैलाई निरोगी बनाउने र सेवामूलक काम गर्ने हो । उनले भने।

हाम्रो सेवा स्थान; काठमाडौं उपत्यका , बिरगंज ,भरतपुर , धरान , इटहरी , विराटनगर , बिर्तामोड झापा र पोखराबाट सेवा प्रदान गर्दै आएको उनको भनाई छ। आगामी दिनमा देशका ७७ वटै जिल्लाका हरेक क्षेत्रमा पनि सेवा विस्तार गरिने यादवले बताए।

‘हाम्रोमा शुल्क धेरै महँगो पनि छैन । बाटो खर्च जोडिदैन । बिरामीको सेवाको अवस्था , दु:खी , गरिब सबै प्रकारको प्रकृति हेरेर निउन्तम शुल्क लिने गरेका छौं, उनले भने, ‘ “सेवा नै धर्म हो ” भन्ने भावनालाई प्राथमिकतामा राख्दै आएका छौं। अहिले 60 भन्दा बढी जना स्वास्थ्य-कर्मचारीहरु बाट सेवा प्रदान गर्दै आएको उनले बताए।

तपाईहरु ढुक्कले काममा जानुहोस अब तपाईहरुको आमाबुबाको सेवा हामी गर्नेछौ।
हाम्रो सेवा लिनका लागि; ९८२३८१४५९५ र ९७४१६६२२७२ मा सम्पर्क गर्न सकिन्छ।

“उषा हेल्थ सर्भिस एट होम्”= फेसबुक पेज , व्हाटसअप , ईन्स्टाग्राम , ट्विटरमा गएर पनि सम्पर्क गर्न सकिने निर्देशक; अमित यादवले बताउनुभयो।


Spread the love
Previous Post

झापा अर्जुधारामा सामुहिक कुटाईबाट एक युवतिको ज्यान गयो ।

Next Post

२८ असारमा प्रधानमन्त्री ओलि झापा आउने ।

सम्बन्धित समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।
समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।

२०८२ असार २६, बिहीबार ०८:५९
पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०८२ असार २६, बिहीबार ०८:५९
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८२ असार २६, बिहीबार ०८:५९
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ असार २६, बिहीबार ०८:५९
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ असार २६, बिहीबार ०८:५९
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ असार २६, बिहीबार ०८:५९
Next Post
२८ असारमा प्रधानमन्त्री ओलि झापा आउने ।

२८ असारमा प्रधानमन्त्री ओलि झापा आउने ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!