मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमक भ्युटावरप्रकरण अख्तियारमा उजुरि

सार्वजनिक जग्गा हिनामिनाको आरोप ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ असार २३, सोमबार १२:३७
in कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, पर्यटन, फोटो फिचर, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
दमक भ्युटावरप्रकरण अख्तियारमा उजुरि
173
SHARES
542
VIEWS
Spread the love

सोमबार, २३ असार २०८२झापा ।

दमक नगरपालिका–३ मा निर्माणाधीन १८ तले भ्यु टावर परियोजनामा सार्वजनिक जग्गा अनियमित रूपमा निजी कम्पनीलाई दिइएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

दमक–५ निवासी सञ्चारकर्मी तथा स्थानीय नागरिक अबिन मेयाङ्ग्वोले अख्तियार कार्यालय टंगाल, काठमाडौंमा उजुरी दर्ता गराउँदै तत्काल छानबिनको माग गरेका हुन्।

उजुरी अनुसार, ‘माँ पञ्चकन्या हाउजिङ प्रा.लि.’ नामक निजी कम्पनीलाई वि.सं. २०७३ सालतिर सार्वजनिक प्रयोजनको नाममा करिब चार विघा १८ कट्ठा ७ धुर जग्गा दमक नगरपालिकाबाट उपलब्ध गराइएको थियो।

उक्त जग्गा भ्यु टावर निर्माणका लागि दिइएको भए तापनि पछिल्लो समयमा कम्पनीले सोही जग्गामध्ये दुई विघा “सापटी” लिएको भन्दै फिर्ता माग गरेको र बाँकी २५ कट्ठा जग्गा वापत मौद्रिक क्षतिपूर्तिको दाबी गरिरहेको मेयाङ्ग्वोको आरोप छ।

उनले उजुरीमा भनेका छन्, “उक्त जग्गा कुनै औपचारिक प्रस्ताव, प्रक्रिया वा स्वीकृत मापदण्ड बिना निजी कम्पनीलाई दिइएको देखिन्छ। हाल उक्त कम्पनीले प्लटिङ गरी व्यावसायिक प्रयोजनमा बेच्ने प्रयास गर्दै नगरपालिकामाथि बजार मूल्यमा क्षतिपूर्ति दिन दबाब दिइरहेको छ।”
मेयाङ्ग्वोले नगरपालिका र कम्पनीबीचको कुनै आधिकारिक सम्झौता भेटिएको छैन। तर कम्पनीले २०७५ सालमा मौद्रिक सम्झौता भएको दाबी गर्दै धम्कीपूर्ण रूपमा स्वामित्वको दाबी गरिरहेको उल्लेख गरिएको छ।
उक्त कार्य सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको भन्दै उनले अख्तियारसँग तत्काल कागजातहरू संकलन गरी छानबिन थाल्न माग गरेका छन्।

साथै, नगरपालिकाका तत्कालीन तथा हालका पदाधिकारीहरू बीच कुनै मिलेमतो भएको हो कि भन्ने आशङ्कामा समेत छानबिन आवश्यक रहेको उनले स्पष्ट पारेकाछन ।


Spread the love
Previous Post

संविधानबाट धर्मनिरपेक्षता हटाऔ,शशांक कोईराला ।

Next Post

५ वटा कम्युनिष्ट पार्टिहरुको भेला पेरिष डाँडामा।

सम्बन्धित समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ असार २३, सोमबार १२:३७
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ असार २३, सोमबार १२:३७
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ असार २३, सोमबार १२:३७
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८२ असार २३, सोमबार १२:३७
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८२ असार २३, सोमबार १२:३७
सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।
समाचार

सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।

२०८२ असार २३, सोमबार १२:३७
Next Post

५ वटा कम्युनिष्ट पार्टिहरुको भेला पेरिष डाँडामा।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!