मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सार्वजनिक यातायातमा सिन्डिकेटको माग गर्दै बन्द आव्हान ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ जेष्ठ २०, मंगलवार ०७:२७
in जीवनशैली, पत्रपत्रिका, फोटो फिचर, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
सार्वजनिक यातायातमा सिन्डिकेटको माग गर्दै बन्द आव्हान ।
167
SHARES
522
VIEWS
Spread the love

  • गण्डकी प्रदेशपछि देशभर भएको सार्वजनिक यातायात बन्दको परिस्थितिले हजारौं नागरिकको दैनिक जीवन अस्तव्यस्त भएको छ।

एकातिर राज्यले ‘राइड सेयरिङ’ सेवा कानुनी दायराभित्र ल्याउने प्रयत्न गरिरहेको छ भने अर्कातिर सिन्डिकेट मानसिकता बोकेका यातायात व्यवसायीहरू त्यसको विरोध गर्दै सार्वजनिक सेवा नै बन्द गरिरहेका छन्।

सार्वजनिक यातायातजस्तो अत्यावश्यक सेवामाथि बन्द घोषणा गर्नु र त्यसलाई बलपूर्वक कार्यान्वयन गर्नु केवल अवैधानिक मात्रै होइन, एक किसिमको अपराध पनि हो।

धार्मिक यात्रामा निस्किएका भक्तजनहरूदेखि ड्युटीमा रहेका शिक्षक, महिला, वृद्ध र बिरामीसम्म सबै प्रभावित छन् ।

सर्वसाधारणमाथि कस्तो अमानवीय असर पारिरहेको छ भन्ने स्पष्ट देखाउँछ।

सवारी चलाउन चाहने, यात्रु ओसार्न इच्छुक व्यक्ति वा कम्पनीहरूलाई निषेध गर्नु, उनीहरूको सवारी साधनमाथि हमला गर्नु र नागरिकलाई बिचल्लीमा पार्नु लोकतान्त्रिक समाजमा स्वीकार्य छैन ।

त्यसमाथि पनि प्रहरीकै सामु यात्रुवाहक गाडी तोडफोड हुनुले राज्यको कमजोरी र असक्षमता उजागर गर्छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड सेयरिङ लामो दूरीका लागि नभई छोटो दूरीका यात्रुको सुविधाका लागि मात्रै हो भन्ने स्पष्ट पारेका छन्।

तसर्थ, यो निर्णयले सार्वजनिक यातायात विस्थापन नभई सन्तुलित सेवा विकासमा योगदान पु¥याउँछ भन्ने बुझ्नु आवश्यक छ।

राईड सेयरिङप्रति पूर्वाग्रही भएर सार्वजनिक सेवा ठप्प पार्ने, हजारौं यात्रुलाई सास्ती दिने र राज्यलाई चुनौती दिने कार्यको अन्त्य गर्न राज्य दृढ हुनु जरुरी छ।

नागरिकको स्वतन्त्रता, आवागमनको अधिकार र सेवाप्राप्तिको हक सुनिश्चित गर्न राज्यको उपस्थिति मज बनाइनुपर्छ। सार्वजनिक सेवामाथि हात हाल्नेहरूलाई कारबाही गर्न ढिलाइ हुनु हुँदैन ।

सार्वजनिक यातायात बन्द गराएर नागरिकमाथि अत्याचार गर्ने  र राज्यलाई निरीह बनाउने अभ्यास अब अन्त्य हुनुपर्छ।

यातायात क्षेत्रमा प्रतिस्पर्धा बढाउनु, सिन्डिकेट तोड्नु र यात्रुलाई सहज, सुरक्षित तथा भरपर्दो सेवा दिनु नै राज्यको कर्तव्य हो।

अहिलेको परिवेशमा सरकारको निष्क्रियता र ढिलासुस्तीलाई सहन सकिन्न। जनता राज्यसँग संरक्षणको अपेक्षा गर्छन, लाचारी होइन ।

करोडौं लगानी गरेर सेवामूलक व्यवसाय चलाइरहेका व्यवसायीको लगानी यातायात संरक्षणको दायित्व पनि सरकारको हो।

नियमन गरिएको राइड सेयरिङमार्फत यात्रुलाई सहज बनाउने दायित्व पनि सरका पर्दछ। यी सबै क्षेत्रलाई समन्यायोचित व्यवहार हुनेगरी ऐन, नियम तर्जुमा गर्नुपर्छ।

निजी सवारी चालकलेअसुरक्षित रूपमा यात्रु बोक्नेव्यवस्थालाई भने उचित मान्न सकिदैन् ।

  • यात्रुको सुरक्षा, व्यवसायिक हित सबै सरकारले उत्तिकै सजगता अपनाउनुपर्छ ।सरकारले यातायात बन्द गरेर देश नै ठप्प हुने अवस्था सिर्जना गर्ने अवस्थामा ल्याउनु हुँदैन।

विपन्न वर्गको पहुँचमा रहेको सार्वजनिक यातायात सेवालाई कुनै पनि बहानामा रोक्ने कार्य किमार्थ उचित होइन्।

यस्ता क्रियाकलापहरू तुरुन्त बन्द गरिनुपर्छ। सरकारले बेलैमा समस्या समाधान गर्नुपर्छ ।


Spread the love
Previous Post

‘ग्रीन दमक, क्लिन दमक’ अभियान अन्तर्गत माओवादीको दोश्रो चरणको वृक्षरोपण अभियान ।

Next Post

आन्दोलनका क्रममा पक्राउ गरिएका थापालाई रिहा नगरेसम्म धर्ना जारी राख्छौं : राप्रपा ।

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८२ जेष्ठ २०, मंगलवार ०७:२७
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८२ जेष्ठ २०, मंगलवार ०७:२७
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८२ जेष्ठ २०, मंगलवार ०७:२७
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८२ जेष्ठ २०, मंगलवार ०७:२७
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८२ जेष्ठ २०, मंगलवार ०७:२७
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८२ जेष्ठ २०, मंगलवार ०७:२७
Next Post
आन्दोलनका क्रममा पक्राउ गरिएका थापालाई रिहा नगरेसम्म धर्ना जारी राख्छौं : राप्रपा  ।

आन्दोलनका क्रममा पक्राउ गरिएका थापालाई रिहा नगरेसम्म धर्ना जारी राख्छौं : राप्रपा ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!