७ जेष्ठ ३०८२ ईलाम ।
मङ्गलबार ६गतेका दिन इलाम नगरपालिका वडा नम्बर -५ कुटिडाँडा बस्ने बर्ष ६६ कि भिममाया राईलाई उनका आफ्नै छोरा बर्ष४४का चन्द्र बहादुर राईले नशालु मादक पदार्थ सेवन गरी लछारपसार गर्दै अन्दाधुन्द खुकुरी प्रहार गरेर घाईते बनाएका छ्न ।
खुकुरील प्रहार बाट भिममायाको बाँया गाला काटिएको छ,घाईते उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएको ईलाम प्रहरीले जानकारी दिएको छ ।
मादक पदार्थ सेवन गरी राईले उनका आमामाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ ।
खुकुरी र खुकुरी प्रहार गर्ने चन्द्रबहादुर राईलाई अस्थायी प्रहरी कार्यलय बिब्ल्याटेले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय इलाम पठाएको छ ।














Discussion about this post