मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

आमूल परिवर्तन नागरिक पार्टी” पुनर्गठन, समावेशी लोकतन्त्र र नयाँ नेपाल निर्माणको संकल्प ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ बैशाख २९, सोमबार १७:१०
in जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, फोटो फिचर, बागमती प्रदेश, बिचार, समाचार, समाज, सूचना प्रबिधि
0
आमूल परिवर्तन नागरिक पार्टी” पुनर्गठन, समावेशी लोकतन्त्र र नयाँ नेपाल निर्माणको संकल्प ।
175
SHARES
546
VIEWS
Spread the love

२९ बैसाख २०८२ काठमाडौं,

समता, न्याय र समावेशी लोकतन्त्रको आधारमा स्थापित आमूल परिवर्तन नागरिक पार्टीले आज एक ऐतिहासिक विस्तारित बैठकमार्फत संगठन पुनर्गठन गर्दै आगामी निर्वाचन तथा दीर्घकालीन राजनीतिक कार्यदिशा सार्वजनिक गरेको छ।

  1. नेपालको सामाजिक न्याय, समानता र समावेशी नेतृत्वको स्पष्ट एजेन्डा बोकेको संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपब्लिकन पार्टीबीचको एकता पछि बनेको “आमूल परिवर्तन नागरिक पार्टी” भित्रको आन्तरिक विवाद, विभाजनकारी नियत तथा असहयोगी व्यवहारका कारण पार्टीका दोस्रो अध्यक्ष भरत गिरि र उपाध्यक्ष विष्णुरत्न लामालाई पार्टी नेतृत्वलाई अलग राखी आमूल परिवर्तन नागरिक पार्टी” मा जोडिएको सबै नेताकार्यकर्तालाई साथमा लिएर अगाडि बढने निर्णय गरेको छ।

अध्यक्ष दल मर्दन कामीले बैठकमा पार्टीले सर्वजातीय समावेशी सामाजिक लोकतन्त्रलाई मार्गदर्शक सिद्धान्तको रूपमा अंगीकार गर्दै, जातीय, धार्मिक अल्पसंख्यक उत्पीडित, सीमान्तकृत, दलित, आदिवासी जनजाति, मधेसी, थारू, महिला लगायत सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै संयुक्त नागरिक पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता अध्यक्ष कामीले दोहोऱ्याएकाछन ।

  1. अध्यक्ष कामिको प्रस्तुत राजनीति प्रतिवेदन द्वारा संविधान २०७२ लाई आलोचनात्मक समर्थन गर्दै पार्टीले जातीय जनसंख्याको आधारमा समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, र चक्रीय राष्ट्राध्यक्ष चयनजस्ता वैकल्पिक शासन प्रणालीको अवधारणा अघि सारेको छ।

पार्टीले आर्थिक पारदर्शिता र आत्मनिर्भरतालाई प्राथमिकता दिँदै सहयोगदाता उद्योगी-व्यवसायीका साथ उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्दै घोषणा आगामी निर्वाचनलाई लक्षित गर्दै जनजागरण अभियान र संगठन सुदृढीकरणको कार्ययोजना सार्वजनिक गरिएको छ।

बैठकमा पार्टी अध्यक्ष दल मर्दन कामीले “यो प्रतिवेदन केवल दस्तावेज होइन, समावेशी र समतामूलक नयाँ नेपाल निर्माणको रोडम्याप हो,” भन्दै देशभर पार्टी सञ्जाल विस्तार गरी २०८४ को निर्वाचनलाई “नयाँ युगको सुरुवात” बनाउने दृढता व्यक्त गरे।

पार्टीले गठबन्धन र सहकार्यका लागि साझा मूल्य मान्यता भएका पार्टी, समूह र अभियन्ताहरूसँग खुला संवादको प्रस्ताव समेत अघि सारेर समावेशिता, पारदर्शिता र राष्ट्रहितमा आधारित नयाँ युगको अभियानमा सबै नेपालीलाई सहभागी हुन अपील समेत गरेका छन ।


Spread the love
Previous Post

नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष रिजवान अन्सारीद्वारा बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश । ।

Next Post

कर्मचारि तलव बृद्दी गर्ने नेपाल सरकारको तयारी ४३ हजार पुर्याउने ।

सम्बन्धित समाचार

झापाको कमलमा स्वास्थ्यकर्मिहरूलाई (जेई)बिरुद्धको खोप अभियानका लागी प्रशिक्षण ।
समाचार

झापाको कमलमा स्वास्थ्यकर्मिहरूलाई (जेई)बिरुद्धको खोप अभियानका लागी प्रशिक्षण ।

२०८२ बैशाख २९, सोमबार १७:१०
माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।
समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।

२०८२ बैशाख २९, सोमबार १७:१०
पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०८२ बैशाख २९, सोमबार १७:१०
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८२ बैशाख २९, सोमबार १७:१०
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ बैशाख २९, सोमबार १७:१०
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ बैशाख २९, सोमबार १७:१०
Next Post
कर्मचारि तलव बृद्दी गर्ने नेपाल सरकारको तयारी ४३ हजार पुर्याउने ।

कर्मचारि तलव बृद्दी गर्ने नेपाल सरकारको तयारी ४३ हजार पुर्याउने ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!