मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

अमेरिकामा युक्रेन रास्ट्रपतिको समर्थन मा प्रदर्शन ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ फाल्गुन १९, सोमबार ०८:४०
in Banner News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, प्रवास, रोचक, समाचार, सूचना प्रबिधि
0
188
SHARES
589
VIEWS
Spread the love

 

फागुन १९, २०८१ सोमबार ८:११:४१

ट्रम्प–जेलेन्स्की बहसपछि अमेरिकामै युक्रेन समर्थकको प्रदर्शन

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार ह्वाइट हाउसमा भएको तिक्ततापूर्ण बहसपछि अमेरिकाभर युक्रेनको समर्थनमा प्रदर्शन भएका छन् ।

ओभल अफिसमा यी तीन नेताबीच भएको उग्र विवादपछि युक्रेनका लागि आफ्नो समर्थन जनाउँदै सयौं मानिसले न्युयोर्क, लस एन्जलस र बोस्टनमा प्रदर्शन गरेका हुन् ।

युक्रेन समर्थक चिन्हसहितका झन्डा र प्लेकार्ड बोकेका प्रदर्शनकारीहरू वेट्सफिल्ड, भर्मन्टको सडकमा पनि लाइनबद्ध भएर प्रदर्शनमा उत्रिए ।

उक्त सडकमार्गबाट उपराष्ट्रपति भान्स र उनको परिवार बिदा मनाउने सिलसिलामा स्की रिसोर्टको भ्रमणमा जाने तालिका थियो ।

प्रदर्शनका कारण भान्स परिवार आफ्नो पूर्वनिर्धारित तालिकाभन्दा फरक हिसाबले स्की रिसोर्टबाट अज्ञात स्थानमा सरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

शुक्रबारको वार्ता अगाडि नै ट्रम्प–भान्स प्रशासनविरुद्ध वेट्सफिल्डमा गत साताको सुरुमै विरोध प्रदर्शन गरिएको थियो । ‘

मलाई लाग्छ शुक्रबार ह्वाइट हाउसमा भएको प्रदर्शनले आज अझै धेरै मानिसलाई बाहिर निस्कन प्रेरित गरेको छ’, विरोध प्रदर्शन गर्ने समूह इन्डिभिजिबल म्याड रिभर भ्यालीकी जुडी डेलीले भनिन् ।

‘भ्यान्सले सीमा पार गरे’, अर्की प्रदर्शनकारी कोरी गिरोक्सले थपिन् । भ्यान्स परिवारको यात्रा अघि भर्मोन्टका गभर्नर फिल स्कटले मानिसलाई उनको परिवारप्रति आदर सम्मान व्यक्त गर्न आग्रह गरेका थिए ।

 


Spread the love
Previous Post

फालेलुङ्गमा बनाईएको ५ शैय्याको हस्पिटल ४५ कोठे पालिका प्रशासनिक भवन उद्घान ।

Next Post

भुमी अध्यादेशबाट सरकार पछि हट्यो, प्रतिनिधि सभामा ५ अध्यादेशमात्र पेश हुँदै ।

सम्बन्धित समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८१ फाल्गुन १९, सोमबार ०८:४०
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८१ फाल्गुन १९, सोमबार ०८:४०
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८१ फाल्गुन १९, सोमबार ०८:४०
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८१ फाल्गुन १९, सोमबार ०८:४०
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८१ फाल्गुन १९, सोमबार ०८:४०
सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।
समाचार

सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।

२०८१ फाल्गुन १९, सोमबार ०८:४०
Next Post
भुमी अध्यादेशबाट सरकार पछि हट्यो, प्रतिनिधि सभामा  ५ अध्यादेशमात्र पेश हुँदै ।

भुमी अध्यादेशबाट सरकार पछि हट्यो, प्रतिनिधि सभामा ५ अध्यादेशमात्र पेश हुँदै ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!