मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

आप्रवासी मुद्दामा ट्रम्पको चेतावनीपछि कोलम्बियाको यू-टर्न ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ माघ १४, सोमबार १५:५६
in अन्तर्राष्ट्रिय, पत्रपत्रिका, प्रवास, फोटो फिचर, बागमती प्रदेश, रोचक, समाचार, सूचना प्रबिधि
0
आप्रवासी मुद्दामा ट्रम्पको चेतावनीपछि कोलम्बियाको यू-टर्न  ।
180
SHARES
561
VIEWS
Spread the love

१४ माघ २०८१ काठमडौ ।

आप्रवासीको मुद्दामा राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि कोलम्बिया शर्त स्वीकार गर्न राजी भएको छ ।
ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

ह्वाइट हाउसले एक विज्ञप्तिमा भन्यो, “कोलम्बिया सरकार राष्ट्रपति डोनाल्ड ट्रम्पका सबै शर्तहरू स्वीकार गर्न सहमत भएको छ, जसमा कोलम्बियाका अवैध आप्रवासीहरूलाई अमेरिकी सेनाको विमानबाट फिर्ता पठाइने स्वीकार गर्ने पनि समावेश छ ।”

ह्वाइट हाउसले थप भनेको छ, “यो सम्झौताअन्तर्गत कोलम्बियामा शुल्क र प्रतिबन्ध लगाउने मस्यौदालाई रिजर्भमा राखिनेछ । यदि कोलम्बिया सम्झौताको सम्मान गर्न सफल भएमा हस्ताक्षर गरिनेछैन ן”

यसअघि कोलम्बियाले निर्वासित आप्रवासीहरूले भरिएको अमेरिकी विमानलाई अवतरण गर्न अनुमति दिएको थिएन । कोलम्बियाले आप्रवासी बोकेका विमानहरू सैन्य विमान भएको बताएको थियो ।

कोलम्बियाको यो कदमपछि अमेरिकाले यसमा २५ प्रतिशत कर लगाएको थियो र कोलम्बियाका अधिकारीहरुको भिसा रद्द गर्ने चेतावनी दिएको थियो ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले पनि जवाफमा भनेका थिए, “अमेरिकाले २५ प्रतिशत ट्यारिफ लगाएको प्रतिक्रियामा हामी पनि अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउनेछन् ।”

यसअघि आइतबार कोलम्बियाका राष्ट्रपति पेट्रोले भनेका थिए, “ट्रम्पले नागरिक विमानबाट आफ्ना नागरिक पठाए स्वीकार गर्नेछौँ । उनीहरुलाई अपराधी जस्तै व्यवहार गर्नुहुँदैन । आप्रवासीहरूलाई ‘सम्मान र मर्यादा’का साथ फिर्ता पठाउनुपर्छ ।”


Spread the love
Previous Post

यसकारण राष्ट्रिय परिचयपत्र अनिवार्य, कागजी झन्झट हट्ला ?

Next Post

ओलीको जन्मघरनजिकै प्रचण्डले गरे जनयुद्ध स्मारकको शिलान्यास ।

सम्बन्धित समाचार

थप तिन अध्यादेश राष्ट्रपति मार्फत जारी ।
समाचार

थप तिन अध्यादेश राष्ट्रपति मार्फत जारी ।

२०८१ माघ १४, सोमबार १५:५६
भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०८१ माघ १४, सोमबार १५:५६
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०८१ माघ १४, सोमबार १५:५६
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०८१ माघ १४, सोमबार १५:५६
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८१ माघ १४, सोमबार १५:५६
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८१ माघ १४, सोमबार १५:५६
Next Post
ओलीको जन्मघरनजिकै प्रचण्डले गरे जनयुद्ध स्मारकको शिलान्यास  ।

ओलीको जन्मघरनजिकै प्रचण्डले गरे जनयुद्ध स्मारकको शिलान्यास ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!