मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

यसकारण राष्ट्रिय परिचयपत्र अनिवार्य, कागजी झन्झट हट्ला ?

दमक पोष्ट by दमक पोष्ट
२०८१ माघ १४, सोमबार १२:२९
in पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बागमती प्रदेश, समाचार, समाज, सूचना प्रबिधि
0
यसकारण राष्ट्रिय परिचयपत्र अनिवार्य, कागजी झन्झट हट्ला ?
180
SHARES
561
VIEWS
Spread the love

१४ माघ २०८१ काठमडौ ।

बैंक तथा वित्तीय संस्थाले ग्राहकको विवरणका निम्ति राष्टिय परिचयपत्रको प्रयोग गर्न थालेका छन् । केही दिनअघि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई राष्ट्रिय परिचयपत्रको प्रयोग गर्न निर्देशन दिएको थियो ।

सरकारको निर्णयानुसार गएको असार १० पत्रमा प्रकाशित सूचनाबाट विभिन्न सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्रको प्रयोग अनिवार्य गरिएको थियो । सोहीअनुसार बैंक तथा वित्तीय संस्थालाई राष्ट्रिय परिचयपत्र (एनआईडी) को प्रयोग गर्न निर्देशन दिइएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए ।

“अब एनआईडीको नम्बर दिएर बैंकिङ प्रक्रिया गर्न मिल्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाले नम्बरका आधारमा नागरिकको विवरण थाहा पाउन सक्छन् । यसो हुँदा धेरै कागजात बोक्नुपर्ने स्थिति रहन्न,” प्रवक्ता पौडेलले भने ।

यसका निम्ति राष्ट्र बैंक, राष्ट्रिय परिचयपत्र तथा पञ्चीकरण विभाग र क्रेडिट इन्फरमेसन ब्युरो (कर्जा सूचना केन्द्र लिमिटेड) बीच समन्वय गरेर काम भइरहेको उनले जानकारी दिए ।

“राष्ट्रिय परिचयपत्रको नम्बरका आधारमा खाता खोल्ने, अनलाइनबाट विभिन्न सेवा लिन सक्नेलगायत कामहरू गर्न सकिन्छ । भविष्यमा व्यक्तिको क्रेडिट स्कोरिङ यसबाट हेर्न मिल्ने बनाउन सकिन्छ,” उनले मन ।

राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा उपलब्ध विवरण वास्तविक भए÷नभएको यकिन गर्न राष्ट्र बैंकको योजनाअनुसारको सेन्ट्रल केवाईसीको कार्य कर्जा सूचना केन्द्रले थालेको छ ।

सीकेवाईसी प्रणाली एनआईडीको सम्पूर्ण विवरण रहेको परिचयपत्र विभागको प्रणालीसँग आबद्ध वा इन्टिग्रेसन गरिएको छ ।

यसरी कुनै व्यक्तिले खाता खोल्न वा अरू कामका निम्ति उपलब्ध गराएको एनआईडी नम्बर बैंक तथा वित्तीय संस्थाले सीकेवाईसीमा राख्छन् 1 त्यसपछि सीकेवाईसीले ‘अटोमेटिक’ रूपमा उक्त विवरण एनआईडीको प्रणालीमा भए÷नभएको र्या

कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरले यही माघ १ गतेदेखि नै सीकेवाईसी सञ्चालनमा ल्याइसकेको बताए । “राष्ट्र बैंकको परिकल्पनाको सीकेवाईसी विभिन्न उद्देश्यसहितको ठूलो प्रणाली हो ।

अहिले हामीले सुरुआती चरणमा एनआईडीको विवरण भेरिफाइन गर्न सक्ने बनाएर बैंक तथा वित्तीय संस्थालाई प्रयोग गर्न मिल्ले बनाइसकेका छौं,” केन्द्रका प्रवक्ता कुँवरले भने ।

सीकेवाईसी नै प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाले एनआईडीका आधारमा सेवा उपलब्ध गराउन थालेको उनले बताए । केन्द्रले की तीन वर्षअघिदेखि क्रेडिट रेटिङको काम गद एको उनले जानकारी दिए ।

क्रेडिट रेटिङले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कुन व्यक्तिले कसरी तिरिरहेको भन्ने जानकारी दिन्छ । यसका आधारमा व्यक्तिलाई थप ऋण उपलब्ध गराउने/नगराउने निर्णय वित्तीय संस्थाले गर्न सक्छन् ।

राष्ट्रिय परिचयपत्रले कुनै पनि व्यक्तिको बायोमेट्रिक अथवा औंला र आँखासहितको विवरण राख्ने हुँदा वास्तविक व्यक्ति पहिचान हुन्छ । यसो हुँदा कुनै सेवा लिन जाने बेला उक्त व्यक्ति स्वयं हो/होइन भनेर बायोमेट्रिक विवरणबाट प्रमाणित हुन्छ ।

“एनआईडीले वास्तविक व्यक्ति पहिचान गर्ने हो । १५/२० वर्ष पुरानो नागरिकता लगेर छे त्यो हो वा हैन भन्ने शंका गर्ने ठाउँ रहन्छ V ।

तर, राष्ट्रिय परिचयपत्रबाट वास्तविक मान्छे भएको/नभएको पुष्टि हुन्छ,” राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक शिवराज सेढाइँले भने । अर्काको नागरिकता प्रयोग गरेर हुने गरेका ठूला ठगीका घटना यसबाट कम र रोकिने उनको भनाइ छ ।

दोहोरो वा अरू व्यक्तिको सामाजिक सुरक्षाबापतको रकम लिनेजस्ता गतिविधि पनि एनआईडीको प्रयोगले रोकिने विभाग ना अधिकारी सेढाइँले बताए ।

एनआईडीको प्रयोग गरी भत्ता वितरण गर्दा वास्तविक तथ्यांक समेटिएको र यसले करिब चार अर्ब रुपैयाँ बचत भएको विभागले जनाएको छ ।

गएको असारमै राजपत्रमा प्रकाशित सूचनामा सामाजिक सुरक्षा, निवृत्तिभरणसम्बन्धी सेवा र व्यक्तिगत आयकर दर्ताका निम्ति राष्ट्रिय परिचयपत्र अनिर्वाय गरिएको थियो ।

नै, सवारीचालक अनुमति, कम्पनी दर्ता तथा नवीकरण, बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेचमा पनि नागरिकताको ठाउँमा राष्ट्रिय परिचयपत्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यीसहित व्यक्तिगत विवरण चाहिने सेवामा क्रमिक रूपमा एनआईडीको प्रयोग गरिँदै जाने विभागले जनाएको छ ।


Spread the love
Previous Post

अमेरिकाबाट आप्रवासी लिएर आएको विमानलाई कोलम्बियाले अवतरण अनुमति नदिएपछि…

Next Post

आप्रवासी मुद्दामा ट्रम्पको चेतावनीपछि कोलम्बियाको यू-टर्न ।

सम्बन्धित समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०८१ माघ १४, सोमबार १२:२९
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०८१ माघ १४, सोमबार १२:२९
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८१ माघ १४, सोमबार १२:२९
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८१ माघ १४, सोमबार १२:२९
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८१ माघ १४, सोमबार १२:२९
थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।
समाचार

थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।

२०८१ माघ १४, सोमबार १२:२९
Next Post
आप्रवासी मुद्दामा ट्रम्पको चेतावनीपछि कोलम्बियाको यू-टर्न  ।

आप्रवासी मुद्दामा ट्रम्पको चेतावनीपछि कोलम्बियाको यू-टर्न ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!