मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

पत्रकार सम्मेलन बाट (जैतुन छाया सिजन-३ एपिसोड-२) प्रदर्शनिको बारे जानकारी गराउदै आयोजक टिम ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ असार २५, मंगलवार २१:३९
in Banner News, कोशी प्रदेश, जीवनशैली, धर्म संस्कृति, प्रदेश समाचार, फोटो फिचर, मनोरन्जन, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
पत्रकार सम्मेलन बाट (जैतुन छाया सिजन-३ एपिसोड-२) प्रदर्शनिको बारे जानकारी गराउदै आयोजक टिम  ।
189
SHARES
590
VIEWS
Spread the love

२५ असार २०८१ बिर्तामोड झापा ।
बिर्तामोड नगर ईसाई समाज जवान कमिटिको आयोजनामा प्रदर्शन हुन लागेको (जैतुन छाया कन्सर्ट सिजन-३
एपिसोड-२) कार्यकमको जानकारी २४ असारमा बिर्तामोडमा रहेको पपुलर होटेलको सभाहलमा आयोजक टिमले पत्रकार सम्मेलनको आयोजना मार्फत जानकारी गराएका छ्न ।

जैतुन छाया कन्सर्ट सिजन -३ एपिसोड -२ को कार्यक्रम ३ गते असोज विर्तामोडमा रहेको वानस्टप महलको पछाडी रहेको कृष्ण हलमा भब्यताका साथ प्रदर्शन हुने जानकारी आयोजक टिमको रहेको छ ।
यश बृहत् कन्सर्ट कार्यक्रममा ईशाईजगत कै ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । उक्त दिन नेपाली ईशाई जगतका लोकप्रीय गायक तथा कलाकार एड्रीन देवान लगायत तथा अन्तरास्टृय चर्चित एडिटिएस ब्यान्डको टिमको उपस्थिती र प्रदर्शनी रहनेछ ।
कन्सर्टमा खृस्टिय जीवन गबाहि बाईबलिय सन्देश(प्रवचन) समेत रहने जानकारी आयोजक टिमले जनाएको छ ।

बिर्तामोड ईसाई समाजका अध्यक्ष पास्टर नरेन राईले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने मानबिय जिवनबाट परमेश्वरलाई मन पर्ने र ग्रहणयोग्य बलि भनेको सङ्गीत नै हो । धर्मशास्त्र बाइबल संगीतले भरिएको एउटा सङ्गालो हो र संगीतद्वारा नै मानव जातिले परमेश्वरको महिमा गर्नु पर्छ भन्नुभयो ।

यस्तै झापा जिल्ला ईसाई समाजका सचिव पास्टर राजु चाम्लिङले भने जवानहरुले जुन कदम र दर्शनलाई पक्रनु भएको छ, यो कदम वास्तवमा सहि र सह्रानिय अति आदरणीय कदम उठाउनु भयो भन्ने लागेको छ । यो सांगीतिक कार्यक्रम सबै मानव जातिहरु प्रति जिवनका लागि सन्देश मुलक बन्न सकोस ।

एनसिएफ कोशी प्रदेश अध्यक्ष गंगा बहादुर आले मगरले भने जवानले एउटा असल र जटिल कामको थालनी गर्नु भएको छ। त्यस कार्य गर्न चुनौतीको साथ आँट चाहिन्छ। तपाईंहरूले जीवनमा ३ कुरा जान्दिन, हुँदैन, सक्दिन कहिल्यै भन्नु हुन्न ।

विश्व भरीमा मानिसहरूले एक अर्काको भाषा बुझ्दैन, तर संगीत बुझ्छ । संगीत सुसमाचार तथा सन्देश मुलक माध्यम बन्न सकोस । गीत, संगीत मनोरञ्जन मात्र नभई समाज रूपान्तरण र आफू रूपान्तरित बन्दै अरुलाई नि परिवर्तन गराउन आवश्यक छ

पत्रकार होमराज राईले शुभकामना मन्तब्य राख्नुहुदै यो साङ्गितिक कार्यक्रम आशिषमय र सहभागिहरु सबैले आत्मिक लाभ उठाउन सकोस आसिसित बनोस् ।
समाजको एकता कायम राख्न यसले मुख्य भूमिका निर्वाह गरोस्। कार्यक्रम सफल बनाउन प्रार्थना र परामर्शको खाँचो रहेको बताउनु भयो ।
संगीत भनेको औषधी हो, युवाहरु औषधी बनुन,
मानिसहरूको आत्मिक र शारीरिक औषधी बनोस् ।

उक्त कार्यक्रममा झापा जिल्ला ईसाई समाजमा आबद्ध नगर ईसाई समाज, ईलाका समाजका अध्यक्ष तथा सचिव, जवान समाजका अध्यक्ष र सचिव, झापा जिल्ला महिला ईसाई समाज, पत्रकारहरु जिल्ला महिला ईसाई समाज, पत्रकारहरु तथा ईसाई समाजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

जनजीवन अस्त-व्यस्त छ, द्रूत गतिमा काम सञ्चालित छ, मानिसको आत्मिक जीवन सुख्खा र उथलपुथल हुँदैजाँदैछ । यस समयमा हामी धाँदोमा उभिन चाहन्छौं । सल्लाहकार पास्टर जोएल भुजेलले जैतून छाँयाको दर्शन बारे प्रष्ट पार्नु भएको थियो ।

हामी आराधना र सुसमाचारिय संगीत, स्तुतीगानको उत्कृष्ट प्रस्तुतीद्धारा नेपालको बिभिन्न सहरमा बसोबास गर्दै साथै विश्वभरि नेपाली भाषा बोल्ने समुदायमा, कामले दबिएका, सहरको दूत गतिमा, बेचैन, व्यस्त जीवनहरू जीइ राख्नु भएको अवस्थामा छन्, उहाँहरूलाई आराधना र ख्रीष्टको सेवामा नवीकरण गराउनका साथै हराएका आत्माहरूलाई पनि ख्रीष्टमा ल्याउन अस्तित्वमा छौं ।

यस जैतुन छाँयाले मान्छेलाई मनोरञ्जन मात्र होइन, मान्छेलाई हुर्काउनमा सहायता गरिरहेको छ । आजको दिनमा हामीले समात्न सक्यौं भने हामीहरु नयाँ कुरामा अगाडि बढ्न सक्छौं ।

यूहन्नाको समयदेखी एउटा यस्तो प्रकारको आत्मिक संसारको अगाडि बढीरहेको छ, जसले समात्न सक्छ ऊ अगाडि बढ्यो । त्यसैले यो उत्कृष्ट समयको उपभोग र सदुपयोग गर्न पछि नपर्नका लागि समातेका छौं ।

उक्त पत्रकार सम्मेलन कार्यक्रममा बिर्तामोड नगर ईसाई समाज जवान कमिटी अध्यक्ष गायस शेर्पाले स्वागत मन्तब्य
राखेका थिए ।
त्यस्तै कार्यक्रमको अन्तिम प्राथ्ना झापा ईशाई समाज पुर्व जिल्ला अध्यक्ष तारा तामाङ्गले गर्नुभएको थियो ।
आयोजकले (जैतुन छाया कन्सर्ट सिजन- ३ एपिसोड-२) कन्सर्टको कार्यक्रम का लागि टिकट प्री सेल रु.४०० आउटडोर रु.५०० स्पेशल रु.१००० शुल्क तोकेको छ ।


Spread the love
Previous Post

प्रतिनिधिसभाको बैठक आज बस्ने ।

Next Post

अभौतिक मुद्रा प्रयोग कारोबारमा संलग्न ६ जना ब्यक्तिहरु पक्राउ ।

सम्बन्धित समाचार

थप तिन अध्यादेश राष्ट्रपति मार्फत जारी ।
समाचार

थप तिन अध्यादेश राष्ट्रपति मार्फत जारी ।

२०८१ असार २५, मंगलवार २१:३९
भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०८१ असार २५, मंगलवार २१:३९
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०८१ असार २५, मंगलवार २१:३९
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०८१ असार २५, मंगलवार २१:३९
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८१ असार २५, मंगलवार २१:३९
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८१ असार २५, मंगलवार २१:३९
Next Post
अभौतिक मुद्रा प्रयोग कारोबारमा संलग्न  ६ जना ब्यक्तिहरु पक्राउ  ।

अभौतिक मुद्रा प्रयोग कारोबारमा संलग्न ६ जना ब्यक्तिहरु पक्राउ ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!