मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

आर्थिक सहयोग गरी जीवन बचाइदिन शिक्षिकाको चुनादेबीको अपिल

दमक पोष्ट by दमक पोष्ट
२०८० फाल्गुन ७, सोमबार १९:२९
in समाज
0
आर्थिक सहयोग गरी जीवन बचाइदिन शिक्षिकाको चुनादेबीको अपिल
167
SHARES
523
VIEWS
Spread the love

बिर्तामोड । आर्थिक अभावले पुर्णउपचार नपाएर हस्पिटलको `वेड´ बाट बाहिरिन बाध्य भएकी चुनादेबी सुवेदीले आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाइदिन अपिल गरेकी छ्न् ।

अप्रेसन गरेको देब्रे हातमा इन्फेक्सन हुँदा २० लाखबढी खर्च भएपनि थप औंषधिसहित उपचारका लागि आर्थिक सहयोग जुटाइदिन अपिल गरेकी हुन् । उपचारका क्रमश चल्दैथियो । हातको हड्डीमा इन्फेक्सन भएकाले उपचारमा संलग्न चिकित्सकले पनि नजान भनेको थियो, `के गर्नु आफुलाई चिनेजानेकाहरुले गरेको सहयोगले नपुगेर १८ लाख जती ऋण नै गरिसकें त्यो रकमले नपुग्ने भएपछि ६ पटकसम्म अप्रेसन गरेको सिथिल शरीर लिएर हस्पिटल कक्षबाट आइतबारदेखि कोठामा छु´-भाबुक हुँदै चुनादेबीले भनिन् ।

इलामको देउमाई-२ स्थितमा कोठामा बस्दै आएकी सुवेदी २०८० साउन २६ गते शुक्रबार अपरान्हमा ढोकामा लगाएको पर्दा निकाल्न मुढामा चडेकी थिइन् । मुडामा खुट्टा चिप्लिएर लडेपछी उनी अचेत भइँन् । रक्तपात अवस्थामा भुइँमा लडेको देखेर छिमेकीले फिक्कलस्थित स्वास्थ्य केन्द्रमा पुर्याएका थिए । त्यहाँ सामान्य उपचारपछी झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा पुग्दा उनको होस आएको उनको भनाई छ । भाँचिएको हात र आर्थिक अवस्था बुझेर ब्याण्डेज गरेपछि बिर्तासिटीले बिराटनगरस्थित नोबेल हस्पिटलमा रेफर गरिदियो ।

नोबेल हस्पिटलले भाँचिएको हातमा अप्रेसनपछी स्टिल राखेर उपचार गरेको थियो । उपचारपछि घर फर्के, चुनादेबीले भनिन्,`७ वर्षको छोरालाई पालनपोषण रेखदेख गर्नैपरो । पहाडको ठाँउमा जोगिएरै सकेको सामान्य काम गर्दै थिएँ । हस्पिटलले ३ महिनामा स्टिल खोल्न भनेको थियो । आर्थिक अभावले समयमै स्टिल खोल्न सकिँन । हातमा सिलाई गरेको ठाउँमा फोका हुँदै घाउँ निस्किन थाल्यो । स्थानीयले गरेको आर्थिक सहयोगको भरमा नोबेल हस्पिटल पुगेर स्टिल निकाले पनि हातमा इन्फेक्सन बढेको उपचारमा संलग्न चिकित्सकले बताए ।´

स्टिल निकालेपछी घाउँ दुख्न थाल्यो भनेपछि बिर्तामोडस्थित मानव सेवा केन्द्रका प्रोपाइटरको दाजुभाईले झापाको बिएण्डसी हस्पिटलमा उपचारका लागि भर्ना गरिदिएका थिए । हस्पिटलमा एमआरआई गर्दा हातबाट इन्फेक्सन फैलिंदै शरीरमा पुगेको उपचारमा संलग्न डाक्टरको भनाई छ ।

उपचारका क्रममा माइती पक्ष, घरछिमेकी, नातागोता, विद्यालय, वडा कार्यालय वा चिनेजानेका सबैको सहयोग र ऋण गरेको २० लाखबढी रकम पटकपटक गरी हस्पिटल र मेडिकललाई बुझाएको छु । तर, स्वास्थ्याेपचार पुर्ण पनि भएको छैन, उनले भनिन्, `मेरो उपचारमा आर्थिक सहयोग गरिदिन सबैलाई अनुरोध हुँ ।´

४ पटक अप्रेसन त भयो, हातको हड्डीमा धेरै संक्रमण फैलिएकाले हड्डी खिइँएर सानो भएकाले कम्मरको हड्डी निकालेर नहाली नहुँने चिकित्सकले सल्लाह दिएको छ ,उनले भनिन्,`बाँचेर केही गर्ने योजना बुन्दाबुन्दै यो अवस्थामा पुगें ।´

केही वर्षअघी भारतमा पलायन भएका चुनादेबीका श्रीमान् चन्द्रप्रसाद ढुंगेल हालसम्म सम्पर्कबिहिन छ्न् । ७ वर्षको छोरासँग भाडाको कोठामा गुजारा चलाउँदै आएकी चुनादेबीको माइतीतर्फ आर्थिक अवस्था कमजोर भएकै कारण सहयोगको यचना गरेको उनको भनाई छ ।

दुई वर्षअघि करार दरबन्दीमा स्थानीय श्री कृष्णशर्मा सेकेण्डरी स्कुलमा शिक्षण पेशा आवद्ध चुनादेबीलाई विद्यालयले २५ हजार र वडा कार्यालयले १० हजार आर्थिक सहयोग गरेको छ ।

दैनिक १ हजार पर्ने एउटा ट्याबलेट र भारु ७२ सय पर्ने एउटा इन्जेक्सन निरन्तर ३ महिनासम्म खानु र लगाउनु पर्ने औंषधी लेखिदिएको छ । औंषधि किन्ने सामर्थ्य छैन । अब मैले कसरी जुटाउँनु ? प्रश्न गर्दै सबैले आर्थिक सहयोग गरी मलाई बचाइदिन अपिल गरेको छु । उनले एक्सेल बिकास बैकको साखा इलामको खाताको नाम चुनादेबी सुवेदीको एकाउन्ट नम्बर (00201200015075000001) र फोन पेइ (Fonepay No). 9869855150 मा आर्थिक सहयोग गरिदिन आग्रह गर्दछु-उनले भनिन् ।


Spread the love
Previous Post

विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री

Next Post

नेकपा (एकीकृत समाजवादी) झापा क्षेत्र नं. ५ को अगुवा कार्यकर्ता भेला सम्पन्न

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०८० फाल्गुन ७, सोमबार १९:२९
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०८० फाल्गुन ७, सोमबार १९:२९
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०८० फाल्गुन ७, सोमबार १९:२९
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०८० फाल्गुन ७, सोमबार १९:२९
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०८० फाल्गुन ७, सोमबार १९:२९
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०८० फाल्गुन ७, सोमबार १९:२९
Next Post
नेकपा (एकीकृत समाजवादी) झापा क्षेत्र नं. ५ को अगुवा कार्यकर्ता भेला सम्पन्न

नेकपा (एकीकृत समाजवादी) झापा क्षेत्र नं. ५ को अगुवा कार्यकर्ता भेला सम्पन्न

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!